समाचार

सर्वोच्चमा अदालतमा आज गोरु ब्यायो : कमल थापा

सर्वोच्चमा अदालतमा आज गोरु ब्यायो : कमल थापा

| काठमाडौं, २८ असार : प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित संवैधानिक इजलासले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन र प्रतिनिधि सभा पुनर्स्थापना गर्न पनि आदेश दिएसँगै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले...

नेपाल आइपुग्यो एक डोज लगाए पुग्ने अमेरिकी खोपको १५ लाख मात्रा

नेपाल आइपुग्यो एक डोज लगाए पुग्ने अमेरिकी खोपको १५ लाख मात्रा

| काठमाडौं, २८ असार : अमेरिकाले उपलब्ध गराएको एक डोज मात्र लगाए हुने जोनसन एण्ड जोनसनको १५ लाख डोज खोप काठमाडौं आइपुगेको छ । सोमबार बिहान कतार एयरवेजको नियमित उडानमार्फत् ल्याइएको...

अदालतको सबै फैसला मानिँदैन भन्दै केपी ओली समर्थक सडकमा

अदालतको सबै फैसला मानिँदैन भन्दै केपी ओली समर्थक सडकमा

| काठमाडौं, २८ असार : सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि परमादेश दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीका समर्थकले सडक प्रदर्शन गरेका छन् । सोमबार सर्वोच्च अदालत...

प्रतिनिधि सभा पुनः स्थापना, शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्चको परमादेश

प्रतिनिधि सभा पुनः स्थापना, शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्चको परमादेश

| काठमाडौं, २८ असार : सर्वोच्च अदालतले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश आदेश जारी गरेको छ । प्रतिनिधि सभा विघटन मुद्दा बदर गर्दै सर्वोच्चले देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी...

केही दिन स्थिर रहेको सुनको मूल्य आज घट्यो, कारोबार कतिमा ?

केही दिन स्थिर रहेको सुनको मूल्य आज घट्यो, कारोबार कतिमा ?

| काठमाडौं, २८ असार : सोमबार सुनचाँदीको मूल्य सामान्य घटेको छ । सोमबार सुनको मूल्य तोलामा २ सय रुपैयाँ सस्तो भएको छ भने चाँदी तोलामा ५ रुपैयाँले घटेको छ । गत...

विचाराधीन मुद्दामा २३ सांसदको हस्ताक्षर कायमै छ : नेता नेपाल

विचाराधीन मुद्दामा २३ सांसदको हस्ताक्षर कायमै छ : नेता नेपाल

| काठमाडौं, २८ असार : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा पार्टीका २३ सांसदको हस्ताक्षर कायमै रहेको बताएका छन् । एमाले कार्यदलमा १० बुँदे सहमति भएपछि सोमबार...

अपांगता भएकी छोरीलाई ‘तीनमहिने सुई’ !

अपांगता भएकी छोरीलाई ‘तीनमहिने सुई’ !

| काठमाडौं, २८ असार : रोल्पाकी सरला (नाम परिवर्तन) ले अपांगता भएकी आफ्नी १९ वर्षीया छोरीलाई लामो समययता परिवार नियोजनको अस्थायी साधन तीन महिने सुई लगाइदिने गरेकी छन। द्वन्द्वकालमा शारीरिक हिंसासमेत...

राजपा कब्जा गर्न होडबाजी

राजपा कब्जा गर्न होडबाजी

| काठमाडौं, २८ असार : ‘राष्ट्रिय जनता पार्टी (राजपा), नेपाल’ नाम कब्जा गर्न जनता समाजवादी पार्टीको महन्थ ठाकुर र उपेन्द्र यादव पक्षबीच होडबाजी चलेको छ। तत्कालीन राजपा र समाजवादी पार्टी मिलेर...

टेलिकमका ग्राहकलाई शेयर दिन गृहकार्य शुरू

टेलिकमका ग्राहकलाई शेयर दिन गृहकार्य शुरू

| काठमाडौं, २८ असार : सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत नेपाल टेलिकमको ल्यान्डलाइन, मोबाइल तथा इन्टरनेट सेवा उपभोग गर्ने ग्राहकलाई कम्पनीको २२ प्रतिशत शेयर विक्री गर्ने घोषणा गरेसँगै यसको...

यी प्रदेशमा भीषण वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

यी प्रदेशमा भीषण वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

| काठमाडौं, २८ असार : आज प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भीषण वर्षाको सम्भावना रहेको छ जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखा जनाएको छ। महाशाखाका...