मुख्य समाचार

किन बाटैबाट फर्किए बालुवाटार हिँडेका माधव-झलनाथ समूहका सांसद ?

किन बाटैबाट फर्किए बालुवाटार हिँडेका माधव-झलनाथ समूहका सांसद ?

| काठमाडौं, ५ चैत : नेकपा एमालेको माधव–झलनाथ समूहका सांसदहरुले बालुवाटारमा बोलाइएको संसदीय दलको बैठकमा सहभागी नहुने निर्णय गरेका छन् । उक्त बैठकमा भाग लिन बालुवाटार हिँडेका माधव नेपाल पक्षका सांसदहरु...

ओलीका साइबर सेनाबाट होसियार, ‘साइबर स्यालहरू’ अझै ज्युँदै रहेछन् : माधव नेपाल

ओलीका साइबर सेनाबाट होसियार, ‘साइबर स्यालहरू’ अझै ज्युँदै रहेछन् : माधव नेपाल

| काठमाडौं, ४ चैत्र : नेपाल कम्युनिस्ट पार्टी एमाले नेता माधवकुमार नेपालले केपी शर्मा ओलीका साइबर सेनाहरूबाट होसियार हुन आग्रह गरेका छन् । उनले ओलीका साइबर सेनाले अहिले पनि भ्रम फैलाइरहेको...

ओलीले भ्रष्टाचारी सरंक्षण, पार्टी विभाजन र विघटन गर्ने दुष्प्रयास गरे, पार्टी नेतृत्व षड्यन्त्रमा फस्यो : खनाल

ओलीले भ्रष्टाचारी सरंक्षण, पार्टी विभाजन र विघटन गर्ने दुष्प्रयास गरे, पार्टी नेतृत्व षड्यन्त्रमा फस्यो : खनाल

| काठमाडौं, ४ चैत्र : नेपाल कम्युनिष्ट पार्टी एमालेका वरिष्ठ नेता झलनाथ खनालले एमालेमा गुट सुरू गर्ने काम केपी ओलीले गरेको आरोप लगाएका छन् । बुधबारदेखि राजधानीमा सुरू भएको राष्ट्रिय कार्यकर्ता...

झलनाथ खनाल-माधव नेपाल पक्षको राष्ट्रिय भेला सुरु (भिडियोसहित)

झलनाथ खनाल-माधव नेपाल पक्षको राष्ट्रिय भेला सुरु (भिडियोसहित)

| काठमाडौं, ४ चैत्र : नेकपा एमालेका वरिष्ठ झलनाथ खनाल र माधवकुमार नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला बुधबारदेखि सुरु भएको छ । ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा राखिएको भेला भोलिसम्म चल्ने छ...

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

| काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल तथा डिजेल/मट्टतिेलको साबिकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढेको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर ११८...

जङ्गलको राज चल्दैन, पार्टी फुटाएकै हुन्, म कति बिचरा भएको होला हेनुस् त : प्रधानमन्त्री (भिडियोसहित)

जङ्गलको राज चल्दैन, पार्टी फुटाएकै हुन्, म कति बिचरा भएको होला हेनुस् त : प्रधानमन्त्री (भिडियोसहित)

| काठमाडौं, ३ चैत : प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्वका विरुद्ध आफूखुसी गुटगत भेला नगर्न/नगराउन र त्यस्ता भेलामा सरिक नहुन सबै नेता तथा कार्यकर्तालाई निर्देशन दिएका...

नचाहिने कुरा मान्दैनौं, सत्यसँग लड्दैनौँ तर बेठिक गर्नेहरुसँग झुक्दैनौँ : प्रधानमन्त्री

नचाहिने कुरा मान्दैनौं, सत्यसँग लड्दैनौँ तर बेठिक गर्नेहरुसँग झुक्दैनौँ : प्रधानमन्त्री

| काठमाडौं, ३ चैत : प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओली सत्यसँग नलड्ने तर बेठीक गर्नेहरुसँग नझुक्ने चेतावनी दिएका छन् । मंगलबार सरकारी निवास बालुवाटारमा भएको चियापान समारोहलाई सम्बोधन गर्दै...

चियापान कार्यक्रम बहिस्कार, वामदेव समूहको बैठक चल्दै बल्खुमा

चियापान कार्यक्रम बहिस्कार, वामदेव समूहको बैठक चल्दै बल्खुमा

| काठमाडौं, ३ चैत : नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम समूहको बैठक चलिरहेको छ । बल्खु स्थित एक पार्टी प्यालेसमा मध्यान्ह १२ बजेदेखि गौतम पक्षका नेता कार्यकर्ता सहभागी एकता राष्ट्रिय अभियान...

बङ्गलादेशको राजकीय भ्रमणमा जाने राष्ट्रपति भण्डारी

बङ्गलादेशको राजकीय भ्रमणमा जाने राष्ट्रपति भण्डारी

| काठमाडौं, ३ चैत : राष्ट्रपति विद्यादेवी भण्डारी चैत ९ र १० गते छिमेकी मित्रराष्ट्र बङ्गलादेशको राजकीय भ्रमणमा जाने भएकी छिन् । बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा दुई दिवसीय...

साङ्गठनिक गतिविधिलाई अगाडि बढाउन प्रदेश र जिल्ला तहमा खटिने माओवादी केन्द्र

साङ्गठनिक गतिविधिलाई अगाडि बढाउन प्रदेश र जिल्ला तहमा खटिने माओवादी केन्द्र

| काठमाडौं, २ चैत : नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा दोस्रो दिन सोमबार बसेको बैठकमा २० जना सदस्यले धारणा राखेपछि बैठक स्थगित भएको...