| काठमाडौं, १० जेठ : नेकपा एमालेले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहित ११ जना लाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निस्कासन गरेको छ। सोमबार बसेको स्थायी कमिटी बैठकले खनाल...
| काठमाडौं, १० जेठ : पूर्वप्रधानमन्त्री तथा समाजबादी दलका नेता डा. बाबुराम भट्टराईले आफू स्वास्थ्यस्थितिका कारण सर्वोच्च अदालतमा प्रत्यक्ष उपस्थित हुन नसकेको बताउँदै ट्वीटटर मार्फत क्षमा मागेका छन् । उनले लोकतन्त्र...
| काठमाडौं, १० जेठ : नेकपा एमालेले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेर वरिष्ठ नेता माधव नेपाल पक्षका नेतालाई कारवाही गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार बसेको...
| काभ्रे, १० जेठ : दोस्रो लहरको कोरोनाभाइरस संक्रमणबाट जिल्लामा एकै दिन सात जनाको मृ त्यु भएका छन्। सोमबार जिल्लास्थित धुलिखेल सामुदायिक अस्पतालमा उपचारको क्रममा कोरोनाबाट तीन महिला र चार पुरुषको...
| काठमाडौं, १० जेठ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री पदमा नियुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ। अधिवक्ता यज्ञमणि न्यौपानेले...
| काठमाडौं, १० जेठ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले यो वर्षको एसईई परीक्षा भौतिक रूपमा गर्ने सम्भावना न्यून रहेको बताएका छन् । यसका लागि विभिन्न विकल्पको बारेमा छलफल...
| वीरगंज, १० जेठ : वीरगंजमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको उल्टो पुतला झुण्डयाएर विरोध प्रदर्शन गरिएको छ। संयुक्त विद्यार्थी मोर्चा ठाकुराम बहुमुखी क्याम्पसले सोमवार सांकेतिक विरोध प्रदर्शन...
| काठमाडौं, १० जेठ : कोरोना भाइरस (कोभिड १९) को रोकथाम तथा उपचारका लागि १४ अर्ब रुपैयाँको स्रोत सुनिश्चित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सोमबार भर्चुअल माध्यममार्फत भएको प्रेस बिफ्रिङमा...
| काठमाडौं, १० जेठ : कोरोना भाइरसको संक्रमणका कारण नेपाल प्रहरीका अर्का एक प्रहरी नायब उपरीक्षक (डीएसपी) को ज्यान गएको छ । कोरोना संक्रमणका कारण डीएसपी समिरचन्द्र खरेलको ज्यान गएको छ...
| काठमाडौं, १० जेठ : सोमबार शेयर बजार नेप्से परिसूचक ३ दशमलव ०७ अङ्कले बढेर २८ सय २३ दशमलव ०६ अङ्कमा पुगेर नयाँ रेकर्ड कायम भएको छ । सोमबार १३ अर्ब...