समाचार

नयाँ सरकार गठन गर्न ३ दिनको समय, काम गर्ने वातावरण नै नभएपछि राजीनामा दिएँ : मुख्यमन्त्री गुरुङ

नयाँ सरकार गठन गर्न ३ दिनको समय, काम गर्ने वातावरण नै नभएपछि राजीनामा दिएँ : मुख्यमन्त्री गुरुङ

| काठमाडौं, २६ बैशाख : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष राजीनामा दिएका छन् । गुरुङको राजीनामा स्वीकृत भइसकेको छ । राजीनामा पत्रमा गुरुङले तीन वर्षको अवधिमा...

आज चार हजार २२ जना कोरोनामुक्त, ८८८५ जनामा संक्रमण पुष्टि

आज चार हजार २२ जना कोरोनामुक्त, ८८८५ जनामा संक्रमण पुष्टि

| काठमाडौं, २६ बैशाख : आइतबार नेपालमा चार हजारभन्दा धेरै कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा चार हजार २२ जना कोरोना संक्रमणमुक्त भएका छन्...

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङद्वारा अकास्मात राजीनामा

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङद्वारा अकास्मात राजीनामा

| काठमाडौं, २६ बैशाख : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पदबाट राजीनामा दिएका छन् । गुरुङले आइतबार प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष राजीनामा बुझाएका हुन् । गुरुङमाथि प्रदेशसभामा अविश्वास प्रस्ताव पेस भएको...

ओलीले नेपाल पक्षसँग वार्ता गर्न दुई नेतालाई सिंहदरबार पठाए

ओलीले नेपाल पक्षसँग वार्ता गर्न दुई नेतालाई सिंहदरबार पठाए

| काठमाडौं, २६ बैशाख : नेकपा एमालेको माधव नेपाल पक्षसँग छलफलका लागि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले दुई जना नेतालाई सिंहदरबार पठाएका छन् । ओलीले माधव नेपाल पक्षसँग वार्ताका लागि...

लोक सेवा आयोगका पूर्वसचिव माधवप्रसाद रेग्मी अध्यक्षमा सिफारिस

लोक सेवा आयोगका पूर्वसचिव माधवप्रसाद रेग्मी अध्यक्षमा सिफारिस

| काठमाडौं, २६ बैशाख : पूर्वसचिव माधवप्रसाद रेग्मी लोक सेवा आयोगको अध्यक्षमा सिफारिस भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान बसेको संवैधानिक परिषद्को बैठकले रेग्मीलाई लोक सेवा आयोगको अध्यक्षमा सिफारिस...

आज सामान्य बढ्यो सुनको मूल्य, कारोबार कतिमा ?

आज सामान्य बढ्यो सुनको मूल्य, कारोबार कतिमा ?

| काठमाडौं, २६ बैशाख : आइतबार सुनको मूल्य तोलामा एक सय रुपैयाँ बढेको छ । शुक्रबार तोलाको ९१ हजार सात सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार ९१ हजार आठ सय...

ओलीलाई विश्वासको मत दिन सक्दैनौँ, नयाँ सरकारलाई पनि हाम्रो साथ रहन्न : महन्थ-राजेन्द्र

ओलीलाई विश्वासको मत दिन सक्दैनौँ, नयाँ सरकारलाई पनि हाम्रो साथ रहन्न : महन्थ-राजेन्द्र

| काठमाडौं, २६ बैशाख : जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने र अर्को सरकार गठनमा पनि सहयोग नगर्ने बताएका छन् । आइतबार...

संवैधानिक परिषद् बैठकद्वारा विभिन्न आयोगमा नियुक्ति सिफारिस, किन अनुपस्थित सापकोटा र देउवा ?

संवैधानिक परिषद् बैठकद्वारा विभिन्न आयोगमा नियुक्ति सिफारिस, किन अनुपस्थित सापकोटा र देउवा ?

| काठमाडौं, २६ बैशाख : आइतबार बसेको संवैधानिक परिषद् बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले लोकसेवा आयोग, महिला आयोगसहित केही आयोगमा रिक्त रहेका पदमा नियुक्ति सिफारिस गरेको छ...

मुख्यमन्त्री पोखरेलविरुद्ध फेरि अविश्वास प्रस्ताव दर्तासँगै विशेष अधिवेशनको माग

मुख्यमन्त्री पोखरेलविरुद्ध फेरि अविश्वास प्रस्ताव दर्तासँगै विशेष अधिवेशनको माग

| रुपन्देही, २६ बैशाख : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता भएको छ । माओवादी केन्द्र, कांग्रेसलगायत दलका ४० सांसदको हस्ताक्षरसहित प्रदेश सभा सचिवालयमा आइतबार अविश्वासको प्रस्ताव दर्ता...

नेपाल-खनाल पक्षका सांसदद्वारा राजीनामाको तयारी, सुरेन्द्र पाण्डेसहित पाँच प्रभावशाली नेता ओली क्याम्पमा

नेपाल-खनाल पक्षका सांसदद्वारा राजीनामाको तयारी, सुरेन्द्र पाण्डेसहित पाँच प्रभावशाली नेता ओली क्याम्पमा

| काठमाडौं, २६ बैशाख : नेकपा एमालेको माधव नेपाल-झलनाथ खनाल पक्षका सांसदले सामूहिक राजीनामा दिने तयारी गरेका छन् । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले सहमतिको लागि कुनै पहल नगरेको र...