समाचार

अध्यक्षद्वयको छलफल सकिएसँगै नेकपाले कर्णाली प्रदेशका पदाधिकारीलाई काठमाडौं बोलायो

अध्यक्षद्वयको छलफल सकिएसँगै नेकपाले कर्णाली प्रदेशका पदाधिकारीलाई काठमाडौं बोलायो

| काठमाडौं, २७ असोज : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीचको छलफल सकिएको छ । छलफलमा ठोस रूपमा कुनै सहमति नभए पनि कर्णाली प्रदेश...

सक्रिय संक्रमितको संख्या झन्डै ३६ हजार, पछिल्लो २४ घण्टामा १८ जनाको ज्यान गयो

सक्रिय संक्रमितको संख्या झन्डै ३६ हजार, पछिल्लो २४ घण्टामा १८ जनाको ज्यान गयो

| काठमाडौं, २७ असोज : मंगलबार तीन हजार पाँच सय ५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या एक लाख १५ हजार तीन सय ५८ दुई पुगेको स्वास्थ्य तथा...

नयाँ वर्षको सुरुवातसम्म भारतमा कोरोना खोप उपलब्ध हुने

नयाँ वर्षको सुरुवातसम्म भारतमा कोरोना खोप उपलब्ध हुने

| एजेन्सी, २७ असोज : भारतका केन्द्रीय स्वास्थ्यमन्त्री डाक्टर हर्षवर्धनले आउँदो वर्षको सुरुवातसम्ममा भारतमा कोरोना भाइरस (कोभिड-१९) को खोप आउन सक्ने सम्भावना रहेको बताएका छन् ।  भारतीय समाचार एजेन्सी एएनआईका अनुसार...

शाहीले आफैविरुद्ध अविस्वासको प्रस्तावमा हस्ताक्षर गर्नेलाई सचेतको जिम्मा दिए

शाहीले आफैविरुद्ध अविस्वासको प्रस्तावमा हस्ताक्षर गर्नेलाई सचेतको जिम्मा दिए

| काठमाडौं, २७ असोज : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेश संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले आफैविरुद्ध अविस्वासको प्रस्तावमा हस्ताक्षर गरेका कुर्मराज शाहीलाई सचेतकमा नियुक्त गरेका छन् । कालीकोटका प्रदेशसभा सदस्य...

अध्यक्षद्वयबीच बालुवाटारमा छलफल चल्दै

अध्यक्षद्वयबीच बालुवाटारमा छलफल चल्दै

| काठमाडौं, २७ असोज : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच बालुवाटारमा छलफल चलिरहेको छ । उनीहरुबीच कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध परेको अविश्वासको प्रस्तावबारे...

सस्तोमा उडान भर्दै एअर अरेबीयाले आबुधाबी काठमाडौं, भाडा कति ?

सस्तोमा उडान भर्दै एअर अरेबीयाले आबुधाबी काठमाडौं, भाडा कति ?

| काठमाडौं, २७ असोज एअर अरेबीयाले आबुधाबी काठमाडौं सस्तोमा नयाँ उडानहरु गर्ने भएको छ । एअरलाइन्सले अबुधाबी अन्तर्राष्ट्रिय विमानस्थलबाट आउँदो शनिबारदेखि सातामा चार उडान गर्ने भएको हो । एकतर्फी उडानको न्यूनतम...

सोलु कोरिडरमा २१५ मेगावाट बिजुली खेर जाँदै

सोलु कोरिडरमा २१५ मेगावाट बिजुली खेर जाँदै

| काठमाडौं, २७ असोज : सोमबार खिम्ती ढल्केबर २२० केभीको प्रसारण लाइन निर्माण कार्य अन्तर्गत सिन्धुली खण्डमा ६ वटा टावर स्थानीय वासिन्दाले गाड्न नदिएकाले आयोजना दस वर्ष पर धकेलियो । यसबाट...

कोरोनामुक्त भएपछि चुनावी अभियानमा सहभागी ट्रम्प

कोरोनामुक्त भएपछि चुनावी अभियानमा सहभागी ट्रम्प

| एजेन्सी, २७ असोज : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोना भाइरसको संक्रमणमुक्त भएपछि फ्लोरिडाको चुनावी अभियानमा सहभागी भएका छन् । ट्रम्पको चुनावी अभियानमा हजारौं सहभागी भएका थिए । ट्रम्पले नोभेम्बर ३...

जारको पानीमा पुरानै मूल्य कायम

जारको पानीमा पुरानै मूल्य कायम

| काठमाडौं, २७ असोज : आफूखुशी व्यवसायीले पानीको मूल्य बढाएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले व्यवसायीसँग छलफल गरेको छ । सोमबार विभागमा पानी व्यवसायीसँग भएको छलफलपछि बढेको मूल्य फिर्ता...

डब्लुएचओद्वारा कोरोनाविरुद्ध सामूहिक प्रतिरक्षाको अवधारणा खारेज

डब्लुएचओद्वारा कोरोनाविरुद्ध सामूहिक प्रतिरक्षाको अवधारणा खारेज

| एजेन्सी, २७ असोज : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुख डा‍क्टर टेडरोज आध्यनोम गेब्रेयेसोसले महामारीविरुद्ध हर्ड इम्युनिटीको अवधारणालाई खारेज गरेका छन् । कोरोना भाइरसको विश्वव्यापी महामारीका सम्बन्धमा यसको विकल्पका रुपमा...