| दुल्लु, १२ कात्तिक : दैलेखका युवाले पाँच वर्षदेखि निरन्तर आयोजना गर्दै आएको दैलेखी युथ कप खेल महोत्सवको पाँचाँै संस्करण आजदेखि शुरु भएको छ । महोत्सवको प्रतिनिधिसभा सदस्य रवीन्द्रराज शर्मा र...
| काठमाडौँ, १२ कात्तिक: पेप्सीकोला टाउन प्लानिङस्थित करियर बिल्डिङ इन्टरनेशनल एकेडेमीले कीर्तिमानी धावक वैकुण्ठ मानन्धरलाई ‘करियर खेलाडी सम्मान २०७५’ प्रदान गर्ने भएको छ । विद्यालयका संस्थापक अध्यक्ष तेज श्रेष्ठका अनुसार धावक...
| कास्की, १२ कात्तिक: पोखरामा कात्तिक ९ गतेदेखि शुरु भएको पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेट प्रतियोगितामा आजका खेलमा पोखरा पल्टन र हुलास काठमाडौँ रोयल्सले दोस्रो जीत दर्ता गराएका छन् । चितवन...
| नुवाकोट, १२ कात्तिक: जिल्लाव्यापी खुला क्रिकेट प्रतियोगिताको उपाधि देवीघाट क्लबले जितेको छ । नुवाकोट क्रिकेट सङ्घको आयोजनामा आज विदुर नपा–६ सिंचाइ चौरमा भएको फाइनलमा देवीघाटले नक्षत्र क्लब पीपलटारलाई २७ रनले...
| भोजपुर, १२ कात्तिक: हतुवागढी गाउँपालिकामा सञ्चालन भएको चौथो घोडेटार गोल्डकप २०७५ प्रतियोगितामा एभरेष्ट फुटबल क्लब नरहा सुनसरीले हात पारेको छ । आयोजक घोरेटार फुटबल क्लब उपविजेता भएको छ । विजेता...
| काठमाडौं, कात्तिक १२ : काठमाडौंमा जारी १५ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा नेपाल बंगलादेशसँग पराजित भएको छ ।सोमबार ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा नेपाल २–१ ले पराजित भएको हो...
| काठमाडौँ, १२ कात्तिक (रासस) : चाकुपाटका युगेन महर्जन र नागबहालका सकुर शाक्य १०औँ यल कप ब्याडमिन्टन रनिङ शिल्ड प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेका छन् । महर्जनले दथुलङ्का सौरेन व्यञ्जनकारलाई २१–१२...
| - कुमार चौलागाई काठमाडौँ, १२ कात्तिक : शहीद स्मारक ‘ए’ डिभिजन लिगको नयाँ खेल तालिका सार्वजनिक भएको छ । अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०ले आज लिगको नयाँ तालिका सार्वजनिक गरेको...
| काठमाडौँ, १२ कात्तिक : एएफसी यु–१९ च्याम्पियनसिपमा दोस्रोचरणका लागि छनोट भएको नेपालको महिला राष्ट्रिय फुटबल टोली आज स्वदेश फर्कंदैछ । थाइल्याण्डमा भएको छनोट प्रतियोगितामा उपविजेता बनेको नेपाली टोली आज साँझ...
| काठमाडौँ, १२ कात्तिक : साफ यू–१५ च्याम्पियनसिप फुटबल प्रतियोगितामा आज नेपाल र बङ्गलादेशबीच खेल हुँदैछ । ललितपुरस्थित एन्फा कम्प्लेक्स सातदोबाटोमा नेपाल र बङ्गलादेशबीचको खेल दिउँसो २ः३० मा शुरु हुने अखिल...