समाज

असार १७ देखि आन्तरिक हवाई उडान सञ्चालन

असार १७ देखि आन्तरिक हवाई उडान सञ्चालन

| काठमाडौं, ९ असार : आउँदो असार १७ गतेदेखि आन्तरिक हवाई उडान सञ्चालन हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ५० प्रतिशत यात्रु क्षमतामा आउँदो १७ गतेदेखि आन्तरिक...

पहिराले  एक अर्ब रुपैयाँको क्षति मेलम्ची खानेपानी आयोजनामा

पहिराले एक अर्ब रुपैयाँको क्षति मेलम्ची खानेपानी आयोजनामा

| काठमाडौं, ९ असार : गएको हप्ताको निरन्तर वर्षापछि गएको पहिराले मेलम्ची खानेपानी आयोजनामा एक अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको छ । आयोजनाका मुख्य संरचना सुरुङ र ‘हेडवर्क’ बाहेक अरू संरचनामा...

राजस्व विभागका तत्कालीन महानिर्देशकसहित तीन जनाविरुद्ध एक अर्ब ३३ लाखको भ्रष्टाचार मुद्दा दायर

राजस्व विभागका तत्कालीन महानिर्देशकसहित तीन जनाविरुद्ध एक अर्ब ३३ लाखको भ्रष्टाचार मुद्दा दायर

| काठमाडौं, ९ असार : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्मासहित तत्कालीन कर फर्छ्योट आयोगका पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगका पदाधिकारीले कानुन विपरीत...

दलित युवतीलाई कोठा नदिएको आरोपमा पक्राउ परेकी घरबेटी सरस्वती प्रधान रिहा

दलित युवतीलाई कोठा नदिएको आरोपमा पक्राउ परेकी घरबेटी सरस्वती प्रधान रिहा

| काठमाडौं, ९ असार : दलित युवतीलाई कोठा नदिएको आरोपमा पक्राउ परेकी घरबेटी सरस्वती प्रधान रिहा भएकी छिन् । गत ६ असारमा सिंहदरबार प्रहरीले प्रधानलाई बबरमलस्थित निवासबाटै पक्राउ गरेको थियो ।...

विभिन्न चराचुरुङ्गी र जनावरको आवाज निकाल्ने चर्चित महिला सन्तोषीको ह’त्या

विभिन्न चराचुरुङ्गी र जनावरको आवाज निकाल्ने चर्चित महिला सन्तोषीको ह’त्या

| काठमाडौं, ९ असार : विभिन्न पशुपंछीको आवाज निकालेर सामाजिक सञ्जालदेखि युट्युबमा भाइरल बनेकी एक महिलाको ह'त्या भएको छ । प्रहरीले उनको श'व बुधबार दक्षिणकालीको ट्वाइलेटबाट उठाएको छ । काठमाडौं प्रहरीका...

देशका केही ठाउँमा अबको ३ दिनसम्म ठूलो पानी पर्ने

देशका केही ठाउँमा अबको ३ दिनसम्म ठूलो पानी पर्ने

| काठमाडौं, ९ असार : काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रका केही ठाउँमा यतिबेला घाम लागेको छ । तर, मौसम पूर्ण रुपमा नखुलेको मौसमविद्ले बताएका छन् । अहिले घाम लागे पनि फेरि मौसम...

नेपाल टेलिकमको मोबाइल नेटवर्कमा समस्या

नेपाल टेलिकमको मोबाइल नेटवर्कमा समस्या

| काठमाडौँ, असार ९ : नेपाल टेलिकम (एनटिसी)का मोबाइल नम्बरमा समस्या देखिएको छ । बुधवार बिहानैदेखि पोष्टपेड र प्रिपेड मोबाइल नम्बरमा फोन नलाग्ने समस्या देखिएको हो । कम्पनीको मोबाइल सेवामा टावर...

आन्तरिक उडान सञ्चालन गर्ने सरकारको निर्णय

आन्तरिक उडान सञ्चालन गर्ने सरकारको निर्णय

| काठमाडौं, ८ असार : कोभिड-१९ का कारण बन्द गरिएको आन्तरिक हवाइ उडान सञ्चालन गर्ने सरकारले निर्णय गरेको छ।  मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले आन्तरिक उडान खोल्ने निर्णय गरेको हो। यसका सम्बन्धी...

झापा आन्दोलनका योद्धा जीवन मगरको निधन

झापा आन्दोलनका योद्धा जीवन मगरको निधन

| काठमाडौं, ८ असार : नेपालको राजनीतिक इतिहासमा चर्चित झापा आन्दोलनका एक कार्यकर्ता जीवन मगरको ६३ वर्षको उमेरमा निधन भएको छ । गएको बिहीबार घरको शौचालयमा लडेर घाइते भएका उनको वीर...

भोलि ललितपुर महानगरका ७७ वर्षमाथिकालाई दोस्रो मात्रा खोप लगाइने

भोलि ललितपुर महानगरका ७७ वर्षमाथिकालाई दोस्रो मात्रा खोप लगाइने

| ललितपुर, ८ असार : ललितपुर महानगरपालिकाका ७७ वर्षमाथिका नागरिकलाई कोरोना भाइरसविरुद्धको दोस्रो मात्रा खोप लगाइने भएको छ । महानगरपालिकाले सूचना निकालेर ७७ वर्षमाथिका दुई हजार दुई सय जना नागरिकलाई (भोलि)...