समाचार

आज शेयर बजार साढे ३० अङ्कले घट्यो

आज शेयर बजार साढे ३० अङ्कले घट्यो

| काठमाडौं, २८ पुस : लगातार बढेको शेयर बजार (आज) बुधबार भने घटेको छ । शेयर बजार ३० दशमलव ५१ अङ्कले घटेर दुई हजार आठ सय तीन दशमलव ६३ विन्दुमा झरेको...

ललिता निवास प्रकरण : माधव नेपाल र डा. बाबुराम भट्टराईलाई जोगाउन लागि परेको छ सरकार ?

ललिता निवास प्रकरण : माधव नेपाल र डा. बाबुराम भट्टराईलाई जोगाउन लागि परेको छ सरकार ?

| काठमाडौं, २८ पुस : बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा मुद्दा नचलाई मंगलबार हदम्याद गुज्रिएको छ । राजनीतिक शक्ति केन्द्रको दबाबमा प्रहरीको केन्द्रीय अनुसन्धान विभाग (सीआईबी)ले गरेको अनुसन्धान प्रतिवेदन...

पुस महिनामा कोरोना संक्रमणको ७८ प्रतिशत नमुनामा डेल्टा भेरिएन्ट भेटियो

पुस महिनामा कोरोना संक्रमणको ७८ प्रतिशत नमुनामा डेल्टा भेरिएन्ट भेटियो

| काठमाडौं, २८ पुस : पुस महिनामा कोरोना संक्रमण देखिएका नमुनामध्ये ७८ प्रतिशतमा डेल्टा भेरिएन्ट भेटिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ । प्रयोगशालाका अनुसार १६ सय नमुनामध्ये २ सय ५० वटामा...

बतासद्वारा कानुन बमोजिम व्यावसायिक सम्झौता रद्द गर्न सरकारलाई चुनौती, यस्तो छ सात बुँदे स्पष्टीकरण !

बतासद्वारा कानुन बमोजिम व्यावसायिक सम्झौता रद्द गर्न सरकारलाई चुनौती, यस्तो छ सात बुँदे स्पष्टीकरण !

| काठमाडौं, २८ पुस : बतास अर्गनाइजेशनले विभिन्न निर्माण कार्यमा आफ्नो संलग्नताबारे आएका विवादित विषयमाथि सरकारले निष्पक्ष छानविन गर्नुपर्ने जनाएको छ । बतास अर्गनाइजेशनले विज्ञप्तिमार्फत नै आफूले गैर कानुनी ढंगले निर्माण...

राष्ट्रघाती एमसीसी सम्झौता तथा बढ्दो महँगीविरुद्ध माइतीघरमा विरोध प्रदर्शन

राष्ट्रघाती एमसीसी सम्झौता तथा बढ्दो महँगीविरुद्ध माइतीघरमा विरोध प्रदर्शन

| काठमाडौं, २८ पुस : ३००औं पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राष्ट्रवादी महिला संघको आयोजनामा राष्ट्रघाती एमसीसी सम्झौता तथा बढ्दो महँगी विरुद्ध माइतीघर मण्डलामा विरोध प्रदर्शन कार्यक्रम भएको छ ।...

आज चार सय बढ्यो सुनको मूल्य, कारोबार कतिमा ?

आज चार सय बढ्यो सुनको मूल्य, कारोबार कतिमा ?

| काठमाडौं, २८ पुस : सुनचाँदीको मूल्य (आज) बुधबार केही बढेको छ । सुन तोलामा चार सय रुपैयाँले बढेर बुधबार प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको...

पृथ्वीनारायण शाहको सालिकमा ‘ग्रेटर नेपाल’को नक्सा

पृथ्वीनारायण शाहको सालिकमा ‘ग्रेटर नेपाल’को नक्सा

| काठमाडौं, २८ पुस : ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले 'ग्रेटर नेपाल'को नक्सा राखेर पृथ्वी जयन्ती मनाएको छ । ३००औं पृथ्वी जयन्तीका अवसरमा सिंहदरबारको पश्चिमी ढोका अगाडिको राष्ट्र निर्माता पृथ्वीनारायण शाहको पूर्ण...

आजको मौसम :  वर्षा र हिमपात हुने

आजको मौसम : वर्षा र हिमपात हुने

| काठमाडौं, २८ पुस : आज देशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागको मौसम...

उपत्यकामा स्मार्ट लकडाउन लागू

उपत्यकामा स्मार्ट लकडाउन लागू

| काठमाडौं, २८ पुस : काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढेसँगै स्थानीय प्रशासनले गए रातिदेखि स्मार्ट लकडाउन लागू गरेको छ । मंगलबार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले रातीदेखि नै ‘स्मार्ट लकडाउन’ लागू...

भक्तपुरका ६ हजार विद्यार्थीले लगाए मोडर्ना खोप

भक्तपुरका ६ हजार विद्यार्थीले लगाए मोडर्ना खोप

| भादगाउँ, २८ पुस : भक्तपुरका करिब ६ हजार विद्यार्थीले कोरोनाविरुद्धको मोडर्ना खोप लगाएका छन् । खोप अभियानअन्तर्गत १२ देखि १७ वर्ष उमेर समूहका भक्तपुरका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीले खोप लगाएका...