समाचार

पछिल्लो २४ घण्टामा ८३०५ जना कोरोना संक्रमित थपिए, १९० जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ८३०५ जना कोरोना संक्रमित थपिए, १९० जनाको मृत्यु

| काठमाडाैं, ६ जेष्ठ : नेपालमा पछिल्लो समय दिनप्रति दिन कोरोना संक्रमितहरू तीब्र रुपमा बढिरहेका छन् । मुलुकभर पछिल्लो २४ घण्टामा ८ हजार ३०५ जना नयाँ कोरोना संक्रमित फेला परेका छन्...

काभ्रेमा श्रीमतीको हत्या गरी गाड्ने श्रीमान पक्राउ

काभ्रेमा श्रीमतीको हत्या गरी गाड्ने श्रीमान पक्राउ

| काभ्रे : काभ्रेको कोशीपारीमा श्रीमतीको हत्या गरी बारीमा गाड्ने श्रीमान प'क्राउ परेका छन् । काभ्रे प्र'हरीले चौरीदेराली गाउँपालिका वडा ९ गोठपानीका सोनाम लामालाई प'क्राउ गरेको छ । उनको साथमा मृ'तक...

बादललाई हराउँदै खिमलाल राष्ट्रियसभामा निर्वाचित

बादललाई हराउँदै खिमलाल राष्ट्रियसभामा निर्वाचित

| काठमाडाैं, ६ जेष्ठ : निवर्तमान गृहमन्त्री एवं नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई हराउँदै राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटा विजयी भएका छन् । उनले ५०८८ मतभार पाए । देवकोटालाई नेपाली...

स्थानीय तहमा थापालाई खिमलाल देवकोटाले जिते

स्थानीय तहमा थापालाई खिमलाल देवकोटाले जिते

| काठमाडौं, ६ जेठ : राष्ट्रियसभा उपचुनावमा स्थानीय तहको मतगणना सकिएको छ । स्थानीय तहमा रामबहादुर थापा बादललाई डा. खिमलाल देवकोटाले उछिनेका छन् । डा. देवकोटाले १२८ मत पाउँदा बादलले १०३...

‘रामबहादुर थापाविरुद्ध मतदान गर्नु गम्भीर, भर्त्सना गर्छौँ’

‘रामबहादुर थापाविरुद्ध मतदान गर्नु गम्भीर, भर्त्सना गर्छौँ’

| काठमाडौं, ६ जेठ : नेकपा एमालेले राष्ट्रिय सभा सदस्यको उपचुनावमा पार्टीको निर्देशन अवज्ञा गर्ने र पार्टी उम्मेदवार रामबहादुर थापा बादलको विपक्षमा मतदान गर्ने जनप्रतिनिधिका क्रियाकलापलाई अत्यन्तै गम्भीर रूपमा लिएको जनाएको...

राष्ट्रिय सभा सदस्य उपचुनावको मतदान सकियो, आज बेलुकीसम्म मत परिणाम आउने

राष्ट्रिय सभा सदस्य उपचुनावको मतदान सकियो, आज बेलुकीसम्म मत परिणाम आउने

| मकवानपुर, ६ जेठ : वाग्मती प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्य उपचुनावको मतदान कार्य सकिएको छ । दिउँसो ३ बजे मतदान शान्तिपूर्ण रुपमा सकिएको निर्वाचन आयोगले जनाएको छ । उपचुनावमा...

आज नेप्से ६ अङ्कभन्दा धेरैले बढ्यो

आज नेप्से ६ अङ्कभन्दा धेरैले बढ्यो

| काठमाडौं, ६ जेठ : शेयर बजार कारोबार मापक नेप्से परिसूचक बिहीबार ६ अङ्कभन्दा धेरैले बढेको छ । नेप्से ६ दशमलव ३७ अङ्कले बढेर दुई हजार सात सय ८७ दशमलव १८...

गृहमन्त्री थापासहित सात मन्त्री पदमुक्त : सर्वोच्च अदालत

गृहमन्त्री थापासहित सात मन्त्री पदमुक्त : सर्वोच्च अदालत

| काठमाडौं, ६ जेठ : सर्वोच्च अदालतले मन्त्रिपरिषद्का सात मन्त्रीको निरन्तरतालाई असंवैधानिक ठहर गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले माओवादीमा नफर्की एमाले बसेका र सांसद पद खारेज भएपछि पनि...

दाहालको नेतृत्वमा कोरोनाविरुद्ध लड्ने टिम बनाउने, सीसीएमसी खारेज गर्न माओवादी केन्द्रको माग

दाहालको नेतृत्वमा कोरोनाविरुद्ध लड्ने टिम बनाउने, सीसीएमसी खारेज गर्न माओवादी केन्द्रको माग

| काठमाडौं, ६ जेठ : नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा कोरोना भाइरस (कोभिड १९)विरुद्ध लड्ने टिम बनाउने र तीन लाख बढी पार्टीका नेता, कार्यकर्तालाई परिचालन गर्ने निर्णय गरेको...

नेपाल आइपुग्यो स्पेन सरकारले दिएको अत्यावश्यक स्वास्थ्य सामग्री

नेपाल आइपुग्यो स्पेन सरकारले दिएको अत्यावश्यक स्वास्थ्य सामग्री

| काठमाडौं, ६ जेठ : स्पेन सरकारले दिएको अत्यावश्यक स्वास्थ्य सामग्री नेपाल आइपुगेको छ । स्पेनका लागि नेपाली राजदूत दावाफुटी शेर्पासहित स्पेनको चार्टर्ड जहाजबाट ती सामग्री काठमाडौं आइपुगेको हो । स्पेनी...