समाचार

संविधान मास्ने षड्यन्त्र भइरहेको छ : डा. देवकोटा

संविधान मास्ने षड्यन्त्र भइरहेको छ : डा. देवकोटा

| काठमाडौं, १४ जेठ : राष्ट्रिय सभाका सदस्य डाक्टर खिमलाल देवकोटाले संविधानलाई मास्ने षड्यन्त्र भइरहेको भन्दै संविधानलाई बचाउने र सही दिशामा ल्याउन आफ्नो भूमिका हुने बताएका छन् । शुक्रबार राष्ट्रिय सभा...

‘हेर्दाहेर्दै’मा राखियो प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा, न्यायाधीश श्रेष्ठलाई संवैधानिक इजलासमा राखेकोमा विवाद

‘हेर्दाहेर्दै’मा राखियो प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा, न्यायाधीश श्रेष्ठलाई संवैधानिक इजलासमा राखेकोमा विवाद

| काठमाडौं, १४ जेठ : संवैधानिक इजलासमा शुक्रबारका लागि बहस सकिएको छ । आइतबार फेरि बस्ने गरी इजलासले मुद्दालाई ‘हेर्दाहेर्दै’मा राखेको हो । प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमाथि संवैधानिक इजलासले शुक्रबारबाट सुनुवाइ...

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाद्वारा खिमलाल देवकोटालाई सपथ

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाद्वारा खिमलाल देवकोटालाई सपथ

| काठमाडौं, १४ जेठ : राष्ट्रिय सभाका नवनिर्वाचित सदस्य डा. खिमलाल देवकोटालाई राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पद तथा गोपनीयताको सपथ गराएका छन् । संघीय संसद सचिवालयमा आयोजित एक कार्यक्रमका बीच...

भेरी अस्पतालमा भएको घटना, त्यो ‘कालो दिन’ हो : चिकित्सक सङ्घ

भेरी अस्पतालमा भएको घटना, त्यो ‘कालो दिन’ हो : चिकित्सक सङ्घ

| काठमाडौं, १४ जेठ : नेपाल चिकित्सक सङ्घले भेरी अस्पतालमा डाक्टर तथा स्वास्थ्यकर्मीमाथि भएको कुटपिटको भर्त्सना गरेको छ । सङ्घले शुक्रबार विज्ञप्ति निकालेर घटनाको विरोध गर्दै दोषीलाई कारबाहीको माग गरेको छ...

आज चार सय घट्यो सुनको मूल्य, कारोबार कतिमा ?

आज चार सय घट्यो सुनको मूल्य, कारोबार कतिमा ?

| काठमाडौं, १४ जेठ : शुक्रबार सुनको मूल्य घट्दा चाँदीको मूल्य भने स्थिर छ । शुक्रबार सुनको मूल्य चार सय रुपैयाँले घटेर तोलामा ९३ हजार ८ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी...

संविधान नै समाप्त हुने खतरा बढेर गयो : पूर्वप्रधान्यायाधीश

संविधान नै समाप्त हुने खतरा बढेर गयो : पूर्वप्रधान्यायाधीश

| काठमाडौं, १४ जेठ : पूर्वप्रधान्यायाधीशले संविधान नै समाप्त हुने खतरा बढेर गएको निष्कर्ष निकालेका छन् । चार पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले संयुक्त विज्ञप्ति निकालेर...

प्रधानमन्त्रीद्वारा आज दिउँसो चार बजे देशका नाममा सम्बोधन

प्रधानमन्त्रीद्वारा आज दिउँसो चार बजे देशका नाममा सम्बोधन

| काठमाडौं, १४ जेठ : प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशका नाममा सम्बोधन गर्ने भएका छन् । उनले शुक्रबार दिँउसो चार बजे सिंहदरबारबाट देशका नाममा सम्बोधन गर्ने उनका प्रेस सल्लाहकार सूर्य...

अब स्वास्थ्य मन्त्रालयको प्रवक्तामा डाक्टर कृष्णप्रसाद पौडेल

अब स्वास्थ्य मन्त्रालयको प्रवक्तामा डाक्टर कृष्णप्रसाद पौडेल

| काठमाडौं, १४ जेठ : इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का निर्देशक डाक्टर कृष्णप्रसाद पौडेल स्वास्थ्य मन्त्रालयको प्रवक्ता तोकिएका छन् । यसअघि स्वास्थ्य मन्त्रालयका प्रवक्तामा प्राध्यापक डाक्टर जागेश्वर गौतम थिए ।...

प्रधानन्यायाधीशको नेतृत्वमा संवैधानिक इजलास गठन

प्रधानन्यायाधीशको नेतृत्वमा संवैधानिक इजलास गठन

| काठमाडौं, १४ जेठ : प्रतिनिधि सभा विघटनसम्बन्धी परेका रिटमाथि सुनुवाइ गर्न प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वमा संवैधानिक इजलास गठन भएको छ । इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी...

सत्ताको अराजकता सबैतिर फैलन थाल्यो, म स्वास्थ्यकर्मीको साथमा छु : नेता शर्मा

सत्ताको अराजकता सबैतिर फैलन थाल्यो, म स्वास्थ्यकर्मीको साथमा छु : नेता शर्मा

| काठमाडौं, १४ जेठ : माओवादी केन्द्रका नेता जनार्दन शर्माले महामारीको समयमा अग्रपंक्तिमा खटिएका चिकित्साकर्मीमाथि बारम्बार आक्रमणको घटना भइरहेको भन्दै उनीहरूको सुरक्षाको माग गरेका छन् । भेरी अस्पतालमा कोरोना संक्रमितको निधनपछि...