समाचार

आज ४५ सय भान्दाबढीमा संक्रमण पुष्टि, थप १८ जनाको ज्यान गयो

आज ४५ सय भान्दाबढीमा संक्रमण पुष्टि, थप १८ जनाको ज्यान गयो

| काठमाडौं, १४ बैशाख : नेपालमा कोरोना भाइरसको संक्रमणका कारण थप १८ जनाको ज्यान गएको छ । बितेको २४ घण्टामा १२ जनासहित थप १८ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले...

विदा बसेका स्वास्थ्यकर्मीलाई तुरून्त बोलाउन पत्राचार

विदा बसेका स्वास्थ्यकर्मीलाई तुरून्त बोलाउन पत्राचार

| काठमाडौं, १४ बैशाख : स्वास्थ्य मन्त्रालयले लामो विदा बसेका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई तुरून्त कार्यालयमा हाजिर हुन भन्दै पत्राचार गर्ने निर्णय गरेको छ । मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रले देशका...

ओपीडी सेवा बन्द गर्न अस्पताललाई निर्देशन

ओपीडी सेवा बन्द गर्न अस्पताललाई निर्देशन

| काठमाडौं, १४ बैशाख : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शय्या (बेड) को अवस्था हेरेर बहिरङ्ग सेवा (ओपीडी) तथा इलेक्टिभ सर्जरी लगायतका सेवा बन्द गर्न अस्पतालहरूलाई निर्देशन दिएको छ । स्वास्थ्य मन्त्रालयको...

बिहीबारदेखि ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदन बन्द

बिहीबारदेखि ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदन बन्द

| काठमाडौं, १४ बैशाख : यातायात व्यवस्था विभागले आउँदो बिहीबारदेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स) को अनलाइन आवेदन प्रणाली बन्द गर्ने भएको छ । विभागले सूचना निकालेर कोरोना महामारीका कारण बैशाख...

आज नेप्से ९२ अङ्कभन्दा धेरैले बढ्यो

आज नेप्से ९२ अङ्कभन्दा धेरैले बढ्यो

| काठमाडौं, १४ बैशाख : शेयर बजार मंगलबार बढेको छ । नेप्से मंगलबार ९२ दशमलव ४६ अङ्कले बढेर २५ सय ९९ दशमलव ०८ विन्दुमा पुगेको छ । बैकिङ समूहको शेयर ४५...

सार्वजनिक गाडी बन्द गरेर मात्रै कोरोना संक्रमण रोकिएला ?

सार्वजनिक गाडी बन्द गरेर मात्रै कोरोना संक्रमण रोकिएला ?

| काठमाडौं, १४ बैशाख : यातायात व्यवसायीले सार्वजनिक गाडी सञ्चालनमा रोक लगाउने सरकारको निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका छन् । सरकारले काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि १५ दिनका लागि सार्वजनिक यातायात सञ्चालनमा...

अक्सिजन उत्पादक भन्छन्, सिलिन्डर उपलब्ध भए नेपालकै उद्योगले अक्सिजनको माग धान्छ !

अक्सिजन उत्पादक भन्छन्, सिलिन्डर उपलब्ध भए नेपालकै उद्योगले अक्सिजनको माग धान्छ !

| काठमाडौं, १४ बैशाख : अक्सिजन उत्पादकहरूले आवश्यक सिलिन्डर उपलब्ध भए नेपाललाई पुग्ने अक्सिजन उत्पादन गर्न समस्या नरहेको जनाएका छन् । उत्पादनका लागि आवश्यक पूर्वाधारसहित सिलिन्डरको व्यवस्थापन हुनुपर्ने उत्पादकहरूको माग छ...

आज माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

आज माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

| काठमाडौं, १४ बैशाख : नेकपा माओवादी केन्द्रले समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको छ । नेताहरुका अनुसार बैठकमा पछिल्लो राजनीतिक अवस्थाका साथै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस...

खोप लागाउनेहरुको भीडभाड : सेन्टिमेन्टको कुरा छ, प्रहरीकै अस्पतालमा लाठीचार्ज पनि कसरी गर्ने ?

खोप लागाउनेहरुको भीडभाड : सेन्टिमेन्टको कुरा छ, प्रहरीकै अस्पतालमा लाठीचार्ज पनि कसरी गर्ने ?

| काठमाडौं, १४ बैशाख : पानीपोखरीस्थित नेपाल प्रहरीको अस्पताल कम्पाउन्ड कोरोना भाइरसविरुद्धको खोप लगाउन गएकाहरूको भिडभाडले भरिभराउ छ । स्वास्थ्य मन्त्रालयले तय गरेको दुई मिटरको दुरी कायम गर्नुपर्ने सरकारी मापदण्डको प्रहरीको...

आज चाँदीको मूल्य बढ्दा सुन घट्यो, कारोबार कतिमा ?

आज चाँदीको मूल्य बढ्दा सुन घट्यो, कारोबार कतिमा ?

| काठमाडौं, १४ बैशाख : मंगलबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । सोमबार प्रति तोला ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्यमा मंगलबार एक सय रुपैयाँले गिरावट आउँदै ९१...