समाचार

छापा मार्न गएका प्रहरी देखेर जुवा खेलिरहेका व्यक्तिहरुले तेस्रो तल्लाबाट हामफाल्दा दुईको मृत्यु, २३ पक्राउ !

छापा मार्न गएका प्रहरी देखेर जुवा खेलिरहेका व्यक्तिहरुले तेस्रो तल्लाबाट हामफाल्दा दुईको मृत्यु, २३ पक्राउ !

| साँखु, काठमाडौँ, २० असोज (रासस) : कागेश्वरी मनहरा–६ स्थित जुवा खेलाइरहेको एक भवनको तेस्रो तल्लाबाट हाम फाल्दा शुक्रबार राति दुईजनाको उपचारका क्रममा बि एण्ड बी अस्पतालमा मृत्यु भएको छ ।...

पञ्चवर्षीय रणनीतिक योजनाको खाका तयार

पञ्चवर्षीय रणनीतिक योजनाको खाका तयार

| बैतडी, २० असोज (रासस)  :  दशरथचन्द नगरपालिकाले महिला तथा बालबालिकाका लागि पञ्चवर्षीय रणनीतिक योजनाको खाका तयार पारेको छ । संविधान र कानूनअनुसार नगर क्षेत्रभरिका बालबालिका तथा महिलाको समग्र विकासमा सहयोग...

विद्यालय भवन बनाउन बहत्तर लाख सहयोग

विद्यालय भवन बनाउन बहत्तर लाख सहयोग

| म्याग्दी, २० असोज : अन्नपूर्ण गाउँपालिका–३ दाना स्थित ज्ञानप्रकाश माविको भवन निर्माणमा पूर्वगोर्खा सैनिकले सघाएका छन् । बेलायती पूर्वगोर्खा सैनिकको पहलमा स्थापित पहार कोषले उपलब्ध गराएको रु ७२ लाख ११...

नवलपरासीमा बस दुर्घटना, नौ घाइते

नवलपरासीमा बस दुर्घटना, नौ घाइते

| कावासोती, २० असोज : पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको अरुणखोलामा एक यात्रु बस दुर्घटना हँुदा नौ यात्रु घाइते भएका छन् । आज बिहान ५ बजेको समयमा मध्यबिन्दु नगरपालिका–१० अरुणखोलास्थित जङ्गलमा काँकडभिटृाबाट...

विषादी नियन्त्रण अभियान तीव्र

विषादी नियन्त्रण अभियान तीव्र

| पशुपतिनगर, इलाम, २० असोज: विभिन्न प्रकारका विषादीको प्रयोगबाट मानव स्वास्थ्यमा असर पर्नथालेपछि सूर्योदय नगरपालिकाले विषादी नियन्त्रण अभियानलाई तीव्रता दिएको छ । गत साउन १ गतेबाट विषादी न्यूनीकरण अभियान शुरु गरेको...

‘सरकारको प्रतिपक्षी भनेकै गरिबी हो’ :  मुख्यमन्त्री शाही

‘सरकारको प्रतिपक्षी भनेकै गरिबी हो’ : मुख्यमन्त्री शाही

| सुर्खेत, २० असोज: कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सरकारको प्रतिपक्षी भनेकै गरिबी भएको बताउनुभएको छ । कालीकोट जिल्ला समन्वय समितिद्वारा शुक्रबार यहाँ आयोजित ‘मुख्यमन्त्रीसँग जनप्रतिनिको भेटघाट तथा अन्तक्र्रिया’ कार्यक्रममा...

मुलपानीमा मध्यराति प्रहरीको ‘जुवा’ अपरेशन, भागदौड हुँदा दुई जनाको मृत्यु

मुलपानीमा मध्यराति प्रहरीको ‘जुवा’ अपरेशन, भागदौड हुँदा दुई जनाको मृत्यु

| काठमाडौँ, २० असोज : काठमाडौंको मुलपानीमा गएराति प्रहरीले जुवाडेमाथि चलाएको अपरेशनका क्रममा भागदौड हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सरोज घले र सानुलाल तामाङ छन् । गोप्य...

‘यौनकर्मीबाट बच्चा जन्मिए बाबु को हुने ?’

‘यौनकर्मीबाट बच्चा जन्मिए बाबु को हुने ?’

| काठमाडौँ, २० असोज : यौनकर्मीले पेसाको क्रममा बच्चा जन्माएमा, एकभन्दा बढीसँग यौनसम्पर्कमा रहेर बच्चा जन्मिएमा, सन्तान गर्भमै छँदा वा पछि बाबुले छाडेर गएमा, नाम थर थाहा भएको, तर ठाउँ ठेगाना...

भन्सार छलेर ल्याइएका सामान सहित दुई पक्राउ

भन्सार छलेर ल्याइएका सामान सहित दुई पक्राउ

| बुटवल, २० असोज: सशस्त्र प्रहरी बलको रुपन्देहीस्थित राजश्व भन्सार सुरक्षा गुल्मले भन्सार छलेर नेपाल भित्र्याउन लागिएका सामानसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी निरीक्षक सुरज रिजालको नेतृत्वमा...

जोगीको आवरणमा भेटिए बैंकर ज्ञवाली

जोगीको आवरणमा भेटिए बैंकर ज्ञवाली

| काठमाडौँ, २० असोज :एक समयका सेलेब्रिटी बैंकर थिए कमल ज्ञवाली । ‘क’ वर्गको वाणिज्य बैंक किस्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) रहेका उनी टप बैंकरमा गनिन्थे । सामान्य शिक्षकबाट केही...