कोरोनाविरुद्ध अभियानमा लागेका वडाध्यक्षमाथि आक्रमण

कोरोनाविरुद्ध अभियानमा लागेका वडाध्यक्षमाथि आक्रमण

| जाजरकोट, १६ चैत : छेडागाड नगरपालिका-११ का वडाध्यक्ष चक्रबहादुर सिंहमाथि गएराति आक्रमण भएको छ । नगरप्रमुख लालबहादुर महतराले दिएको जानकारीअनुसार शुक्रबार वडा कार्यालयमा कोरोनाबाट जोगिने र जोगाउने विषयमा छलफल गरी...

कोरोना सङ्क्रमण नियन्त्रणका लागि सिद्धार्थ बैंकद्वारा १० लाख सहयोग

कोरोना सङ्क्रमण नियन्त्रणका लागि सिद्धार्थ बैंकद्वारा १० लाख सहयोग

| हेटौंडा, १६ चैत : सिदार्थ बैंक लिमिटेडले कोरोना भाइरस सङ्क्रमण नियन्त्रणका लागि वाग्मती प्रदेश सरकारलाई रु १० लाख सहयोग गरेको छ । मुख्यमन्त्री डोरमणि पौडेललाई सो बैंकका हेटौंडा शाखा प्रमुख...

प्रदेश २ सरकारले ‘लकडाउन’ अवधिभर गरिब तथा मजदुरलाई खानाको व्यवस्था गर्ने

प्रदेश २ सरकारले ‘लकडाउन’ अवधिभर गरिब तथा मजदुरलाई खानाको व्यवस्था गर्ने

| जनकपुर, १६ चैत : प्रदेश नम्बर २ सरकारले लकडाउन अवधिभर प्रदेशका गरिब तथा दैनिक ज्यालादारीमा काम गर्ने मजदुरलाई खानाको व्यवस्था गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले लकडाउनका...

न्यूयोर्कमा क्वारेन्टाइनको जरुरत छैन : राष्ट्रपति ट्रम्प

न्यूयोर्कमा क्वारेन्टाइनको जरुरत छैन : राष्ट्रपति ट्रम्प

| काठमाडौं, १६ चैत : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले न्यूयोर्क शहरमा दुई साता लामो “लकडाउन” गर्ने निर्णय बेठिक रहेको बताएका छन्। स्थानीय राजनीतिक नेताहरु र स्थानीयबासीले कोरोनाभाइरसको महामारी अरु बढ्ने चेतावनी...

जनप्रतिनिधि हुन त यस्ता, सबै नेपालीलाई रुवाउने यो भिडियो एकपटक हेर्नुस् !

जनप्रतिनिधि हुन त यस्ता, सबै नेपालीलाई रुवाउने यो भिडियो एकपटक हेर्नुस् !

| काठमाडौं, कोरोना भाइरसको महामारीबाट बच्न सरकारले लगाएको लकडाउन नियमले सबै नेपाली जनताहरु मारमा परेका छन् । सारा विश्व नै यो महामारीसँग लडिरहेको बेला अहिलेसम्म पनि यो महामारीबाट बच्ने औषधि पत्ता...

आइसोलेशनमा राखिएका पाँच जनाको रिपोर्ट ‘नेगेटिभ’

आइसोलेशनमा राखिएका पाँच जनाको रिपोर्ट ‘नेगेटिभ’

| दाङ, १६ चैत : घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेशनमा कोरोना सङ्क्रमणको आशङ्कामा भर्ना गरिएका सबैको रिपोर्ट ‘नेगेटिभ’ आएको छ । एक हप्ताअघि कोरोना सङ्क्रमणको आशङ्कामा प्रतिष्ठानको आइसोलेशनमा भर्ना...

सरकारद्वारा ‘लकडाउन’ लम्ब्याउने तयारी

सरकारद्वारा ‘लकडाउन’ लम्ब्याउने तयारी

| काठमाडौं, १६ चैत : सरकारले ‘लकडाउन’लाई थप गर्ने तयारी गरेको छ । लकडाउन थप गर्नेबारे औपचारिक निर्णय हुन बाँकी रहे पनि तयारी अवस्थामा रहन आमनागरिकलाई आग्रह गरिएको छ । परराष्ट्रमन्त्री...

विदेशबाट फर्किएकाको तथ्याङ्क सङ्कलन

विदेशबाट फर्किएकाको तथ्याङ्क सङ्कलन

| रुकुमपूर्व, १६ चैत : रुकुमपूर्वका स्थानीय तहले विदेशबाट फर्किएका व्यक्तिहरुको तथ्याङ्क सङ्कलन शुरु गरेका छन् । पछिल्लो एक महिनाको अवधिमा विदेशबाट गाउँ फर्किएका व्यक्तिको तथ्याङ्क सङ्कलन शुरु गरिएको भुमे गाउँपालिकाका...

कोरोनाको प्रभाव, मानिसले मासु खान छाडेपछि धमाधम कुखुरा मार्दै व्यवसायी

कोरोनाको प्रभाव, मानिसले मासु खान छाडेपछि धमाधम कुखुरा मार्दै व्यवसायी

| काठमाडौं, १६ चैत : विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको असर कुखुरा कृषकमा प्रत्यक्ष रुपमा देखिएको छ । कुखुरालाई पालिरहन खर्चले नसक्ने अवस्थामा दाना पनि पाइन छाडेपछि किसानले कुखुरा मार्न थालेका...

अष्ट्रेलियाबाट नेपाली विद्यार्थी फिर्ता हुन चाहे शुल्क फिर्ताको माग

अष्ट्रेलियाबाट नेपाली विद्यार्थी फिर्ता हुन चाहे शुल्क फिर्ताको माग

| काठमाडौं, १६ चैत : शैक्षिक परामर्श सेवा सञ्चालकका विभिन्न संस्थाले अष्ट्रेलियामा अध्ययनरत नेपाली विद्यार्थीले कोरोना भाइरसको प्रभावका कारण स्वदेश फिर्ता हुन चाहेमा शुल्क फिर्ता गर्न सम्बन्धित विश्वविद्यालयसँग माग गरेका छन्...