समाचार

आज थप नौं सय ६८ जनामा संक्रमण पुष्टि

आज थप नौं सय ६८ जनामा संक्रमण पुष्टि

| काठमाडौं, २३ पुस : (आज) शुक्रबार नेपालमा थप नौं सय ६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १४ हजार नौ सय ७१ जनाको नमुना...

पशुपति धर्मशालाको विषयमा छानबिन गर्न समिति गठन, ‘सरकारी सम्पत्तिमा रजाइँ गरौँला नसोचे हुन्छ’

पशुपति धर्मशालाको विषयमा छानबिन गर्न समिति गठन, ‘सरकारी सम्पत्तिमा रजाइँ गरौँला नसोचे हुन्छ’

| काठमाडौं, २३ पुस :  नेपाल-भारत पशुपतिमैत्री धर्मशाला सम्बन्धमा छानबिनका लागि (आज) शुक्रबार समिति गठन गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयले पशुपति क्षेत्र विकास कोषका...

नारायणहिटीमा अख्तियार र मन्त्रालयबाट छानबिन सुरु

नारायणहिटीमा अख्तियार र मन्त्रालयबाट छानबिन सुरु

| काठमाडौं, २३ पुस : नारायणहिटी दरबार सङ्ग्रहालयको जग्गा विवादास्पद ढङ्गले रेस्टुरेन्ट सञ्चालनका लागि भाडामा लगाइएको घटनाका सम्बन्धमा दुईवटा निकायबाट छानबिन सुरु भएको छ । त्यसबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोग र...

अब यूएईमा सार्वजनिक बिदा हप्ताको दुई दिन

अब यूएईमा सार्वजनिक बिदा हप्ताको दुई दिन

| एजेन्सी, २३ पुस : यूएईले हप्ताको दुई दिन सार्वजनिक बिदा दिन थालेको छ । २०२२ को सुरुवात सँगै यूएई सरकारले शुक्रबार आधा दिन, शनिबार र आइतबार भने पूरा दिन बिदाको...

उच्चस्तरीय राजनीतिक समितिले संसदको अवरोध खुलाउन पहल गर्ने

उच्चस्तरीय राजनीतिक समितिले संसदको अवरोध खुलाउन पहल गर्ने

| काठमाडौं, २३ पुस : सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले संसदको अवरोध खुलाउन पहल गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थिति तथा समितिका संयोजक...

पुस २७ गते राष्ट्रिय सभा बैठक बस्ने

पुस २७ गते राष्ट्रिय सभा बैठक बस्ने

| काठमाडौं, २३ पुस : राष्ट्रिय सभाको बैठक यही पुस २७ बस्ने भएको छ । यही २५ गते आइतबार दिउँसो १ बजे बस्ने गरी निर्धारण गरिएको सङ्घीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक...

ओमिक्रोन र डेल्टा भेरियन्टले संक्रमणको ‘सुनामी’ ल्याउन सक्ने भएकाले कमजोर नआँक्न डब्ल्यूएचओको चेतावनी

ओमिक्रोन र डेल्टा भेरियन्टले संक्रमणको ‘सुनामी’ ल्याउन सक्ने भएकाले कमजोर नआँक्न डब्ल्यूएचओको चेतावनी

| काठमाडौं, २३ पुस : विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरसको ओमिक्रोन भेरियन्टलाई कमजोर नआँक्न सचेत गराएको छ । संक्रमण विश्वभरि फैलिएको र मानिसले ज्यान गुमाउन थालेका भन्दै डब्ल्यूएचओले ओमिक्रोनलाई कमजोर...

जनताले एमाले नेतृत्व सरकारको प्रतीक्षा गरिरहेका छन्, नर्सिङ कलेज बन्द गर्नु दुःखको कुरा हो : केपी ओली

जनताले एमाले नेतृत्व सरकारको प्रतीक्षा गरिरहेका छन्, नर्सिङ कलेज बन्द गर्नु दुःखको कुरा हो : केपी ओली

| काठमाडौं, २३ पुस : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताले एमाले नेतृत्वको सरकारको प्रतीक्षा गरिरहेको भन्दै त्यहीअनुसार चुनावको तयारीमा जुट्न पार्टीका नेता/कार्यकर्तालाई निर्देशन दिएका छन् । (आज) शुक्रबार भर्चुअल...

राष्ट्रिय सभा चुनावमा विपक्षीहरूले एमालेमाथि गर्न सक्ने अन्तिम प्रहारबाट नआत्तिनुस् : केपी ओली

राष्ट्रिय सभा चुनावमा विपक्षीहरूले एमालेमाथि गर्न सक्ने अन्तिम प्रहारबाट नआत्तिनुस् : केपी ओली

| काठमाडौं, २३ पुस : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभा चुनावको परिणाम आफूहरूको प्रतिकूल आउनसक्ने बताएका छन् । (आज) शुक्रबार भर्चुअल माध्यमबाट एकसाथ ६३ वटा जिल्लाको अधिवेशन उद्घाटन...

आज सात सय घट्यो सुनको मूल्य, कारोबार कतिमा ?

आज सात सय घट्यो सुनको मूल्य, कारोबार कतिमा ?

| काठमाडौं, २३ पुस : (आज) शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । सुन शुक्रबार तोलामा सात सय रुपैयाँ सस्तो भएको छ भने चाँदी १० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी...