समाचार

गृहमन्त्रीको संयोजकत्वमा रेशम चौधरीको रिहाइलगायतका माग टुङ्ग्याउन वार्ता टोली गठन

गृहमन्त्रीको संयोजकत्वमा रेशम चौधरीको रिहाइलगायतका माग टुङ्ग्याउन वार्ता टोली गठन

| काठमाडौं, १६ चैत : सरकारले थारु कल्याणकारी सभा, थारुहट संयुक्त सङ्घर्ष समितिसँग वार्ता गर्न गृहमन्त्रीको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको छ । सरकारले गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा प्रधानमन्त्रीका...

वायु प्रदूषणको असर : भोलिदेखि चार दिन विद्यालय बन्द

वायु प्रदूषणको असर : भोलिदेखि चार दिन विद्यालय बन्द

| काठमाडौं, १६ चैत : वायु प्रदूषण बढेका कारण चार दिन विद्यालय बन्द गर्ने सरकारले निर्णय गरेको छ । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा बसेको आकस्मिक बैठकले बढ्दो प्रदूषणबाट विद्यार्थीलाई थप...

फुटबल खेल हेर्न प्रधानमन्त्री ओली रङ्गशाला जाने

फुटबल खेल हेर्न प्रधानमन्त्री ओली रङ्गशाला जाने

| काठमाडौं, १६ चैत : प्रधानमन्त्री केपी शर्मा ओली नेपाल र बङ्गलादेशबीचको फाइनल खेल हेर्न दशरथ रङ्गशाला जाने भएका छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को निम्तोलाई स्वीकार गर्दै प्रधानमन्त्री...

गहुँ काट्दै ‘विप्लव’

गहुँ काट्दै ‘विप्लव’

| काठमाडौं, १६ चैत : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले गहुँ काटेको तस्विर बाहिरिएको छ । भूमिगत राजनीति त्यागेर शान्तिपूर्ण राजनीतिमा अवतरण गरेका ‘विप्लव’ गहुँ काट्न खेतमा पुगेका...

आज सुनको मूल्य बढ्यो, चाँदी घट्यो, कारोबार कतिमा ?

आज सुनको मूल्य बढ्यो, चाँदी घट्यो, कारोबार कतिमा ?

| काठमाडौं, १६ चैत : सोमबार सुनको मूल्य दुई सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुनको मूल्य तोलामा ८६ हजार ५ सय रुपैयाँ तोकिएको छ ।...

होली खेल्दा पानी भनेर ए’सिड छ्यापियो, तीन विद्यार्थी घाइते

होली खेल्दा पानी भनेर ए’सिड छ्यापियो, तीन विद्यार्थी घाइते

| काठमाडौं, १६ चैत : काठमाडौंको साँखुमा होली खेल्दा रंगमा पानीको साटो ए'सिड मिसाएर छ्याप्दा ३ जना विद्यार्थी घाइते भएका छन् । पानी सम्झेर ए'सिड प्रयोग गर्दा यो घटना भएको प्रहरीको...

भोलिदेखि तुवाँलो हट्दै जाने, प्रदूषणकै कारण हवाई उडान प्रभावित, काठमाडौंको तापक्रम घट्यो

भोलिदेखि तुवाँलो हट्दै जाने, प्रदूषणकै कारण हवाई उडान प्रभावित, काठमाडौंको तापक्रम घट्यो

| काठमाडौं, १६ चैत : काठमाडौंसहित देशका विभिन्न ठाउँमा लागेको तुवाँलो मंगलबारदेखि कम हुँदै जाने मौसमविद्ले बताएका छन् । मंगलबारदेखि हावाको गति बढ्ने भएकाले तुवाँलो क्रमशः हट्दै जाने मौसमविद् मिनकुमार अर्यालले...

होलीमा ग्याङ फाइट: हराएका सबै युवा आए सम्पर्कमा

होलीमा ग्याङ फाइट: हराएका सबै युवा आए सम्पर्कमा

| बाग्लुङ : बाग्लुङ, प्युठान र गुल्मीको सिमानामा पर्ने बल्देधुरीमा दुई जनाको ज्यान जानेगरी आइतबार भएको ग्याङ फाइटमा हराइरहेका सबै युवा सम्पर्कमा आएका छन्। आइतबार बल्देधुरीमा होली मनाउने र बनभोज खाने...

१ सय २४ उडान रद्द

१ सय २४ उडान रद्द

| काठमाडौं, १६ चैत : शुक्रबारदेखि प्रतिकुल मौसममा कारण १ सय २४ उडान रद्द भएको छ । वायु प्रदुषणका कारण मौसम प्रभावित भई उडान रद्द हुँदा आन्तरिक तथा बाह्य हवाई सेवा...

४० वटा विद्युतीय बस खरीदका लागि बोलपत्र आह्वान

४० वटा विद्युतीय बस खरीदका लागि बोलपत्र आह्वान

| काठमाडौं, १६ चैत : साझा यातायातले विद्युतीय बस खरीदका लागि बोलपत्र आह्वान गरेको छ । सरकारले ३०० विद्युतीय बस खरीदको जिम्मेवारी पुनः साझालाई नै प्रदान गरेपछि साझाले खरीद प्रक्रिया अघि...