विश्व

अष्ट्रेलियाको भिक्टोरिया राज्यमा एक साता लकडाउन घोषणा

अष्ट्रेलियाको भिक्टोरिया राज्यमा एक साता लकडाउन घोषणा

| काठमाडौं, १३ जेठ: अष्ट्रेलियाको भिक्टोरिया राज्यमा एक साता लकडाउन घोषणा गरिएको छ । भिक्टोरिया राज्यमा पछिल्लो २४ घण्टामा ११ जना कोरोना संक्रमित भेटिएपछि बिहीबार मध्यरातपछि लागु हुने गरि सातदिने लकडाउनको...

बाइडेनद्वारा कोरोना उत्पतिबारेमा ९० दिनभित्र प्रतिवेदन पेस गर्न निर्देशन

बाइडेनद्वारा कोरोना उत्पतिबारेमा ९० दिनभित्र प्रतिवेदन पेस गर्न निर्देशन

| एजेन्सी, १३ जेठ : अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोना भाइरसको उत्पतिबारेमा ९० दिनभित्र रिपोर्ट बुझाउन गुप्तचर निकायलाई निर्देशन दिएका छन् । कोरोना भाइरस अरु जीवबाट मानिसमा सरेको वा प्रयोगशालाबाट बाहिरिएको...

कुवेत घाम पर्ने ठाउँमा काम गर्न रोक

कुवेत घाम पर्ने ठाउँमा काम गर्न रोक

| काठमाडौं, १२ जेठ : कुवेतले दिउँसोको समयमा खुल्ला ठाउँमा काम गर्न रोक लगाउने भएको छ । अत्यधिक तापक्रमबाट श्रमिकलाई बचाउन भन्दै आउँदो जुन १ देखि कुवेतले दिउँसोको समयमा सिधै घाम...

नेपालले पछिल्लो राजनीतिक घटनाक्रमलाई आफ्नै ढाँचा र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ : भारत

नेपालले पछिल्लो राजनीतिक घटनाक्रमलाई आफ्नै ढाँचा र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ : भारत

| काठमाडौं, १२ जेठ : नेपालको पछिल्लो राजनीतिक घटनाक्रम आन्तरिक मामिला भएको भारतको विदेश मन्त्रालयले बताएको छ । बुधबार सञ्चारमाध्यमले सोधेको प्रश्नको उत्तर दिँदै भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले नेपालको...

भारतमा चक्रवातका कारण दुई जनाको ज्यान गएसँगै ८० घरमा क्षति, रेल तथा हवाइ सेवा बन्द

भारतमा चक्रवातका कारण दुई जनाको ज्यान गएसँगै ८० घरमा क्षति, रेल तथा हवाइ सेवा बन्द

| काठमाडौं, १२ जेठ : यास चक्रवातका कारण भारतका केही राज्यमा त्यहाँका नागरिकको जनजीवन प्रभावित बनेको छ । पश्चिम बंगालमा २ जनाको ज्यान गएको छ भने ८० वटा घरमा क्षति पुगेको...

मालीका राष्ट्रपति र प्रधानमन्त्री सेनाको नियन्त्रणमा

मालीका राष्ट्रपति र प्रधानमन्त्री सेनाको नियन्त्रणमा

| एजेन्सी, ११ जेठ : पश्चिम अफ्रिकी देश मालीमा सेनाले 'कू' गरी राष्ट्रपति, प्रधानमन्त्री र रक्षा मन्त्रीलाई नियन्त्रणमा लिएको छ । सेनाले राष्ट्रपति बाह नद, प्रधानमन्त्री मोक्तार औएनी र रक्षा मन्त्री...

कोरोना भेरियन्टविरुद्ध फाइजर र अक्सफोर्ड-एस्ट्राजेनेकाको खोप प्रभावकारी

कोरोना भेरियन्टविरुद्ध फाइजर र अक्सफोर्ड-एस्ट्राजेनेकाको खोप प्रभावकारी

| एजेन्सी, १० जेठ : भारतमा पहिलो पटक पुष्टि भएको संक्रामक भेरियन्टविरुद्ध फाइजर र अक्सफोर्ड-एस्ट्राजेनेकाको खोप प्रभावकारी देखिएको छ । बेलायतको पब्लिक हेल्थ इङ्ग्ल्याण्डले गरेको अध्ययनले संक्रमक भेरियन्टविरुद्ध फाइजर र अक्सफोर्ड-एस्ट्राजेनेकाको...

केबलकार दुर्घटना, एक बालकसहित १४ जनाको ज्यान गयो

केबलकार दुर्घटना, एक बालकसहित १४ जनाको ज्यान गयो

| काठमाडौं, १० जेठ : इटलीको माजीओरी तालनजिकै एउटा केबलकार खस्दा १४ जनाको ज्या'न गएको छ । दु'र्घट'नामा एक जना बालकको पनि ज्या'न गएको छ भने अर्का एक बालक गम्भी'र घाइ'ते...

युवतीले अश्वेत युवकलाई अंकमाल गरेको तस्वीरले देशभर हंगामा

युवतीले अश्वेत युवकलाई अंकमाल गरेको तस्वीरले देशभर हंगामा

| काठमाडौँ, ८ जेठ : पछिल्लो समय एउटा तस्वीर भाइरल भइरहेको छ जसमा स्पेनकी २० वर्षकी एक स्वयंसेवकले एक आप्रवासीलाई सान्त्वना दिँदै उनलाई अंकमाल गरेकी छिन् । तर, यो तस्वीर स्पेनकै...

युद्धविरामको सहमतिपछि गाजामा मानवीय सहायता सामग्रीको पहिलो खेप पुग्यो

युद्धविरामको सहमतिपछि गाजामा मानवीय सहायता सामग्रीको पहिलो खेप पुग्यो

| एजेन्सी, ८ जेठ : इजरायल र प्यालेस्टाइनले युद्धविरामको सहमति गरेपछि गाजामा मानवीय सहायता सामग्रीको पहिलो खेप पुगेको छ । युद्धविराम भएलगत्तै संयुक्त राष्ट्रसङ्घीय सहायता निकायहरुलगायत विभिन्न दातृ संस्थाहरुले सहायता सामग्री...