| काठमाडौं, १२ असार : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भागबण्डामा भाग लिने प्रतिपक्षी गठबन्धनसँग सरकारको विरोध गर्ने नैतिक अधिकार नभएको बताएका छन् । मुलुकको समसामयिक राजनीतिक अवस्थाबारे शनिवार...
| काठमाडौं, १२ असार : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको लडाई प्रधानमन्त्री बन्नका लागी नभएर संविधान र लोकतन्त्र रक्षाका लागि भएको बताएका छन् । शनिबार बिपक्षी गठबन्धनले पत्रकारसँग...
| काठमाडौं, १२ असार : थापाथलीमा ट्रक र मोटरसाइकल ठोकिँदा एक जनाको मृ त्यु भएको छ। थापाथलीबाट माइतीघरतर्फ जाँदै गरेको ना ६ ख ३३०२ नम्बरको ट्रक र माइतीघरबाट थापाथली जाँदै गरेको...
| सप्तरी, १२ असार : जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई प्रतिगमनतर्फ लैजान खोजेको भन्दै त्यसको सशक्त प्रतिकार आवश्यक रहेको बताएका छन् । शनिबार राजविराजमा गजेन्द्रनारायण...
| काठमाडौं, १२ असार : विश्व स्वास्थ्य संगठन डब्लूएचओले कोरोनाको डेल्टा भेरियन्ट तीव्र गतिमा फैलिरहेकोे भन्दै चिन्ता व्यक्त गरेको छ । यही अनुपातमा डेल्टा भेरियन्ट फैलिरहे विश्वमै संक्रमण बढ्ने खतरा भएको...
| एजेन्सी, १२ असार : अष्ट्रेलियाको सिड्नीमा शनिबारदेखि १४ दिने लकडाउन शुरु भएको छ । विशाल सिड्नी, ब्ल्यु माउन्टेन्स, सेन्ट्रल कोष्ट र वोलोङगोङलगायतका क्षेत्रमा लकडाउन लागू गरिएको अधिकारीहरुले जनाएका छन् ।...
| कास्की, १२ असार : पोखरा महानगरपालिका-२१ फेदीपाटनका मुक्ति पौडेल कात्तिकको अन्तिममा ब्याउनुपर्ने गाईले छ महिनाअघि नब्याउँदै दूध दिन थालेपछि दङ्ग छन् । विसं २०७७ माघ २ गते परम्परागत तवरले बहर...
| काठमाडौं, १२ असार : शनिबार देशभर कोरोनाभाइरस संक्रमणबाट ३० जनाको ज्यान गएको छ । हालसम्म कोरोनाबाट कुल ८ हजार ९७५ जनाले ज्यान गुमाएका छन् भने कोरोना निको हुने दर ९१.९...
| एजेन्सी, १२ असार : अमेरिकामा पक्राउ पर्ने क्रममा ज्यान गुमाएका जर्ज फ्लोइडको ह'त्यामा दो'षी ठहर गर्दै पूर्व प्रहरी डेरेक चोभनलाई साढे २२ वर्षको जेल सजाय तोकिएको छ । गत वर्ष...
| रौतहट, १२ असार : भेलको पानी अर्काको खेतमा लगाइदिएको विषयमा झडप हुँदा १५ जना घाइते भएका छन् । रौतहट मौलापुर नगरपालिका वडा नम्बर १ का मुलावी साहले हृदय यादवको खेतमा...