अर्थ

लगानीकर्तालाई भ्रममा नपर्न बोर्डको आग्रह

लगानीकर्तालाई भ्रममा नपर्न बोर्डको आग्रह

| काठमाडौँ, १५ कात्तिक : नेपाल धितोपत्र बोर्डले शेयर बजारका लगानीकर्तालाई कुनै पनि भ्रमममा नपर्न आग्रह गरेको छ । बोर्डले दोस्रो बजारका लगानीकर्तालाई भ्रममा नपरी सुझबुझपूर्ण ढङ्गले लगानी गर्न ध्यानाकर्षण गराएको...

चिसो बढेसँगै न्यानो कपडाको व्यापार बढ्यो

चिसो बढेसँगै न्यानो कपडाको व्यापार बढ्यो

| सोलुखुम्बु, १५ कात्तिक : जिल्लामा चिसो बढेसँगै न्यानो कपडाको व्यापार बढेको छ । असोज अन्तिम सातादेखि चिसो बढेसँगै न्यानो कपडाको माग बढेको यहाँका व्यापारीले बताएका छन् । कपडा पसलमा ज्याकेटको...

रसुवागढी र साञ्जेनले शेयर बिक्री गर्दै

रसुवागढी र साञ्जेनले शेयर बिक्री गर्दै

| काठमाडौँ, १५ कात्तिक : रसुवामा निर्माणाधीन रसुवागढी र साञ्जेन जलविद्युत् कम्पनीले सर्वसाधारणका लागि शेयर बिक्रीको प्रक्रिया शुरु गरेका छन् । स्थानीयवासीलाई शेयर बिक्री नगरिकनै ती कम्पनीले सर्वसाधारणलाई शेयर बिक्री गर्न...

माथिल्लो तामाकोशीको शेयर बिक्री शुरु

माथिल्लो तामाकोशीको शेयर बिक्री शुरु

| काठमाडौँ, १५ कात्तिक : माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीले रु एक अर्ब ५८ करोड बराबरको साधारण शेयर (आइपिओ) आजदेखि बिक्री शुरु गरेको छ । कम्पनीले आयोजना प्रभावित दोलखावासीलाई साधारण शेयर बिक्री...

टिमुर खेतीबाट मनग्य आम्दानी

टिमुर खेतीबाट मनग्य आम्दानी

| बेनी, १५ कात्तिक : बेनी नगरपालिका–९ घतानका सागर बानियाँ टिमुर खेतीबाट वार्षिक लाखौँ आम्दानी गर्दै आउनुभएको छ । आठ वर्षदेखि टिमुर खेतीमा लाग्नुभएका बानियाँले यस वर्ष थप सात रोपनीमा टिमुर...

केराको थामबाट आम्दानी

केराको थामबाट आम्दानी

| बर्दिवास, १५ कात्तिक  :  मिथिला क्षेत्रमा तिहार पर्व केराखेती गर्ने किसानलाई आयआर्जनसँगै गोडमेलको विशेष अवसर बन्ने गरेको छ । लक्ष्मीपूजाका दिन घर÷घरमा केराका थामबाट स्वागतद्वार बनाइने चलन छ । किसानले...

गाईपालनबाट मासिक दुई लाख आम्दानी

गाईपालनबाट मासिक दुई लाख आम्दानी

| पाल्पा, १५ कात्तिक : गाईपालन थालेपछि यहाँका युवाले मासिक रु ५० हजारदेखि रु दुई लाख आम्दानी गर्न सफल भएका छन् । तानसेन नगरपालिका–१२ चिनारीका टीकाराम रेश्मीले मासिक रु ७० हजारदेखि...

हेर्नुहोस, आजको विनिमय दर

हेर्नुहोस, आजको विनिमय दर

| काठमाडौँ : नेपाली बजारमा आज (बिहीबार) पनि अमेरिकी डलरको भाउ बढेको छ। बुधबारको तुलनामा आज अमेरिकी डलरको भाउ ४४ पैसाले बढेको छ। नेपाल राष्ट्र बैँकले तोकेको विनिमयदर अनुसार आज अमेरिकी...

सुनको मुल्य घट्यो, हेर्नुहोस आज कतिमा कारोबार भैरहेको छ ?

सुनको मुल्य घट्यो, हेर्नुहोस आज कतिमा कारोबार भैरहेको छ ?

| कात्तिक १५, काठमाडौँ : आज बिहीबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ। बुधबारको तुलनामा आज सुनको भाउ १ सय रुपैयाँले घटेको हो। बुधबार प्रतितोला ६० हजार रुपैयाँमा कारोबार भइरहेको...

माथिल्लो तामाकोशीको शेयर बाँडफाँड : स्थानीयवासीलाई १०२ कित्तासम्म शेयर

माथिल्लो तामाकोशीको शेयर बाँडफाँड : स्थानीयवासीलाई १०२ कित्तासम्म शेयर

| चरिकोट, १५ कात्तिक: आयोजना प्रभावित दोलखावासीका लागि माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले बुधबार साधारण शेयर बाँडफाँड गरेको छ । आवेदनको आधारमा ‘क’ वर्गले १०२ कित्ता, ‘ख’ वर्गले ४८ कित्ता र ‘ग’...