समाचार

प्रधानमन्त्री ओलीलाई ‘कन्ट्रोल रुम’मा राखिने

प्रधानमन्त्री ओलीलाई ‘कन्ट्रोल रुम’मा राखिने

| काठमाडौँ, ३० फागुन: प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण शल्यचिकित्सा टोलीका प्रमुख प्राडा उत्तमकुमार शर्माले उहाँमा कुनै सङ्क्रमण नभएको र पूर्ण स्वास्थ्यलाभ भएपछि नै डिस्चार्ज गरिएको जानकारी दिनुभयो ।...

थप ऊर्जा र आत्मविश्वास लिएर प्रधानमन्त्री बालुवाटार फिर्ता

थप ऊर्जा र आत्मविश्वास लिएर प्रधानमन्त्री बालुवाटार फिर्ता

| काठमाडौँ, ३० फागुन: “समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न केही दिनको अस्पतालको बसाइ र आरामपछि थप ऊर्जा र आत्मविश्वास लिएर काममा फर्कनेछु”, दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्न अस्पताल...

नेपाल एयरलाइन्सले नयाँदिल्लीको उडान घटायो

नेपाल एयरलाइन्सले नयाँदिल्लीको उडान घटायो

| काठमाडौँ, ३० फागुन:  कोभिड–१९ (कोरोना) भाइरसको प्रभावले हवाई यात्रुको सङ्ख्यामा कमी आएपछि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले भारतको नयाँदिल्ली गन्तव्यको उडानमा कटौती गरेको छ । काठमाडौँ–दिल्ली–काठमाडौँ उडान चैत...

पार्टीभित्र विचार होइन भागबन्डाको लडाइँ छ : नेता कोइराला

पार्टीभित्र विचार होइन भागबन्डाको लडाइँ छ : नेता कोइराला

| गोरखा, ३० गोरखा: नेपाली काँग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले काँग्रेसभित्र विचार नभई भागबन्डाको लडाइँ रहेको बताउनु भएको छ । नेपाली काँग्रेस गोरखाले आज पार्टी कार्यालय तीनधारेमा आयोजना गरेको जिल्लास्तरीय पार्टी...

पानीट्याङ्कीमा ट्रक ठो*क्कियो , दुईजना घा*इते

पानीट्याङ्कीमा ट्रक ठो*क्कियो , दुईजना घा*इते

| भोजपुर, ३० फागुन: पानीट्याङ्कीमा ट्रकले ठ*क्कर दिँदा दुईजना घा*इते भएका छन् । आज भोजपुरबाट लेगुवातर्फ जाँदै गरेको ना८ख ८०३८ नंको ट्रकको पछाडिको फलेकले ठ*क्कर दिँदा षडानन्द नगरपालिका–७ बस्ने ४६ वर्षीय...

दिनभर हिमपात, हवाई उडान अवरुद्ध

दिनभर हिमपात, हवाई उडान अवरुद्ध

| सिमकोट, ३० फागुन: हुम्लाको खार्पुनाथ, सिमकोट र नाम्खा गाउँपालिकामा दिनभर हिमपात भएको छ । जिल्लाको तल्लो क्षेत्रका अन्य चार गाउँपालिकाका विभिन्न क्षेत्रमा बर्सात भएको छ । साबिक डाडाफया, स्याडालगायत नाम्खा...

प्रधानमन्त्री ओली निवास फिर्ता

प्रधानमन्त्री ओली निवास फिर्ता

| काठमाडौँ, ३० फागुन:प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो मिर्गौला प्रत्यारोपण गरेर त्रिवि शिक्षण अस्पतालबाट आज साँझ प्रधानमन्त्री निवास बालुवाटार फर्कनुभएको छ । दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्न उहाँ यही फागुन १९...

आफैँले चलाएको ब*न्दुक लागेर शाही घा*इते

आफैँले चलाएको ब*न्दुक लागेर शाही घा*इते

| दुल्लु, ३० फागुन : दैलेखको नौमूले गाउँपालिका–२ का एक युवा आफँैले चलाएको ब*न्दुक लागेर घा*इते भएका छन् । बाख्रा चराउन जङ्गलमा गएका बेला ३१ वर्षीय बिर्खबहादुर शाही ब*न्दुक पड्काउँदा घा*इते...

वन माहुरीको टोकाइबाट छ जना घा*इते

वन माहुरीको टोकाइबाट छ जना घा*इते

| जलेश्वर, ३० फागुन: महोत्तरीमा वन माहुरीको टोकाइबाट छ जना घा*इते भएका छन् । जिल्लाको सोनमा गाउँपालिका–६ मगरथाना गाउँको मंगलनाथ मन्दिरनजिकै रहेको धारामा होली सकेर नुहाउन गएका मानिसहरूलाई बिहीबार वन माहुरीले...

प्रधानमन्त्री ओली आज साँझ अस्पतालबाट निवास फर्कने

प्रधानमन्त्री ओली आज साँझ अस्पतालबाट निवास फर्कने

| काठमाडौं, ३० फागुन : प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणपछि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट शुक्रबार साँझ प्रधानमन्त्री निवास फिर्ता हुने भएका छन् । अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. प्रेमकृष्ण...