राजनीति

प्रधानमन्त्रीमा नियुक्त भए शेरबहादुर देउवा, सकेसम्म आजै शपथ गराउने तयारी

प्रधानमन्त्रीमा नियुक्त भए शेरबहादुर देउवा, सकेसम्म आजै शपथ गराउने तयारी

| काठमाडौं, २९ असार : राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी छिन् । संविधानको धारा ७६ (५) अनुसार देउवालाई राष्ट्रपतिले प्रधानमन्त्री पदमा नियुक्त गरेकी हुन् ।...

आज बालुवाटार छोड्नु अघि प्रधानमन्त्री ओलीद्वारा देशवासीका नाममा सम्बोधन

आज बालुवाटार छोड्नु अघि प्रधानमन्त्री ओलीद्वारा देशवासीका नाममा सम्बोधन

| काठमाडौं, २९ असार : प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार छाड्नुअघि देशवासीका नाममा सम्बोधन गर्ने तयारी गरेका छन् । सम्बोधनको समय भने तय भएको छैन । प्रधानमन्त्री ओलीले दोस्रो पटक गरेको...

यी हुन् आज गठन हुने सम्भावित मन्त्रालय र मन्त्रीहरु

यी हुन् आज गठन हुने सम्भावित मन्त्रालय र मन्त्रीहरु

| काठमाडौं, असार २९ : राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई सपथ खुवाउने समय तय भएपछि मात्रै सरकार विस्तारका विषयमा दलहरुबीच छलफल हुने भएको छ । सर्वोच्च अदालतले आज साँझ ५...

एमाले स्थायी कमिटी बैठक आज पनि बस्दै

एमाले स्थायी कमिटी बैठक आज पनि बस्दै

| काठमाडौं, असार २९ : एमालेको स्थायी कमिटी बैठक आज पनि बस्दैछ । सर्वोच्च अदालतले सोमवार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेसँगै एमालेको स्थायी कमिटी बैठक बसेको...

राष्ट्रपति भेट्न शितलनिवास पुगे प्रधानमन्त्री ओली

राष्ट्रपति भेट्न शितलनिवास पुगे प्रधानमन्त्री ओली

| काठमाडौं, २८ असार : सर्वोच्च अदालतले फेरि संसद् ब्युँत्याइदिएपछि प्रधानमन्त्री केपी ओली राष्ट्रपति निवास शितलनिवास पुगेका छन्। माधव नेपाल पक्षका केही नेताहरु समेत सहभागी स्थायी कमिटी बैठकपछि प्रधानमन्त्री राष्ट्रपति विद्या...

फैसला कल्पना बाहिरको भए पनि कार्यान्यवन गर्छौँ : एमाले

फैसला कल्पना बाहिरको भए पनि कार्यान्यवन गर्छौँ : एमाले

| काठमाडौं, २८ असार :  नेकपा (एमाले) को आजको स्थायी कमिटीको उपलब्ध सदस्य बैठकले प्रतिनिधिसभा पुनःस्थापना गराउने सर्वोच्च अदालतको फैसलाले लोकतान्त्रिक प्रणालीका आधारभूत संरचनालाई खल्बल्याउने काम गरेको ठहर गरेको छ ।...

सानो मन्त्रिपरिषद् बनाउने गठबन्धनकाे निर्णय

सानो मन्त्रिपरिषद् बनाउने गठबन्धनकाे निर्णय

| काठमाडौं, २८ असार : विपक्षी गठबन्धनकाे बैठकले सुरुमा सानो आकारको मन्त्रिपरिषद् बनाउने निर्णय गरेको छ। बैठकले सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै नयाँ सरकार बनाउन लागिपर्ने निर्णय गरेको छ। एमाले बरिष्ठ...

अदालतको फैसलाप्रति सहमति जनाउन सक्दैनाैँ : महासचिव पाेखरेल

अदालतको फैसलाप्रति सहमति जनाउन सक्दैनाैँ : महासचिव पाेखरेल

| काठमाडौं, २८ असार : नेकपा एमालेले सर्वोच्च अदालतको फैसलालाई ‘बहुदलीय संसदीय प्रणालीको मर्म विपरीत’ भनी टिप्पणी गरेको छ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले सर्वोच्च अदालतको फैसलालाई पार्टीले ‘बहुदलीय संसदीय...

सरकार पक्षद्वारा अदालतमाथि सेटिङ्गको आरोप

सरकार पक्षद्वारा अदालतमाथि सेटिङ्गको आरोप

| काठमाडौं, २८ असार : प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीनिकट नेपाल खेलकुद महासंघले षड्यन्त्रमूलक अपराध भन्दै आन्दोलनको घोषणा गरेको छ । फैसलाले...

एमाले कार्यकर्ताले जलाए प्रधानन्यायाधीशको पुत्ला

एमाले कार्यकर्ताले जलाए प्रधानन्यायाधीशको पुत्ला

| काठमाडौं, २८ असार : संसद विघटन बदर तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेशसहितको सर्वोच्चको फैसलाको विरोधमा एमाले कार्यकर्ताले प्रदर्शन गरेका छन् । अहिले साँझ बानेश्वरमा भेला भएका कार्यकर्ता...