विश्व

अन्तरिक्षमा अनियन्त्रित चिनियाँ रकेट हिन्द महासागरमा खस्यो

अन्तरिक्षमा अनियन्त्रित चिनियाँ रकेट हिन्द महासागरमा खस्यो

| एजेन्सी, २६ बैशाख : अन्तरिक्षमा अनियन्त्रित बनेको चिनियाँ रकेटको भग्नावशेष हिन्द महासागरमा खसेको छ । २१ टन क्षमताको लङ मार्च फाइभ बी रकेटको भग्नावशेषको मुख्य भाग माल्दिभ्सको पश्चिमतर्फ हिन्द महासागरमा...

छोटा राजनको मृत्यु हल्लामात्रै, एम्स अस्पतालमा उपचार हुँदै

छोटा राजनको मृत्यु हल्लामात्रै, एम्स अस्पतालमा उपचार हुँदै

| काठमाडौं, २४ बैशाख : अण्डरवर्ल्ड डन भनेर चिनिने भारतीय कुख्यात गुण्डा नाइके छोटा राजनको मृत्यु हल्लामात्रै भएको पुष्टि भएको छ। सामाजिक संजालमा उनको मृत्युको हल्ला चलेसँगै धेरै संचारमाध्यमले समाचार बनाएका...

चीनले आफ्नो भ्याक्सिन फिर्ता लैजाओस्, लगाएर गल्ती गरियो : फिलिपिन्स राष्ट्रपति

चीनले आफ्नो भ्याक्सिन फिर्ता लैजाओस्, लगाएर गल्ती गरियो : फिलिपिन्स राष्ट्रपति

| एजेन्सी, २३ बैशाख : फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतेर्तेले सहयोग स्वरुप दिइएको एक हजार सिनोफार्म भ्याक्सिन फिर्ता लैजान चीनलाई भनेका छन् । प्रमाणित नभएको भ्याक्सिन लगाएका कारण आलोचना खेपिरहेका दुतेर्तेले चीनलाई...

एकै पटक नौ सन्तान जन्माइन् मालीकी एक २५ वर्षीया महिलाले

एकै पटक नौ सन्तान जन्माइन् मालीकी एक २५ वर्षीया महिलाले

| एजेन्सी, २३ बैशाख : अफ्रिकी देश मालीमा एक महिलाले एकै पटक नौ सन्तानलाई जन्म दिएकी छिन् । पहिला डाक्टरले उनको गर्भमा सातवटा भ्रूण भएको बताएका थिए । तर उनले नौ...

ट्रम्पमाथिको आजीवन प्रतिबन्ध पुनःमूल्यांकन गर्न फेसबुकलाई निर्देशन

ट्रम्पमाथिको आजीवन प्रतिबन्ध पुनःमूल्यांकन गर्न फेसबुकलाई निर्देशन

| काठमाडौं, २२ बैशाख : फेसबुक र इन्स्टाग्राममा डोनाल्ड ट्रम्पको प्रतिबन्धलाई फेसबुकको ओभरसाइट बोर्डले सही ठहर गरेको छ । यद्यपि, फेसबुकको सामान्य कारवाहीको दायराभन्दा टाढा रहेको आजीवन प्रतिबन्धको भने आलोचना गरेको...

आज मार्क्सको २०४औंजयन्ती

आज मार्क्सको २०४औंजयन्ती

| काठमाडौं, २२ बैशाख : संसारका पूँजीपति विद्वानहरुले समेत मानेका यो युगका दार्शनिक कार्ल मार्क्सको आज जन्मदिन । मार्क्सलाई संसार भरका कम्युनिस्ट पार्टी र तिनका सदस्यहरुले त मान्नै नै भए, पूँजीवादी...

भारतीय जनता पार्टीलाई ठूलो झट्का

भारतीय जनता पार्टीलाई ठूलो झट्का

| काठमाडौं, २२ बैशाख : भारतको उत्तर प्रदेशका केही जिल्लामा भएको पञ्चायत चुनावमा नरेन्द्र मोदीको भारतीय जनता पार्टीलाई ठूलो झट्का लागेको छ । हिन्दु एजेन्डामार्फत राजनीति गरिरहेको मोदीको दल र त्यसमाथि...

किन २७ वर्ष लामो वैवाहिक सम्बन्धलाई तोडे अर्बपति बिल गेट्स र मेलिन्डा ?

किन २७ वर्ष लामो वैवाहिक सम्बन्धलाई तोडे अर्बपति बिल गेट्स र मेलिन्डा ?

| काठमाडौं, २१ बैशाख : अमेरिकी धनाढ्य तथा माइक्रोसफ्टका संस्थापक बिल गेट्स र उनकी पत्नी मेलिन्डा गेट्सले सम्बन्धविच्छेद गरेका छन् । बिल र मेलिन्डाले सामाजिक सञ्जालमार्फत् आफूहरू २७ वर्ष लामो वैवाहिक...

यूरोपका देशलाई तत्काल प्रतिबन्धहरु खुकुलो नपार्न डब्ल्यूएचओद्वारा चेतावनी

यूरोपका देशलाई तत्काल प्रतिबन्धहरु खुकुलो नपार्न डब्ल्यूएचओद्वारा चेतावनी

| काठमाडौं, १७ बैशाख : विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले यूरोपमा प्रतिबन्धहरु खुकुलो पारेमा भारतमा जस्तै कोरोना संक्रमण फैलन सक्ने चेतावनी दिएको छ । विश्व स्वास्थ्य संगठनका प्रमुख ह्यान्स क्लुगले कोरोना महामारीका...

जति सक्दो छिटो भारत छाड्न आफ्ना नागरिकलाई अमेरिकाको आग्रह

जति सक्दो छिटो भारत छाड्न आफ्ना नागरिकलाई अमेरिकाको आग्रह

| काठमाडौं, १६ बैशाख : भारतमा कोरोना भाइरसको संक्रमण फैलिँदै गएपछि अमेरिकाले आफ्ना नागरिकलाई भारत छाड्न आग्रह गरेको छ । अमेरिकाले जति सक्दो छिटो आफ्ना नागरिकलाई भारत छोड्न एड्भाइजरी जारी गरेको...