समाचार

झापाका बिरामीमा भेटिएन कोरोना भाइरसको सङ्क्रमण

झापाका बिरामीमा भेटिएन कोरोना भाइरसको सङ्क्रमण

| काठमाडौँ, ३ चैत : कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमणको आशङ्कामा झापाबाट आइतबार काठमाडौं ल्याइएका एक बिरामीलाई कोरोना भाइरस नभएको पुष्टि भएको छ । भद्र्रपुर-७ का ४२ वर्षीय व्यक्तिलाई सङ्क्रमणको आशङ्कामा विराटनगरस्थित...

सबै भिसा र अन्तरवार्ता अमेरिकी दूतावासले रद्द गर्‍यो

सबै भिसा र अन्तरवार्ता अमेरिकी दूतावासले रद्द गर्‍यो

| एजेन्सी, ३ चैत : अमेरिकी दूतावासले डाइभर्सिटी भिसा (डिभी) तथा गैरआप्रवासी भिसाको नियमित अपोइन्टमेन्ट रद्द गरेको छ ।  यो चैत ४ गते (मंगलबार) देखि लागू गरिने छ । अमेरिकी दूतावास...

कोरोनाको सङक्रमण फैलिरहेको बेला ह्याकरले कम्प्युटर भाइरस फैलाउँदै

कोरोनाको सङक्रमण फैलिरहेको बेला ह्याकरले कम्प्युटर भाइरस फैलाउँदै

| काठमाडौं, ३ चैत : विश्वभर कोरोना भाइरसको सङक्रमण फैलिरहेको बेला ह्याकरले कम्प्युटर भाइरस फैलाइरहेको पाइएको छ । अहिले कोरोना भाइरसको नाममा लाखौं नक्कली इमेलमार्फत विभिन्न आपराधिक कार्य भएको पाइएको बीबीसीले...

सुनको मूल्य : तोलामा पाँच सयले बढ्यो

सुनको मूल्य : तोलामा पाँच सयले बढ्यो

| काठमाडौं, ३ चैत : सोमबार सुनको मूल्य तोलामा पाँच सय रुपैँयाले बढेको छ । आइतबार तोलामा ७७ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार रु पाँच सयले बढेर तोलामा...

जनकपुर पटना चल्ने गाडी बन्द

जनकपुर पटना चल्ने गाडी बन्द

| जलेश्वर, ३ चैत : कोरोना भाइरस सङ्क्रमणको त्रासले प्रदेश नं २ को राजधानी जनकपुरदेखि भारत विहारको राजधानी पटनासम्म चल्ने गाडी सेवा सोमबारदेखि बन्द भएको छ । कोरोना भाइरसले भारतमा असर...

कालोबजारी गर्नेविरुद्ध अपरशेन शुरु, राजधानीबाट १० लाख थान बढी मास्क बरामद

कालोबजारी गर्नेविरुद्ध अपरशेन शुरु, राजधानीबाट १० लाख थान बढी मास्क बरामद

| काठमाडौं, ३ चैत : कालोबजारी गर्नेविरुद्ध प्रहरीले विशेष अपरशेन शुरु गरेको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरी र मातहतको महानगरीय प्रहरी परिसर काठमाडौंले मास्क तथा सेनिटाइजरको कालोबजारी गर्नेविरुद्ध अपरेशन शुरु...

खीर बेचेरै कमाउछन् शेरबहादुर देउवाले मासिक लाखौँ रुपैयाँ

खीर बेचेरै कमाउछन् शेरबहादुर देउवाले मासिक लाखौँ रुपैयाँ

| अमरगढी, ३ चैत : डडेल्धुरामा एक जनाले खीरको व्यापारबाट मासिक लाखौँ रुपैयाँ आम्दनी गर्ने गरेका छन् । डडेल्धुरा गान्यापधुरा गाउँपालिका-१ साहु खर्कका शेरबहादुर देउवाले भीमदत्त राजमार्गअन्तर्गत साहु खर्कस्थित विगत तीस...

पहिलो पटक नै मानिसमा परीक्षण गरिने कोरोना भाइरस विरुद्धको खोप

पहिलो पटक नै मानिसमा परीक्षण गरिने कोरोना भाइरस विरुद्धको खोप

| काठमाडौं, ३ चैत : कोरोना भाइरसको सङ्क्रमणबाट जोगाउन विकास गरिएको खोप पहिलो पटक मानिसमा परीक्षण गरिने भएको छ । पहिलो चरणमा कोरोना भाइरसविरुद्धको भ्याक्सिनको मात्राले प्रतिरक्षा प्रणालीले कुनै प्रतिक्रिया जनाए...

ऐतिहासिक भीमसेन मन्दिरका चार छत्री चो*री

ऐतिहासिक भीमसेन मन्दिरका चार छत्री चो*री

| डोटी, ३ चैत: जिल्ला सदरमुकाम सिलगढीमा अवस्थित ऐतिहासिक भीमसेन मन्दिरको चार चाँदीका छत्री चो*री भएका छन् । जिल्ला प्र*हरी कार्यालयका प्र*हरी प्रमुख तथा प्र*हरी उपरीक्षक दिलीपसिंह देउवाले दिपायल सिलगढी नगरपालिका–६...

अज्ञातसमूहद्वारा डोजरमा आ*गजनी

अज्ञातसमूहद्वारा डोजरमा आ*गजनी

| म्याग्दी, ३ चैत : अज्ञात समूहले म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुङ्गामा स्काभेटर र ब्याकुहोलोडरमा आ*गजनी गरेका छन् । क्याराभान कन्ट्रक्सनले बेनी–दरवाङ सडक आयोजनाअन्तर्गत लाम्पाटा–दरवाङ खण्डको सडक स्तरोन्नतिमा प्रयोग गरेको ती सामग्रीमा...