समाचार

चरेस र गाँजासहित तीन जना पक्राउ

चरेस र गाँजासहित तीन जना पक्राउ

| काठमाडौं, २८ पुस : मकवानपुरमा लागुऔषधसहित तीन जनालाई प्र ह रीले प क्रा उ गरेको छ । जिल्लाको मनहरी गाउँपालिका ८ सिमपानीबाट २० किलो पाँच सय ग्राम चरेस र १०...

अन्तरघातलाई प्रश्रय दिनु हुँदैन : वरिष्ठ नेता पौडेल

अन्तरघातलाई प्रश्रय दिनु हुँदैन : वरिष्ठ नेता पौडेल

| दमौली, २८ पुस : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा अन्तरघा तलाई प्रश्रय दिन नहुने बताउनुभएको छ । कांग्रेस तनहुँ क्षेत्र नं १ को आज डुम्रेमा आयोजित पदस्थापन कार्यक्रमलाई...

पार्टीका नेताहरुलाई कुनैपनि बिभेद गरेका छैनौँ : अध्यक्ष लिङ्देन

पार्टीका नेताहरुलाई कुनैपनि बिभेद गरेका छैनौँ : अध्यक्ष लिङ्देन

| काठमाडौं, २८ पुस :  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कुनैपनि बिभेद नगरेको स्पष्ट पार्नुभएको छ । बुधबार पार्टी कार्यालय धुम्वाराहीमा मनोनीत केन्द्रीय सदस्यहरुको सपथ गराउदै अध्यक्ष लिङ्देनले आवश्यकताका अनुसार...

ज्ञानेन्द्र शर्मा र केदारनाथ शर्माले षड्यन्त्रपूर्वक चरित्रहत्या गरेः पत्रकार इन्जिना कार्की

ज्ञानेन्द्र शर्मा र केदारनाथ शर्माले षड्यन्त्रपूर्वक चरित्रहत्या गरेः पत्रकार इन्जिना कार्की

| काठमाडौं, २८ पुस : पत्रकार इन्जिना कार्कीले आफूलाई ज्ञानेन्द्र शर्मा र उनका दाजु केदारनाथ शर्माले षड्यन्त्रपूर्वक चरित्रहत्या गरेको बताएकी छिन् । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी शर्मा दाजुभाईले...

सिंहदरबार प्रवेशमा कडाइ, प्रवेश पास खारेज गर्ने गृहको निर्णय

सिंहदरबार प्रवेशमा कडाइ, प्रवेश पास खारेज गर्ने गृहको निर्णय

| काठमाडौं, २८ पुस : गृह मन्त्रालयले सिंहदरबार प्रवेशमा कडाइ गरेको छ । मन्त्रालयले ओमिक्रोन भेरियन्टको जोखिमलाई हेरेर सबै मन्त्रालय, निकाय, सचिवालय, आयोगले जारी गरेको स्थायी तथा अस्थायी पास र अस्थायी...

१६ महिने बालकको चक्कु हानी ह त्या

१६ महिने बालकको चक्कु हानी ह त्या

| काठमाडौं, २८ पुस : स्याङ्जामा १६ महिने बालकको च क्कु प्र हा र गरी हत्या भएको छ । वालिङ नगरपालिका–१२, सिर्सीबोट घर भई भकुण्डेमा डेरा गरी बस्ने रनमाया गुरुङको छोरा...

मिलमा बेरिएर एक जनाको मृत्यु

मिलमा बेरिएर एक जनाको मृत्यु

| डोटी, २८ पुस : अछामको चौरपाटी गाउँपालिका–४ पायलकी ५१ वर्षीया सुन्तली बोहराको मिलमा सल बेरिदा भएको घ ट नामा मृ त्यु भएको छ । इलाका प्र ह री कार्यालय साँफेबगरका...

निर्वाचन आयोगले बोलायो सर्वदलिय बैठक

निर्वाचन आयोगले बोलायो सर्वदलिय बैठक

| काठमाडौं, २८ पुस : निर्वाचन आयोगले स्थानीय तहको चुनावबारे छलफल गर्न सर्वदलिय बैठकको आह्वान गरेको छ । आगामी माघ १२ गते हुने राष्ट्रिय सभाको निर्वाचन र भइरहेको मतदाता नामावली संकलनका...

काठमाडौंमा १५ सय ३८ संक्रमित थपिएसँगै देशभर ३ हजार ७५ जनामा संक्रमण पुष्टि

काठमाडौंमा १५ सय ३८ संक्रमित थपिएसँगै देशभर ३ हजार ७५ जनामा संक्रमण पुष्टि

| काठमाडौं, २८ पुस : (आज) बुधबार नेपालमा थप तीन हजार ७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर एन्टिजेन गरी १३ हजार ३६ जनाको नमुना परीक्षण गर्दा तीन...

चीनसँग जोडिएका नाका खुलाउन माग गर्दै विरोध प्रदर्शन

चीनसँग जोडिएका नाका खुलाउन माग गर्दै विरोध प्रदर्शन

| काठमाडौं, २८ पुस : चीनसँग जोडिएका केरुङ र खासा नाका खुला गर्न माग गर्दै विरोध प्रदर्शन भएको छ । (आज) बुधबार माइतीघर मण्डलामा सिन्धुपाल्चोकका स्थानीयवासीले चीनसँग जोडिएका केरुङ र खासा...