राजनीति

नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै

नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै

| काठमाडौं, असार १३ : नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दैछ। अध्यक्ष केपी शर्मा ओलीले बिहान ९ बजे बालुवाटारमा स्थायी कमिटी बैठक बोलाएका हुन्।बैठकमा समसामयिक विषयमा छलफल हुने पार्टी कार्यालय सचिव...

कांग्रेस सभापति देउवाले बोलाए शीर्ष नेताहरुको बैठक

कांग्रेस सभापति देउवाले बोलाए शीर्ष नेताहरुको बैठक

| काठमाडौं, १२ असार : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरुको बैठक बोलाएका छन्। क्रियाशील सदस्यताको विवाद टुंग्याउनका लागि शीर्ष नेताहरुको बैठक बोलाइएको देउवानिकट स्रोतले जानकारी दियो। शीर्ष नेताहरुको बैठक...

सहमति कार्यान्वयन नभएसम्म सपथ खान्न : गुरुङ

सहमति कार्यान्वयन नभएसम्म सपथ खान्न : गुरुङ

| काठमाडौं, १२ असार : गोरखा गण्डकी प्रदेश सरकारमा विनाविभागीय मन्त्रीहरुलाई आइतबार सपथ खुवाउने गरी जिम्मेवारी बाँडफाँटको टुङ्गो लगाएको छ। शुक्रबार भएको निर्णयअनुसार नेपाली कांग्रेसबाट सरकारमा सहभागी कुमार खड्काले समाजिक विकास...

सत्ता स्वार्थका लागि विपक्षीले चुनाव रोक्न खोजेका हुन् : बिजुक्छे

सत्ता स्वार्थका लागि विपक्षीले चुनाव रोक्न खोजेका हुन् : बिजुक्छे

| काठमाडौं, १२ असार : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भागबण्डामा भाग लिने प्रतिपक्षी गठबन्धनसँग सरकारको विरोध गर्ने नैतिक अधिकार नभएको बताएका छन् । मुलुकको समसामयिक राजनीतिक अवस्थाबारे शनिवार...

अहिलेको लडाई प्रधानमन्त्री बन्न होइन, संविधान र लोकतन्त्रका लागि हो : प्रचण्ड

अहिलेको लडाई प्रधानमन्त्री बन्न होइन, संविधान र लोकतन्त्रका लागि हो : प्रचण्ड

| काठमाडौं, १२ असार : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको लडाई प्रधानमन्त्री बन्नका लागी नभएर संविधान र लोकतन्त्र रक्षाका लागि भएको बताएका छन् । शनिबार बिपक्षी गठबन्धनले पत्रकारसँग...

राजा महेन्द्रले झै ओलीले पनि संसदलाई प्रहार गरे : यादव

राजा महेन्द्रले झै ओलीले पनि संसदलाई प्रहार गरे : यादव

|  सप्तरी, १२ असार : जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई प्रतिगमनतर्फ लैजान खोजेको भन्दै त्यसको सशक्त प्रतिकार आवश्यक रहेको बताएका छन् । शनिबार राजविराजमा गजेन्द्रनारायण...

डा. भट्टराईद्वारा चेतावनी : उच्च स्तरको लोकतान्त्रिक गणतन्त्र हो, कुनै पनि रूपको राजतन्त्र हैन !

डा. भट्टराईद्वारा चेतावनी : उच्च स्तरको लोकतान्त्रिक गणतन्त्र हो, कुनै पनि रूपको राजतन्त्र हैन !

| काठमाडौं, १२ असार : जनता समाजवादी पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजतन्त्रको विषयलाई लिएर सामाजिक सञ्जाल ट्वीटमार्फत् राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल (राप्रपा)का अध्यक्ष कमल थापालाई चेतावनी दिएका छन्...

संविधानले राष्ट्रपतिलाई छुट्टै अधिकार दिएको छैन : वरिष्ठ अधिवक्ता अर्याल

संविधानले राष्ट्रपतिलाई छुट्टै अधिकार दिएको छैन : वरिष्ठ अधिवक्ता अर्याल

| काठमाडौं, ११ असार : वरिष्ठ अधिवक्ता श्रीहरि अर्यालले नेपालको संविधानले राष्ट्रपतिलाई छुट्टै अधिकार नदिएको तर्क गर्नुभएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र...

सरकार बचाउनको लागि कसैसँग अनुचित सम्झौता गरेको छैन : प्रधानमन्त्री ओली

सरकार बचाउनको लागि कसैसँग अनुचित सम्झौता गरेको छैन : प्रधानमन्त्री ओली

| काठमाडौं, ११ असार : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार बचाउनको लागि आफूले कसैसँग अनुचित सम्झौता नगरेको स्पष्ट पार्नुभएको छ । परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले शुक्रबार बालुवाटारमा आयोजना गरेको पुस्तक लोकार्पणमा...

न्यायालयको निष्पक्षतामाथि गम्भीर प्रश्न, अघिल्लो दिन नै कसरी थाहा भयो अदालतले यस्तो निर्णय गर्दैछ भनेर ?

न्यायालयको निष्पक्षतामाथि गम्भीर प्रश्न, अघिल्लो दिन नै कसरी थाहा भयो अदालतले यस्तो निर्णय गर्दैछ भनेर ?

| काठमाडौं, ११ असार : प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायालयको निष्पक्षतामाथि गम्भीर प्रश्न खडा भएको बताएका छन् । बालुवाटारमा शुक्रबार परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानद्वारा सम्पादित एवम् प्रकाशित पुस्तकको लोकार्पण कार्यक्रमलाई सम्बोधन...