अर्थ

आज आठ अर्बभन्दा धेरैको कारोबार

आज आठ अर्बभन्दा धेरैको कारोबार

| काठमाडौं, ३१ असार : बिहीबार शेयर बजार परिसूचक मापक नेप्से ११ अङ्कभन्दा धेरैले बढेको छ । नेप्से ११ दशमलव ३३ अङ्कले बढेर २८ सय ३ दशमलव ३८ विन्दुमा पुगेको छ...

माननीयहरूले रोकिएको तलब एकमुष्ट पाउने

माननीयहरूले रोकिएको तलब एकमुष्ट पाउने

| काठमाडौं, ३१ असार : सांसदहरूको नाममा झण्डै ६ करोड बढी रकम निकासा हुँदै छ । जेठ ८ को मध्यराति प्रतिनिधिसभा विघटनसँगै २७१ सांसदको पद गुमेको थियो । दोस्रो पटक विघटित...

एक-एक रुपैयाँले घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

एक-एक रुपैयाँले घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

| काठमाडौं, ३१ असार : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । गएरातिदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य एक-एक रुपैयाँका दरले घटाइएको निगमले जनाएको छ । निगम...

जनप्रतिनिधि र ठेकेदारको मिलेमतो, विकास बजेट सकाउन असारे विकासको प्रवृत्ति मौलाउँदै

जनप्रतिनिधि र ठेकेदारको मिलेमतो, विकास बजेट सकाउन असारे विकासको प्रवृत्ति मौलाउँदै

| काठमाडौं, ३१ असार : कानुनी व्यवस्थाको धज्जी उडाउँदै विकास बजेटको एक तिहाइभन्दा बढी रकम असार मसान्त महिनामै खर्च भइरहेको छ । जनताबाट चुनिएका जनप्रतिनिधिदेखि राजनीतिक दलका नेता, कर्मचारी र ठेकेदारको...

आज एक अङ्कले बढ्यो नेप्से

आज एक अङ्कले बढ्यो नेप्से

| काठमाडौं, ३० असार : बुधबार शेयर बजार परिसूचक नेप्से सामान्य बढेको छ । नेप्से एक दशमलव शून्य एक अङ्कले बढेर २८ सय ७२ दशमलव शून्य पाँच विन्दुमा पुगेको छ ।...

काम छाडेर चाकडी गर्न नआउनुस् : अर्थ मन्त्री शर्मा

काम छाडेर चाकडी गर्न नआउनुस् : अर्थ मन्त्री शर्मा

| काठमाडौं, ३० असार : नवनियुक्त अर्थ मन्त्री जनार्दन शर्माले कर्मचारीहरूलाई काम छाडेर चाकडी गर्न नआउन आग्रह गरेका छन् । अर्थ मन्त्रालयमा बुधबार पदभार ग्रहणपछि कर्मचारीहरूसँगको परिचयात्मक कार्यक्रममा बोल्दै अर्थ मन्त्री...

नवनियुक्त अर्थ मन्त्री शर्माको पहिलो निर्णय : कोरोना खोप किन्न ५ अर्ब रुपैयाँको सहमति

नवनियुक्त अर्थ मन्त्री शर्माको पहिलो निर्णय : कोरोना खोप किन्न ५ अर्ब रुपैयाँको सहमति

| काठमाडौं, ३० असार : सरकारले कोरोना भाइरसविरुद्धको खोप किन्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई ५ अर्ब रुपैयाँको सहमति प्रदान गरेको छ । नवनियुक्त अर्थ मन्त्री जनार्दन शर्माले पदबहालीपछि कोरोनाविरुद्धको खोप किन्न...

तीन सय बढ्यो सुनको मूल्य, कारोबार कतिमा ?

तीन सय बढ्यो सुनको मूल्य, कारोबार कतिमा ?

| काठमाडौं, ३० असार : बुधबार सुनको मूल्य बढेको छ । बुधबार सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेको हो । मंगलबार तोलाको ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन...

आज शेयर बजार १६ अङ्कले बढ्यो

आज शेयर बजार १६ अङ्कले बढ्यो

| काठमाडौं, २९ असार : मंगलबार शेयर बजार परिसूचक नेप्से दोहोरो अङ्कले बढेको छ । जीवन बीमाबाहेक अरु सबै समूहको शेयर बढेपछि नेप्से १६ दशमलव ३४ अङ्कले बढेर दुई हजार आठ...

आज सुनचाँदीकै मूल्य बढ्यो, कारोबार कतिमा ?

आज सुनचाँदीकै मूल्य बढ्यो, कारोबार कतिमा ?

| काठमाडौं, २९ असार : मंगलबार सुनचाँदीको मूल्य बढेको छ । मंगलबार सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य १० रुपैयाँले बढेको छ । सुनको मूल्य तोलामा...