मुख्य समाचार

सांसदहरूबीच आरोप-प्रत्यारोप : सरकारको उपलब्धि नदेख्ने, विरोध मात्रै गरिरहने ?

सांसदहरूबीच आरोप-प्रत्यारोप : सरकारको उपलब्धि नदेख्ने, विरोध मात्रै गरिरहने ?

| काठमाडौं, १८ चैत : सत्तारूढ दलका सांसदहरूले सरकारले देशको विकासका लागि चरणबद्ध उपलब्धिमूलक काम गरिरहेको भए पनि विरोधका लागि विरोध मात्रै गरिरहने परिपार्टी विकास भएको गुनासो गरेका छन् । प्रतिनिधि...

दिलेन्द्र बडुको प्रश्न : प्रधानमन्त्रीको सुरक्षा व्यवस्था कस्तो छ, उहाँमाथि सुरक्षाको खतरा वा नैतिक खतरा के हो ?

दिलेन्द्र बडुको प्रश्न : प्रधानमन्त्रीको सुरक्षा व्यवस्था कस्तो छ, उहाँमाथि सुरक्षाको खतरा वा नैतिक खतरा के हो ?

| काठमाडौं, १८ चैत : नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले प्रधानमन्त्री केपी शर्मा ओलीले केही समयअघि आफूमाथि सुरक्षा खतरा छ भनी सार्वजनिक अभिव्यक्ति दिएको सन्दर्भमा उनको सुरक्षा व्यवस्था कस्तो छ भन्नेबारे...

आज प्रतिनिधि सभा बैठक बस्दै, चालु हिउँदे अधिवेशन अन्त्यको तयारी

आज प्रतिनिधि सभा बैठक बस्दै, चालु हिउँदे अधिवेशन अन्त्यको तयारी

| काठमाडौं, १८ चैत : बुधबार प्रतिनिधि सभा बैठक बस्दै छ । दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा दिवंगत सांसदको निधनमा शोक प्रस्ताव पारित गर्ने सम्भावित कार्यसूची रहेको छ । बुधबारको...

घाँस काट्न जाँदा बेपत्ता भएका ५ किशोरीसहित ७ जना भारतमा भेटिए

घाँस काट्न जाँदा बेपत्ता भएका ५ किशोरीसहित ७ जना भारतमा भेटिए

| महोत्तरी, १८ चैत : महोत्तरीबाट बेपत्ता भएका ५ किशोरीसहित ७ जना भारतमा फेला परेका छन् । प्रदेश २ प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहले उनीहरु भारतको सीतामढीमा फेला परेको जानकारी दिएका...

देशलाई कहाँ संकट परेको छ, प्रचण्ड भन्ने मान्छेको स्वार्थका पछाडि सती जानुपर्ने हो ?

देशलाई कहाँ संकट परेको छ, प्रचण्ड भन्ने मान्छेको स्वार्थका पछाडि सती जानुपर्ने हो ?

| काठमाडौं, १७ चैत्र : प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बाहिर चर्चा भएजस्तो देशमा कुनै संकट नरहेको स्पष्ट पारेका छन् । रिपोर्टर्स क्लब नेपालको २३औं वार्षिकोत्सवको अवसरमा...

नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने फैसलाविरुद्ध प्रचण्डद्वारा  सर्वोच्चमा पुनरावलोकनको निवेदन दर्ता

नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने फैसलाविरुद्ध प्रचण्डद्वारा सर्वोच्चमा पुनरावलोकनको निवेदन दर्ता

| काठमाडौं, १७ चैत : नेकपा माओवादी केन्द्रले नेकपा नाम ऋषि कट्टेललाई दिँदै नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावलोकनको निवेदन दर्ता गराएको छ । मंगलबार माओवादी अध्यक्ष...

सर्वोच्चमा निवेदन बुझाएपछि दाहालको यस्तो प्रतिक्रिया

सर्वोच्चमा निवेदन बुझाएपछि दाहालको यस्तो प्रतिक्रिया

| काठमाडौं, १७ चैत : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले रिट निवेदकले निवेदन दिएको भन्दा बाहिर गएर गरिएको फैसला केही दिनभित्रै पुनरावलोकन हुने बताएका छन् । फैसलाको पुनरावलोकनका लागि...

नेपाललाई थ्री नेसन्स कपको उपाधि

नेपाललाई थ्री नेसन्स कपको उपाधि

| काठमाडौं, १६ चैत :नेपालले थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलको उपाधि जितेको छ । सोमबार भएको फाइनलमा बंगलादेशलाई २-१ गोल अन्तरले पराजित गर्दै नेपालले उपाधि घरमै राखेको हो । यससँगै ३७...

ललिता निवास जग्गा प्रकरण : नेपाल र भट्टराई नेतृत्वको सरकारले गरेका निर्णय झिकाउन आदेश

ललिता निवास जग्गा प्रकरण : नेपाल र भट्टराई नेतृत्वको सरकारले गरेका निर्णय झिकाउन आदेश

| काठमाडौं, १६ चैत : ललिता निवास जग्गा प्रकरणमा सर्वोच्च अदालतले तत्कालीन प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डाक्टर बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषदको निर्णय झिकाउन आदेश दिएको छ । सोमबार न्यायाधीशहरू अनिलकुमार सिन्हा...

वायु प्रदूषणको असर : भोलिदेखि चार दिन विद्यालय बन्द

वायु प्रदूषणको असर : भोलिदेखि चार दिन विद्यालय बन्द

| काठमाडौं, १६ चैत : वायु प्रदूषण बढेका कारण चार दिन विद्यालय बन्द गर्ने सरकारले निर्णय गरेको छ । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा बसेको आकस्मिक बैठकले बढ्दो प्रदूषणबाट विद्यार्थीलाई थप...