समाचार

कुनै पनि पार्टीसँग एकता हुँदैन : महासचिव वैद्य

कुनै पनि पार्टीसँग एकता हुँदैन : महासचिव वैद्य

| काठमाडौं, २७ पुस : नेकपा (क्रान्तिकारी माओवादीका) महासचिव मोहन वैद्यले तत्काल कुनै पनि पार्टीसँग एकता नहुने बताउनुभएको छ । राजधानीमा आज आयोजित पत्रकार सम्मेलनमा महासचिव वैद्यले नेकपा (माओवादी केन्द्र) र...

बाबुराम भट्टराईले गुण्डा लगाएर घरमा आक्रमण गराएको सरिता गिरीको आरोप

बाबुराम भट्टराईले गुण्डा लगाएर घरमा आक्रमण गराएको सरिता गिरीको आरोप

| काठमाडौं, २७ पुस : पूर्व सांसद सरिता गिरीले जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले गु ण्डा लगाएर घरमा आ क्र म ण गराएको आरोप लगाएकी छिन् । आफु नभएको...

सीमा नाकाबाट भित्रिनेको व्यवस्थापन गर्न हैरानी

सीमा नाकाबाट भित्रिनेको व्यवस्थापन गर्न हैरानी

| सुदूरपश्चिम, २७ पुस : पछिल्ला दिनमा कोरोना सङ्क्रमण दर बढेसँगै सुदूरपश्चिम प्रदेशमा सीमा नाकाबाट भित्रिने नागरिकको सहज व्यवस्थापन गर्न चुनौती देखिएको छ । भित्रिने कतिपय व्यक्तिबाट अटेरी स्वभाव देखाउँदै धम्क्याउनेसम्मका...

कीर्तिपुरमा ‘कालो दिन’ को रुपमा मनाइयो पृथ्वी जयन्ती

कीर्तिपुरमा ‘कालो दिन’ को रुपमा मनाइयो पृथ्वी जयन्ती

| काठमाडौं, २७ पुस : मंगोल नेशनल अर्गनाइजेसनले पृथ्वी जयन्तीलाई 'कालो दिन'को रुपमा मनाएको छ । नेपाल एकीकरणको नाममा पृथ्वीनारायण शाहले नरसंहार गरेको भन्दै अर्गनाइजेनसमा अबद्ध अभियन्ताहरूले कीर्तिपुरस्थित छ्याःक ल्वहँ परिसरमा...

मेडिकल कलेजले लिएको शुल्कबारे गृहमन्त्री खाणको ‘ध्यानाकर्षण’

मेडिकल कलेजले लिएको शुल्कबारे गृहमन्त्री खाणको ‘ध्यानाकर्षण’

| काठमाडौं, २७ पुस : गृहमन्त्री बालकृष्ण खाँणले विद्यार्थी सङ्गठनले चिकित्सा शिक्षाअन्तर्गत एमबीबीएस, बीडीएस र बीएनएस अध्ययनमा मेडिकल कलेजले लिएको शुल्कका सम्बन्धमा गराएको ध्यानाकर्षणलाई आफूले गम्भीरतापूर्वक लिएको बताउनुभएको छ । सात...

नारायणहिटी दरबार सङ्ग्रहालयका कार्यकारी निर्देशकको राजीनामा स्वीकृत

नारायणहिटी दरबार सङ्ग्रहालयका कार्यकारी निर्देशकको राजीनामा स्वीकृत

| काठमाडौं, २७ पुस : नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले दिनुभएको राजीनामा स्वीकृत भएको छ । दाहालले मङ्गलबार संस्कृति, पर्यटन तथा नागरिक...

कालापानी, लिपुलेक क्षेत्रमा भारतले सडक बनाइरहँदा पनि सरकार माैन छ, यसले प्रश्न उठेकाे छ : एमाले

कालापानी, लिपुलेक क्षेत्रमा भारतले सडक बनाइरहँदा पनि सरकार माैन छ, यसले प्रश्न उठेकाे छ : एमाले

| काठमाडौं, २७ पुस : लिपुलेकको नेपाली भूमिमा भारतले सडकलगायतका संरचना बनाइरहँदा पनि सरकार मौन बसेको भन्दै प्रमुख प्रतिपक्ष नेकपा एमालेले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । एमालेको परराष्ट्र मामिला विभागका...

१२ वर्षे मकर मेला स्थगित

१२ वर्षे मकर मेला स्थगित

| काभ्रे : जिल्ला कोभिड ब्यवस्थापन समिति (डिसीएमसी) काभ्रेले पनौतीको मगर मेला सञ्चालन नगर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी एवं डिसीएमसीका संयोजकका संयोजक शिवराम पोखरेलको संयोजकत्वमा आज बसेको बैठकले...

माधवकुमार नेपाललाई कोरोना सङ्क्रमण

माधवकुमार नेपाललाई कोरोना सङ्क्रमण

| काठमाडौँ, २७ पुस : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल कोरोना भाइरसबाट सङ्क्रमित हुनुभएको छ । आशङ्का लागेर स्वाब परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको पार्टीका प्रचार...

माधव नेपाललाई कोरोना संक्रमण पुष्टि

माधव नेपाललाई कोरोना संक्रमण पुष्टि

| काठमाडौं, २७ पुस : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कोरोना भाइरसको मिल्दोजुल्दो लक्षण देखिएपछि अध्यक्ष नेपालको (हिजो) सोमबार कोरोना परीक्षण गरिएको थियो...