| काठमाडौं, २० असार : जातीय भेदभाव तथा छुवाछुत गरेको भन्दै सञ्चारकर्मी रूपा सुनारले घरधनी सरस्वती प्रधान र शिक्षा विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएकी छिन्...
| काठमाडौं, २० असार : आइतबार शेयर बजार ओरालो लागेको छ । नेप्से आठ दशमलव ४८ अङ्कले घटेर दुई हजार आठ सय ३४ दशमलव ५१ विन्दुमा झरेको छ । आइतबार होटल,...
| काठमाडौं, २० असार : नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालको रिस शान्त नभएसम्म पार्टी एकता सम्भव नहुने बताएका छन् । राष्ट्रिय सभाको...
| काठमाडौं, २० असार : प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले वैकल्पिक सरकार गठन एमालेभित्र हुने हो वा अरू दलको बन्ने हो भनी इजलासमा प्रश्न गरेका छन् । आफूसहित न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का,...
| काठमाडौं, २० असार : नेकपा एमालेका उपमहासचिव तथा गृह मन्त्री विष्णु पौडेलले वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेट्न अस्वीकार गरेको बताएका छन् । पार्टी अध्यक्ष एवम्...
| काठमाडौं, २० असार : सरकारले मनसुनजन्य विपद्का कारण घरबार गुमाएकाहरूको अस्थायी बसोबासका लागि प्रतिपरिवार ५० हजार रुपैयाँका दरले राहत उपलब्ध गराउने गरी प्रक्रिया अघि बढाएको छ । गृह मन्त्री विष्णु...
| काठमाडौं, २० असार : कुवेतमा रहेको नेपाली दूतावासले भौतिक उपस्थितिमा गर्नुपर्ने सेवा प्रवाह आइतबारदेखि बन्द गरेको छ । दूतावासका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि भौतिक रुपमा प्रवाह गरिने सेवा राहदानी नवीकरण,...
| काठमाडौं, २० असार : काठमाडौं उपत्यकामा निषेधाज्ञा फेरि थप्ने तयारी भएको छ । पछिल्लो पटक थप गरिएको निषेधाज्ञा सोमबार सकिँदै छ । कोरोना भाइरसको संक्रमण सोचेअनुसार नघटेको भन्दै निषेधाज्ञा फेरि...
| काठमाडौं, २० असार : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समूहका नेताहरुले मिलेर अघि बढ्न वरिष्ठ नेता माधवकुमार नेपाललाई आग्रह गरेका छन् । बिहान नेपाल निवास कोटेश्वरमा पुगेर उनीहरुले मिल्नुको...
| काठमाडौं, २० असार : सर्वोच्च अदालतमा प्रतिनिधि सभा विघटनसम्बन्धी रिट निवेदनमा समाभुखका तर्फबाट बहस सुरु भएको छ । सभामुखका तर्फबाट बहस गर्ने कानुन व्यवसायीका लागि एक घण्टाको समय छुट्याइएको छ...