अर्थ

श्रीबैंकटेशको निक्षेप एक करोड १५ लाख

श्रीबैंकटेशको निक्षेप एक करोड १५ लाख

| काठमाडौँ, १ मङ्सिर:चाबहिलस्थित श्रीबैंकटेश सहकारी संस्थाले निक्षेप रु एक करोड १५ लाख पु¥याएको छ । संस्थाको आज नवौँ वार्षिक साधारणसभामा संस्थाका अध्यक्ष धरणीधर अधिकारीले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनमा रु एक...

व्यावसायिक कार्ययोजनाको अभावले बजार हिस्सा गुमाउँदै निगम

व्यावसायिक कार्ययोजनाको अभावले बजार हिस्सा गुमाउँदै निगम

| – सिवी अधिकारी काठमाडौँ, १ मङ्सिर (रासस) :  गन्तव्य विस्तार तथा व्यावसायिक कार्ययोजनाको अभावले राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले आफ्नो बजार हिस्सा गुमाउँदै गएको छ । नयाँ जहाज खरीद गरेबापत...

विश्व बैंककोे ‘डुइङ विजनेश’ प्रतिवेदनप्रति सरकारको आपत्ति

विश्व बैंककोे ‘डुइङ विजनेश’ प्रतिवेदनप्रति सरकारको आपत्ति

| काठमाडौँ, १ मङ्सिर (रासस)  : नेपालमा व्यापार गर्ने वातावरणलाई लिएर विश्व बैंकले तयार पारेको डुइङ विजनेश प्रतिवेदनप्रति सरकारले आपत्ति जनाएको छ ।  विश्व बैंकले हालै सार्वजनिक गरेको उक्त प्रतिवेदनमा नेपालको...

दिगो विकास लक्ष्यमैत्री योजना गोष्ठी शुरु

दिगो विकास लक्ष्यमैत्री योजना गोष्ठी शुरु

| हेटौँडा, १ मङ्सिर (रासस)  :  राष्ट्रिय योजना आयोगको आयोजनामा हेटौँडामा दिगो विकास लक्ष्यमैत्री योजना तथा बजेट र अनुगमन, मूल्याङ्कन तथा तथ्याङ्क प्रणालीसम्बन्धी प्रदेशस्तरीय तीन दिने कार्यशाला गोष्ठी आजदेखि यहाँ शुरु...

ऋण तिर्न देउसीबाट विद्यालयलाई ११ लाख

ऋण तिर्न देउसीबाट विद्यालयलाई ११ लाख

| बनियानी, १ मङ्सिर (रासस) : झापाको बुद्धशान्ति गाउँपालिका–१ होक्सेस्थित त्रिभुवन माध्यमिक विद्यालयले स्कूल बसको ऋण तिर्न देउसी कार्यक्रम गरेको छ । विद्यार्थीको सुविधाका लागि खरीद गरिएको स्कूल बसको ऋण तिर्ने...

करार खेतीको आवश्यकता महसुस

करार खेतीको आवश्यकता महसुस

| काठमाडौँ, १ मङ्सिर  :  कृषि क्षेत्रको उत्पादकत्व वृद्धि गर्न करार खेतीको आवश्यकता महसुस गरिएको छ । कूल ग्राहस्थ उत्पादनमा करीब ३९ प्रतिशत योगदान गर्ने कृषि क्षेत्रलाई व्यावसायिक तथा यान्त्रिकरण गर्नका...

स्थानीय पूर्वाधारका लागि सांसदबाट रु ८ करोड विनियोजन

स्थानीय पूर्वाधारका लागि सांसदबाट रु ८ करोड विनियोजन

| नुवाकोट, ३० कात्तिक: जिल्लाका दुई निर्वाचन क्षेत्रका लागि स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको बजेट विनियोजन भएको छ । दुई क्षेत्रका लागि आएको रु चार चार करोडमा अधिकांश रकम सडक पूर्वाधारमा...

कर नीति : अधिकतम सहभागिताका लागि अधिकतम सहुलियत

कर नीति : अधिकतम सहभागिताका लागि अधिकतम सहुलियत

| काठमाडौँ, ३० कात्तिक : सरकारले करदाताको सहभागिता बढाउन अधिकतम सहुलियत नीति अवलम्बन गरी राजश्व वृद्धितर्फ ध्यान दिएको आन्तरिक राजश्व विभागले जनाएको छ । विभागका महानिर्देशक विष्णुप्रसाद नेपालले सरकारी नीतिअनुसार उद्योग...

सुनचाँदीको मूल्य स्थिर

सुनचाँदीको मूल्य स्थिर

| साताको अन्तिम दिन अर्थात शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य भने यथावत नै रहेको छ । बिहीबार बजारमा छापावाल सुन प्रतितोला ५८ हजार ४ रुपैयाँमा कारोबार भएको थियो भने आज पनि...

महिला दुनाटपरी उद्योगतर्फ आकर्षित

महिला दुनाटपरी उद्योगतर्फ आकर्षित

| बेझाड, २९ कात्तिक  :  ग्रामीण भेगका महिलालाई स्वरोजगार बनाउन दुनाटपरी उद्योग सञ्चालन गरिएको छ । पाल्पाको रामपुर नगरपालिका–४ काँसजरीस्थित चेतनामूलक आमा समूहले सो उद्योग सञ्चालनमा ल्याएको हो । दुनापटरी उद्योग...