समाचार

कर्णालीको कलह उत्कर्षमा

कर्णालीको कलह उत्कर्षमा

| काठमाडौं, असोज २७ : कर्णालीमा प्रदेश सरकार गठन भएको फागुनमा तीन वर्ष पुग्दै छ। दुई तिहाइभन्दा बढी जनमत पाएको नेकपाले सरकारको नेतृत्व गरिरहेको छ। तर, सत्तारूढ सांसदहरू पूरै कार्यकाल एकढिक्का...

दाहालको दौडधुप

दाहालको दौडधुप

| काठमाडौं, असोज २७ : कर्णाली प्रदेशमा सत्तारुढ नेकपाका सांसदले संसदीय दलका नेता एवं मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध आइतबार संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गराएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल सो प्रस्ताव फिर्ता...

कोरोना सङ्क्रमितलाई स्थानीय तहको उच्च निगरानी

कोरोना सङ्क्रमितलाई स्थानीय तहको उच्च निगरानी

| काठमाडौं, असोज २७ : काठमाडौँ उपत्यकाका स्थानीय तहले कोरोना भाइरस (कोभिड–१९)का सङ्क्रमितलाई उच्च निगरानी गर्न थालेका छन् । नगरपालिकाभित्र दैनिक कोरोना सङ्क्रमित बढेपछि नगरपालिका आफैँले सङ्क्रमितको उच्च निगरानी गर्न थालेका...

गाईको मासुसहित तीन जना प’क्राउ

गाईको मासुसहित तीन जना प’क्राउ

| बाँके, असोज २७ : बाँकेको खजुरा गाउँपालिकास्थित रनियापुरबाट गाईको मासुसहित सोमबार तीन जना प'क्राउ परेका छन्। प'क्राउ पर्नेमा खजुरा गाउँपालिका–८ रनियापुर चमकदारपुरका ४५ वर्षीय चुन्नी खाँ, ५० वर्षीय सब्बीर खाँ...

दिउँसै मापसे चेकिङ, एपबाटै चालकको निगरानी

दिउँसै मापसे चेकिङ, एपबाटै चालकको निगरानी

| काठमाडौं, असोज २७ : ट्राफिक प्र'हरीले नजिकिँदै गरेको दसैं तथा तिहारसहितका चाडपर्वलाई लक्षित गरेर विशेष सुरक्षा योजना बनाएको छ । ट्राफिक प्र'हरीले यात्रु, सवारी र सडकलाई सुरक्षित बनाउँदै गन्तव्यमा पु¥याउन...

कैलाली प्र’हरीको अर्को कर्तुत, हिरासतभित्रै म’रणासन्‍न हुनेगरी कु’ट्पि’ट

कैलाली प्र’हरीको अर्को कर्तुत, हिरासतभित्रै म’रणासन्‍न हुनेगरी कु’ट्पि’ट

| धनगढी : एक महिनामै जिल्ला प्र'हरी कार्यालय कैलालीको हिरासतभित्र दुई जनाको मृ'त्यु भएको घ'टनाले वि'वादित बनेको कैलाली प्र'हरीले अझै आफ्नो आचरण सुधार्न सकेको छैन। गत साउन २८ गते कैलाली प्र'हरीको...

अन्तर्राष्ट्रिय सीमा नाका अझै एक महिना नखोल्ने सरकारको निर्णय

अन्तर्राष्ट्रिय सीमा नाका अझै एक महिना नखोल्ने सरकारको निर्णय

| काठमाडौं : सरकारले कोरोना भाइरसको महामारी थप बढ्न नदिन अन्तर्राष्ट्रिय सीमा नाका अझै एक महिना नखोल्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सीमा नाका थप एक महिना नखोल्ने निर्णय...

होटलमा बसेर नक्कली मह बनाउँदै गरेका २ जना नियन्त्रण

होटलमा बसेर नक्कली मह बनाउँदै गरेका २ जना नियन्त्रण

| काठमाडौं : गोंगबु मित्रनगरमा नक्कली मह बनाएर जग्गा बेच्दै गरेको फेला परेको छ। सोमबार काठमाडौं महानगरको उपभोक्ता हित संरक्षण समितिको अनुगमन टोलीले होटलमा छापा मार्दा यस्तो फेला पारेको हो। अनुगमन...

काभ्रेमा ९ वर्षिया बालिका झु’ण्डिएको अवस्थामा फे’ला

काभ्रेमा ९ वर्षिया बालिका झु’ण्डिएको अवस्थामा फे’ला

| काभ्रे : काभ्रेको रोशी गाउँपालिका वडा नं ११ कालिखोलाकी ९ वर्षिया प्रमिला किङरिङ आफ्नै घरमा झु'ण्डिएको मृत अवस्थामा फेला पर्नुभएको छ । हिजो प्रमिलालाई झु'ण्डिएको अवस्थामा मृत फेला पारेको इलाका...

काभ्रेमा आज थप ३७ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि

काभ्रेमा आज थप ३७ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि

| काभ्रे : काभ्रेमा आज थप ३७ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा संक्रमित हुनेको संख्या १ हजार ३८ पुगेको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्रकुमार झाले...