स्वास्थ्य/जीवनशैली

आज थप १० हजार २ सय ५८ जनामा संक्रमण पुष्टि

आज थप १० हजार २ सय ५८ जनामा संक्रमण पुष्टि

| काठमाडौं, ४ माघ : (आज) मंगलबार दश हजार दुई सय ५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरेर २२ हजार आठ सय २८ जनाको नमूना...

कोरोना सङ्क्रमण तीव्र हुँदासमेत पालना भएन स्वास्थ्य मापदण्ड

कोरोना सङ्क्रमण तीव्र हुँदासमेत पालना भएन स्वास्थ्य मापदण्ड

| काठमाडौं, ३ माघ : कोरोना भाइरसको सङ्क्रमण तीव्र भए पनि पशुपतिनाथ मन्दिर, सार्वजनिक यातायात, बजारलगायत स्थलमा मानिसको भीड भने घटेको छैन । कोरोनाको सङ्क्रमण तीव्र भए पनि धार्मिकस्थलमा भीड नघट्दा...

आज थप ६ हजार ७३४ जनामा संक्रमण पुष्टि, तीन जनाको ज्यान गयो

आज थप ६ हजार ७३४ जनामा संक्रमण पुष्टि, तीन जनाको ज्यान गयो

| काठमाडौं, ३ माघ : (आज) सोमबार ६ हजार ७ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ४६५ जनामा गरिएको नमुना परीक्षणमा...

खोपको कुनै अभाव छैन : स्वास्थ्यमन्त्री

खोपको कुनै अभाव छैन : स्वास्थ्यमन्त्री

| काठमाडौं, ३ माघ : स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले नेपाल सरकारसँग चार करोड डोज कोरोनाको खोप मौज्दात रहेको जानकारी दिएका छन् । मोरङमा (आज) सोमबार भएको पत्रकार सम्मेलनमा मन्त्री...

जारी आदेश २०७८ अनुसार, के गर्न हुन्छ, के नहुन्न ?

जारी आदेश २०७८ अनुसार, के गर्न हुन्छ, के नहुन्न ?

| काठमाडौं,२ माघ : सरकारले नयाँ भेरियन्ट ओमिक्रोनसहितको कोभिड–१९ महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश, २०७८ जारी गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विश्वव्यापी महामारीका रूरुपमा फैलिएको...

आज थप ४ हजार ९६१ जनामा संक्रमण पुष्टि

आज थप ४ हजार ९६१ जनामा संक्रमण पुष्टि

| काठमाडौं, २ माघ : (आज) आइतबार चार हजार नौं सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या २५ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५...

माघ २ देखि बुस्टर डोज

माघ २ देखि बुस्टर डोज

| काठमाडौं, ३० पुस : सरकारले माघ २ गतेदेखि अग्रपंक्तिमा खटिनेहरुका लागि बुस्टर डोज खोप दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार प्रदेशका स्वास्थ्य निर्देशनालय र जिल्ला स्वास्थ्य कार्यालयहरुलाई...

यी पाँच जिल्लामा सक्रिय संक्रमितको संख्या बढि, खोप नलगाएकालाई ओमिक्रोन भेरियन्ट खतरनाक

यी पाँच जिल्लामा सक्रिय संक्रमितको संख्या बढि, खोप नलगाएकालाई ओमिक्रोन भेरियन्ट खतरनाक

| काठमाडौं, ३० पुस : नेपालमा कोरोना भाइरस (कोभिड-१९) का सक्रिय संक्रमितको संख्या फेरि बढ्दै गएको छ । नेपालका पाँच जिल्लामा कोरोना सक्रिय संक्रमितको संख्या पाँच सयभन्दा बढि छ । स्वास्थ्य...

स्वास्थ्य मन्त्रालयले दरबन्दीअनुसार जनशक्ति र करार कर्मचारीको अवधि थप गर्ने

स्वास्थ्य मन्त्रालयले दरबन्दीअनुसार जनशक्ति र करार कर्मचारीको अवधि थप गर्ने

| काठमाडौं, २९ पुस : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि स्वास्थ्य संस्थालाई दरबन्दी अनुसारको जनशक्ति व्यवस्थापन गर्ने निर्णय गरेको छ । स्वास्थ्य मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयले सबै...

अब आवश्यक ठाउँ हेरेर मात्रै लकडाउन गरिन्छ : स्वास्थ्यमन्त्री

अब आवश्यक ठाउँ हेरेर मात्रै लकडाउन गरिन्छ : स्वास्थ्यमन्त्री

| काठमाडौं, २९ पुस : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले सरकार अनावश्यक लकडाउन गर्ने पक्षमा नरहेको बताएका छन् । (आज) बिहीबार कीर्तिपुर अस्पतालमा आयोजित कार्यक्रमपछि बोल्दै मन्त्री खतिवडाले यसअघि अन्य देशहरूको...