समाचार

प्रतिनिधि सभा विघटन : सरकारी पक्षको बहस सकियो, सभामुखका तर्फबाट आइतबार बहस हुने

प्रतिनिधि सभा विघटन : सरकारी पक्षको बहस सकियो, सभामुखका तर्फबाट आइतबार बहस हुने

| काठमाडौं, १८ असार : प्रतिनिधि सभा विघटनसम्बन्धी रिट निवेदनमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सरकारी पक्षका कानुन व्यवसायीको बहस सकिएको छ । महान्यायाधिवक्ता रमेश बडालले गएको सोमबारदेखि सरकारी पक्षको बहस सुरु...

एमालेद्वारा देउवा पक्षमा गरेको हस्ताक्षर दुई दिनभित्र फिर्ता लिन निर्देशन

एमालेद्वारा देउवा पक्षमा गरेको हस्ताक्षर दुई दिनभित्र फिर्ता लिन निर्देशन

| काठमाडौं, १८ असार : नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी केन्द्रीय कमिटीमा रूपान्तरण भएपछिको पहिलो बैठक बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको बैठकले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री...

लुम्बिनी प्रदेश : राज्यमन्त्री सुमन शर्माद्वारा राजीनामा

लुम्बिनी प्रदेश : राज्यमन्त्री सुमन शर्माद्वारा राजीनामा

| रुपन्देही, १८ असार : लुम्बिनी प्रदेश सरकारमा जनता समाजवादी पार्टी नेपालबाट भौतिक पूर्वाधार विकास राज्यमन्त्री भएकी सुमन शर्मा रायमाझीले राजीनामा दिएकी छिन् । उनले मुख्यमन्त्री शंकर पोखरेलसमक्ष शुक्रबार राजीनामा बुझाएकी...

यूएईले नेपालसहित १४ देशमा जान रोक लगायो आफ्ना देशका नागरिकलाई

यूएईले नेपालसहित १४ देशमा जान रोक लगायो आफ्ना देशका नागरिकलाई

| एजेन्सी, १८ असार : यूएईले आफ्ना देशका नागरिकलाई नेपालसहित १४ देशमा जान रोक लगाएको छ । यी देशमा कोरोना संक्रमणको जोखिम रहेको भन्दै बुधबारदेखि यात्रामा प्रतिबन्ध लगाएको प्राधिकरणलाई उद्धृत गर्दै...

चीनलाई दबाउन खोज्नेले ठूलो नोक्सानी सहनुपर्छ : राष्ट्रपति सी

चीनलाई दबाउन खोज्नेले ठूलो नोक्सानी सहनुपर्छ : राष्ट्रपति सी

| एजेन्सी, १८ असार : चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का महासचिव एवं राष्ट्रपति सी जिनपिङले चीनलाई दबाउने दृष्टि राख्नेलाई ठूलो नोक्सानी हुने चेतावनी दिएका छन् । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को एक सयौँ...

आज यी नदीमा पानीको बहाव बढ्न सक्ने हुँदा सावधानी अपनाउन अनुरोध

आज यी नदीमा पानीको बहाव बढ्न सक्ने हुँदा सावधानी अपनाउन अनुरोध

| काठमाडौं, १८ असार : शुक्रबार कोशी, नारायणी र यसका सहायक नदीहरुमा पानीको बहाव बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्रमा बस्नेहरुले विशेष सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।...

आज पाँच सय बढ्यो सुनको मूल्य, कारोबार कतिमा ?

आज पाँच सय बढ्यो सुनको मूल्य, कारोबार कतिमा ?

| काठमाडौं, १८ असार : शुक्रबार सुनको मूल्य पाँच सय रुपैयाँले बढेको छ । बिहीबार तोलामा ९० हजार ८ सय रुपैयाँ रहेको सुनको मूल्य शुक्रबार बढेर ९१ हजार ३ सय रुपैयाँमा...

वामदेव गौतम केन्द्रीय कमिटी बैठकमा भाग लिन बालुवाटारमा, खनाल-नेपाल समूह सहभागी नहुने

वामदेव गौतम केन्द्रीय कमिटी बैठकमा भाग लिन बालुवाटारमा, खनाल-नेपाल समूह सहभागी नहुने

| काठमाडौं, १८ असार : नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम पार्टीको केन्द्रीय कमिटी बैठकमा सहभागी हुन बालुवाटार पुगेका छन् । गएको पुस ५ गते नेकपा विभाजन भएपछि गौतमले पार्टी एकता अभियान...

ट्रकमाथि पहिरो खस्यो, त्रिशुलीले स्काभेटर नै बगायो

ट्रकमाथि पहिरो खस्यो, त्रिशुलीले स्काभेटर नै बगायो

| काठमाडाैं, १८ असार : पहिरोका कारण अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडकखण्डको जाममा फसेको ट्रकमाथि नै पहिरो खसेको छ। उक्त सडकखण्ड अन्तर्गत ईच्छाकामना गाउँपालिका ६ जलविरे नजिकै जाममा लामवद्ध रुपमा रोकिराखेको ट्रकमाथि...

एमाले एकता पक्षमा नेपाल समूह लचिलो

एमाले एकता पक्षमा नेपाल समूह लचिलो

| काठमाडाैं, १८ असार : सत्तारुढ एमालेभित्रको विवाद मिलाउने विषयमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहले लचिलो हुने संकेत दिएको छ। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन आयोजक कमिटी विघटन...