मुख्य समाचार

आज प्रतिनिधिसभाको बैठकमा ‘सूचना प्रविधि सम्बन्धी विधेयक’ पेस हुँदै

आज प्रतिनिधिसभाको बैठकमा ‘सूचना प्रविधि सम्बन्धी विधेयक’ पेस हुँदै

| काठमाडौं, २६ चैत : बिहीबार प्रतिनिधिसभाको बैठक बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा विवादास्पद ‘सूचना प्रविधि सम्बन्धी विधेयक’ को प्रतिवेदन पेस हुँदैछ । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिका सभापति...

क्यान्सरसमेत हुन सक्छ, प्रदूषित हावाबाट सचेत बनौँ : विषेशज्ञ डा. शेरबहादुर पुन

क्यान्सरसमेत हुन सक्छ, प्रदूषित हावाबाट सचेत बनौँ : विषेशज्ञ डा. शेरबहादुर पुन

| काठमाडौं, २६ चैत : शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका सरुवा रोग विषेशज्ञ डा. शेरबहादुर पुनले वायु प्रदूषणका कारण क्यान्सरसमेत हुन सक्ने बताएका छन् । डा. पुनका अनुसार वायु...

एम्नेस्टीको वार्षिक प्रतिवेदन : यस्ता छन् नेपालमा मानवअधिकार उल्लंघनका घटना

एम्नेस्टीको वार्षिक प्रतिवेदन : यस्ता छन् नेपालमा मानवअधिकार उल्लंघनका घटना

| काठमाडौं, २५ चैत : एमनेस्टी इन्टरनेसनलले सन् २०२० मा भएका मानवअधिकारका घटनालाई लिएर वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । सो प्रतिवेदनमा नेपालमा राज्यपक्षबाट भएका मानवअधिकार उल्लंघनका केही गम्भीर घटनालाई उजागर...

बर्मेली सुन्दरीको भाषण : ‘आज मेरो देश म्यानमारमा…मेरो देशको जेल मलाई कुरिरहेको छ रे’

बर्मेली सुन्दरीको भाषण : ‘आज मेरो देश म्यानमारमा…मेरो देशको जेल मलाई कुरिरहेको छ रे’

| एजेन्सी, २५ चैत : गत साता सौन्दर्य प्रतियोगितामा सहभागी एक युवतीको भाषणले तमाम राजनीतिक घटनालाई पछि पार्दै गनेमानेका अन्तर्राष्ट्रिय मिडियामा स्थान ओगटेको छ । मिस ग्रान्ड म्यानमार ह्यान ले (Han...

वायु प्रदूषण तत्काल सुधार हुँदैन : वातावरण विभाग

वायु प्रदूषण तत्काल सुधार हुँदैन : वातावरण विभाग

| काठमाडौं, २५ चैत : नेपालको वायु प्रदूषण तत्काल सुधार नहुने भएको छ । काठमाडौंसहित देशका विभिन्न ठाउँको वायु प्रदूषण फेरि बढ्न थालेको र तत्काल सुधार हुने सम्भावना नदेखिएको वातावरण विभागले...

आतङ्कित नबनौँ लकडाउन हुँदैन : स्वास्थ्यमन्त्री

आतङ्कित नबनौँ लकडाउन हुँदैन : स्वास्थ्यमन्त्री

| काठमाडौं, २४ चैत : स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कारोना भाइरस (कोभिड-१९) रोकथामका लागि सरकार लकडाउन गर्ने मनस्थितिमा नरहेको स्पष्ट पारेका छन् । मंगलबार काठमाडौंमा आयोजित ‘नेपाल हेल्थ कनक्लेभ...

यसरी नजिकिए ओली र ठाकुर, कांग्रेस र माओवादी केन्द्र अलमलमा

यसरी नजिकिए ओली र ठाकुर, कांग्रेस र माओवादी केन्द्र अलमलमा

| काठमाडौं, २४ चैत : चैत १७ गते रिपोर्टर्स क्लबले काठमाडौंको राष्ट्रिय सभामा गरको कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री केपी शर्मा ओली थिए भने विशेष अतिथि जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर...

फेरि बढ्न थाल्यो वायु प्रदूषण

फेरि बढ्न थाल्यो वायु प्रदूषण

| काठमाडौं, २४ चैत : नेपालमा केही दिनअघि हल्का सुधार भए पनि काठमाडौंसहित देशका विभिन्न ठाउँको वायु प्रदूषण फेरि बढ्न थालेको छ । काठमाडौं अहिले पनि विश्वकै प्रदूषित सूचीको एक नम्बरमा...

कोरोना संक्रमण दर उच्च विन्दुमा पुग्न सक्छ, स्वास्थ्य मापदण्ड पालना गरौँ : स्वास्थ्यमन्त्री

कोरोना संक्रमण दर उच्च विन्दुमा पुग्न सक्छ, स्वास्थ्य मापदण्ड पालना गरौँ : स्वास्थ्यमन्त्री

| काठमाडौं, २३ चैत : सरकारले आउँदो जेठ र असारमा कोभिड-१९ संक्रमणको दर उच्च विन्दुमा पुग्न सक्ने भन्दै स्वास्थ्य मापदण्डलाई पालना गर्न सबैलाई आग्रह गरेको छ । प्रतिनिधि सभाको सोमवारको बैठकमा...

देशभर वायु प्रदूषणको मात्रा खतरनाक अवस्थामा, बाहिर ननिस्कन विज्ञको सुझाव

देशभर वायु प्रदूषणको मात्रा खतरनाक अवस्थामा, बाहिर ननिस्कन विज्ञको सुझाव

| काठमाडौं, २३ चैत : काठमाडौंसहित देशभरि वायु प्रदूषण बढेकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन जनस्वास्थ्य विज्ञले सुझाव दिएका छन् । वायु प्रदूषणले स्वासप्रश्वासमा कठिनाइलगायत विविध स्वास्थ्य समस्या देखा पर्न सक्ने भएकाले...