समाचार

प्रधानमन्त्री ओलीद्वारा शहीदप्रति श्रद्धाञ्जली व्यक्त (फोटोफिचर)

प्रधानमन्त्री ओलीद्वारा शहीदप्रति श्रद्धाञ्जली व्यक्त (फोटोफिचर)

| काठमाडौं, १६ माघ : शहीद दिवसका अवसरमा विभिन्न कार्यक्रम हुँदैछ । देश र जनताको अधिकारका लागि जीवन आहुति दिने तिनै शहीदहरुको सम्झनामा शुक्रबार देशभर विविध कार्यक्रम गरी शहीद दिवस मनाइँदै...

अमेरिकी कम्पनी नोभाभ्याक्स खोपको प्रभावकारीता ८९ प्रतिशत

अमेरिकी कम्पनी नोभाभ्याक्स खोपको प्रभावकारीता ८९ प्रतिशत

| एजेन्सी, १६ माघ  : अमेरिकी बायोटेक्नोलोजी कम्पनी नोभाभ्याक्सले परीक्षणका क्रममा रहेको कोरोनाविरुद्धको खोप नोभ्याक्सिनको प्रभावकारिता ८९ प्रतिशत रहेको दाबी गरेको छ । बेलायतमा १५ हजार जनामा गरिएको परीक्षणमा त्यस्तो नतिजा...

आज चाँदीको मूल्य बढ्यो, सुन स्थिर कारोबार कतिमा ?

आज चाँदीको मूल्य बढ्यो, सुन स्थिर कारोबार कतिमा ?

| काठमाडौं, १६ माघ : शुक्रबार चाँदीको मूल्य बढेको छ भने सुन स्थिर देखिएको छ । सुन बिहीबार जस्तै तोलामा ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ...

युरोपमा भाइरस नियन्त्रणका उपाय हटाउन हतार नगरियोस् : डब्ल्यूएचओ

युरोपमा भाइरस नियन्त्रणका उपाय हटाउन हतार नगरियोस् : डब्ल्यूएचओ

| एजेन्सी, १६ माघ : विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को युरोपेली शाखाले बिहीबार युरोपमा भाइरस नियन्त्रणका लागि लगाइएका प्रतिबन्ध कम गर्न अझै निकै हतार हुने बताएको छ । डब्ल्यूएचओका युरोपका क्षेत्रीय...

उपत्यका बाहिरबाट पनि सुन वितरण गर्न नेपाल बैंकर्स सङ्घ सहमत

उपत्यका बाहिरबाट पनि सुन वितरण गर्न नेपाल बैंकर्स सङ्घ सहमत

| काठमाडौं, १६ माघ : काठमाडौं उपत्यका बाहिरबाट पनि सुन वितरण गर्न नेपाल बैंकर्स सङ्घ सहमत भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घ र बैंकर्स सङ्घका पदाधिकारीबीच बिहीबार भएको छलफलपछि काठमाडौं...

ओली समूह दुई कानुनविद्सहित निर्वाचन आयोगमा उपस्थित हुने

ओली समूह दुई कानुनविद्सहित निर्वाचन आयोगमा उपस्थित हुने

| काठमाडौं, १६ माघ : निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुवै समूहलाई छलफलका लागि बोलाएको छ । चुनावको प्रयोजनबारे छलफलका लागि दुवै पक्षलाई बिहान साढे ११ बजेका लागि बोलाइएको आयोगका...

पेट्रोलियम पदार्थ बोकेको ट्याङ्कर दु’र्घटना, एकजनाको मृ’त्यु

पेट्रोलियम पदार्थ बोकेको ट्याङ्कर दु’र्घटना, एकजनाको मृ’त्यु

| दाङ : रोल्पामा पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्कर दु'र्घट'ना हुदाँ चालकको मृ'त्यु भएको छ। मृ'त्यु हुनेमा ट्याङ्कर चालक बाँके नेपालगञ्ज घर भएका ४५ वर्षीय हरबजन सिंह रहेको जिल्ला प्र'हरी कार्यालय रोल्पाले...

दाहाल–नेपाल समूहको आज विराटनगरमा विरोध सभा

दाहाल–नेपाल समूहको आज विराटनगरमा विरोध सभा

| काठमाडौं : नेकपाको दाहाल–नेपाल समूहले आज विराटनगरमा विरोधसभा गर्दैछ । प्रतिनिधिसभा विघटनविरुद्ध हिजो बुटवलमा शक्ति प्रदर्शन गरेको दाहाल–नेपाल समूहले आज विराटनगरमा पनि विरोधसभा गर्न लागेको हो । विराटनगरको सभालाई अध्यक्षद्धय...

बाइडेन आएसँगै किन सक्रिय बने बेरी ?

बाइडेन आएसँगै किन सक्रिय बने बेरी ?

| काठमाडौं, माघ १६ : पछिल्लो समय नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीको दौडधुप बाक्लिएको छ । नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले माघ ७ गते शपथ लिएसँगै अमेरिकाको भित्री र बाहिरी नीतिमा...

सहिदको बलिदानको प्रतिफलमा ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने : प्रधानमन्त्री ओली

सहिदको बलिदानको प्रतिफलमा ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने : प्रधानमन्त्री ओली

| काठमाडौं, माघ १६ : प्रधानमन्त्री केपी शर्मा ओलीले सहिदको बलिदानको प्रतिफलमा प्राप्त लोकतान्त्रिक व्यवस्थालाई सुदृढ गरी नेपाललाई ‘समृद्ध र नेपालीलाई सुखी’ बनाउने अभियानमा रहेको बताएका छन्। शहीद दिवस २०७७ का...