समाचार

काँग्रेसको महाधिवेशन सर्ने

काँग्रेसको महाधिवेशन सर्ने

| काठमाडौं, फागुन ५ : नेपाली काँग्रेसको यही फागुन ७ गतेबाट सुरु हुने तय भएको १४औँ महाधिवेशन फेरि सर्ने भएको छ तर अब काँग्रेसको महाधिवेशन आगामी भदौभित्र पनि हुन नसकेमा पार्टीको...

टाउको र हात का’टिएको अवस्थामा बच्चा फेला

टाउको र हात का’टिएको अवस्थामा बच्चा फेला

| पोखरा, फागुन ४ : पोखराको नदिपुरमा का'टिएको अवस्थामा बच्चाको टाउको र हातको पञ्जा भेटिएको छ । पोखरा महानगरपालिका ३, नदिपुरमा मंगलबार बिहानै बच्चाको टाउको र पञ्जा फेला परेको हो ।...

ढुंगा प्रहारबाट काँग्रेस नेता एनपी साउद घा’इते

ढुंगा प्रहारबाट काँग्रेस नेता एनपी साउद घा’इते

| काठमाण्डौ : नेपाली काँग्रेसका केन्द्रीय सदस्य एनपी साउद ढुंगा प्र'हारबाट घा'इते भएका छन् । साउदमाथि बैतडीको डिलासैनी गाउँपालिका ३ पनसेरामा आज दिउँसो सभा भइरहँदा ढुंगा प्र'हार भएको हो । ढुंगा...

गंगामायाप्रति गम्भीर बन्‍न सरकारलाई मानव अधिकार आयोगको निर्देशन

गंगामायाप्रति गम्भीर बन्‍न सरकारलाई मानव अधिकार आयोगको निर्देशन

| काठमाडौं : द्वन्द्वकालमा ह'त्या गरिएका छोरा कृष्णप्रसाद अधिकारीको ह'त्यामा संलग्नलाई कारबाहीको माग गर्दै लामो समयदेखि अनसनरत गोरखा फुजेलकी गङ्गामाया अधिकारीको जीवन रक्षाका लागि ग'म्भीर बन्न राष्ट्रिय मानवअधिकार आयोगले सरकारलाई निर्देशन...

असारदेखि नयाँ शैक्षिक सत्र शुरु

असारदेखि नयाँ शैक्षिक सत्र शुरु

| काठमाडौं, फागुन ४ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले नयाँ शैक्षिक सत्र असारदेखि शुरु हुने बताउनुभएको छ । सफलता एच.आई.भी. शिक्षा सदनले आयोजना गरेको सरस्वती पूजा कार्यक्रममा सहभागी हुनु...

अभियन्ता विनयजंग बस्नेत प’क्राउ

अभियन्ता विनयजंग बस्नेत प’क्राउ

| काठमाडौं, फागुन ४ : अभियन्ता विनयजंग बस्नेतलाई प्र'हरीले प'क्राउ गरेको छ । सपना रोका मगरको उजुरीका आधारमा मंगलबार प्रह'रीले बस्नेतलाई प'क्राउ गरेको हो । सपनाले गत आइतबार महानगरीय प्र'हरी परिसरमा...

सूर्य चिह्न फ्रिज गर्न मिल्दैन, सांसदहरूले बाँकी दुई वर्षे कार्यकाल गुमाउन चाहेका छैनन् : दाहाल

सूर्य चिह्न फ्रिज गर्न मिल्दैन, सांसदहरूले बाँकी दुई वर्षे कार्यकाल गुमाउन चाहेका छैनन् : दाहाल

| चितवन, ४ फागुन : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन आयोगले नेकपाको निर्वाचन चिह्न सूर्य ‘फ्रिज’ नगर्ने बताएका छन् । प्रेस सङ्गठन चितवनले मंगलबार...

थप १०५ जनामा संक्रमण पुष्टि, १५८७ सक्रिय संक्रमित

थप १०५ जनामा संक्रमण पुष्टि, १५८७ सक्रिय संक्रमित

| काठमाडौं, ४ फागुन : मंगलबार एक सय पाँच जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । तीन हजार तीन सय ६० जनाको पीसीआर परीक्षण गर्दा एक सय पाँच जनामा कोरोना...

आज नेप्सेले २६ सय विन्दु नाघ्यो

आज नेप्सेले २६ सय विन्दु नाघ्यो

| काठमाडौं, ४ फागुन : शेयर बजार परिसूचक नेप्से मंगलबार साढे १५ अङ्कले बढेको छ । बैंकिङ समूहको शेयर उकालो लागेपछि नेप्से १५ दशमलव पाँच शून्य अङ्कले बढेर २६ सय एक...

भागरथी ह’त्याका दोषी पक्राउ प्रहरी नजिक पुगेको छ : गृहमन्त्री

भागरथी ह’त्याका दोषी पक्राउ प्रहरी नजिक पुगेको छ : गृहमन्त्री

| काठमाडौं, ४ फागुन : गृहमन्त्री रामबहादुर थापाले बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टलाई ब'ला'त्कारपछि ह'त्या गर्ने दोषी नजीक प्रहरी पुगेको बताएका छन् । बढ्दो महिला हिं'साका घटनामा संलग्नलाई कारवाहीको माग...