समाचार

नेपालमा मृत्युदर १.०२६ प्रतिशत

नेपालमा मृत्युदर १.०२६ प्रतिशत

| काठमाडौं, १६ वैशाख : देशभर कोरोना संक्रमित संख्या ३ लाख १२ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमित संख्या ३ लाख १२ हजार ६ सय ९९...

कोरोनाले मृत्यु हुनेमा निरोगी युवा पनि

कोरोनाले मृत्यु हुनेमा निरोगी युवा पनि

| काठमाडौं, १६ वैशाख : नेपालमा बितेको वर्ष कोरोना भाइरस संक्रमणले वृद्ध र दीर्घरोगीलाई बढी सकस पारेको थियो। बढी मृत्यु पनि यही समूहका मानिसको भएको थियो। तर अहिलेको लहरमा भने निरोगी...

सीडीओलाई शक्तिशाली बनाउने सरकारको नीति

सीडीओलाई शक्तिशाली बनाउने सरकारको नीति

| काठमाडौं, १६ वैशाख : सरकारले कोरोना भाइरस नयाँ प्रजाति संक्रमण नियन्त्रणका लागि प्रमुख जिल्ला अधिकारी (सीडीओ)लाई शक्तिशाली बनाउने नीति लिएको छ । मन्त्रिपरिषद् बैठकले कुनै पनि जिल्लामा कोभिड संक्रमण फैलिए...

वीरगन्जको अवस्था भयावह बन्दै, कोरोनाबाट एकैदिन ५ को मृत्यु

वीरगन्जको अवस्था भयावह बन्दै, कोरोनाबाट एकैदिन ५ को मृत्यु

| काठमाडौं, १६ वैशाख : कोरोना महामारीको हटस्पट बन्दै गएको वीरगन्जको अवस्था झन भयवाह बन्दै गएको छ । पर्सा जिल्लाको सदरमुकाम वीरगन्जमा कोरोना संक्रमण दरसँगै मृ'त्यु दर पनि दिनहुँ बढ्दै गएको...

काठमाडौं उपत्यकामा आजदेखि १५ दिन निषेधाज्ञा

काठमाडौं उपत्यकामा आजदेखि १५ दिन निषेधाज्ञा

| काठमाडौं, १६ बैशाख : काठमाडौं उपत्यकाकमा आजदेखि निषेधाज्ञा लागू भएको छ। बिहीबार बिहान ६ बजेदेखि १५ दिनका लागि निषेध आदेश भएको छ। उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू (सीडीओ)ले उपत्यकामा...

कोभिड-१९ को व्यवस्थापन गर्न मानव अधिकार आयोगले दियो १३ बुँदे सुझाव

कोभिड-१९ को व्यवस्थापन गर्न मानव अधिकार आयोगले दियो १३ बुँदे सुझाव

| काठमाडौं, १५ वैशाख : राष्ट्रिय मानव अधिकार आयोगले विश्‍वभर फैलिरहेको कोभिड-१९ को दोस्रो लहरबाट बच्‍न सरकालाई १३ बुँदे सुझाव दिएको छ । आयोगले दिएको सुझावमा सीमाक्षेत्रमा सञ्‍चालनमा रहेका पहिलेका होल्डिङ...

कोरोनाबाट धुलिखेलका ८२ वर्षीय पुरुषको मृत्यु

कोरोनाबाट धुलिखेलका ८२ वर्षीय पुरुषको मृत्यु

|  काभ्रे,  १५ वैशाख : काभ्रेको धुलिखेल अस्पतालमा कोरोना सङ्क्रमणबाट ८२ वर्षीय पुरुषको मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि उनी बुधबार धुलिखेल अस्पताल भर्ना भएका थिए । निमोनिया...

‘बेपत्ता’ सांसद अस्पतालमा : सरकारी रिपोर्ट नेगेटिभ, निजीमा कोरोना पोजेटिभ !

‘बेपत्ता’ सांसद अस्पतालमा : सरकारी रिपोर्ट नेगेटिभ, निजीमा कोरोना पोजेटिभ !

| काठमाडौं, १५ वैशाख : सम्पर्कविहीन भएको भनिएका राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशसभा सदस्य खिम विक्रम शाही कोभिड अस्पतालमा भेटिएका छन्। उनी पोखरास्थित चरक अस्पतालको कोभिड वार्डमा भेटिएका हुन्। उनको पीसीआर रिपोर्ट...

पाैडी खेल्ने क्रममा डुबेर एक बालककाे ज्यान गयाे

पाैडी खेल्ने क्रममा डुबेर एक बालककाे ज्यान गयाे

| रुकुम पश्चिम : सानीभेरी नदीमा पौडी खेल्ने क्रममा डुबेर एक बालककाे ज्या'न गएको छ । बुधवार दिउँसो मुसिकोट नगरपालिका ३ को गेरुढुङ्गा भन्ने ठाउँबाट पौडी खेल्न भेरीमा हाम फालेका बालककाे...

ग्रेटर नेपालले भन्यो,`इन्डियाली सेना कालापानी छोड्´

ग्रेटर नेपालले भन्यो,`इन्डियाली सेना कालापानी छोड्´

| काठमाडौं, १५ वैशाख : कालापानीबाट इन्डियाली सेना हटाउन माग गर्दै ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले आज दिउँसो ३ बजे इन्डियाली राजदूतावास , लैनचौरको खानीविभाग छेउमा इन्डियाविरुद्ध प्रदर्शन गरेको छ । मोर्चाका...