| काठमाण्डाै : महानगरीय प्र'हरी परिसर, ललितपुरले पशुपतिमा जलाउन लगेको श'व ब'रामद गरेको छ। शनिबार गोदावरी नगरपालिका-९का ५० वर्षीय कृष्ण नेपालीको श'व प्र'हरीले ब'रामद गरेको हो। उनको बुबाको ह'त्या गरेको आरोपमा...
| काभ्रे : धुलिखेल नगरपालिका वडा नम्वर ११ पातलेखेत आरुबोट कैदीटोल घर भएका ५४ बर्षिय कामि सिं तामाङको ह'त्यामा संलग्न भएको अभियोगमा दुई युवालाई प्र'हरीले प'क्राउ गरेको छ । ह'त्या पछि...
| बुटवल, साउन १६ : सरकारद्वारा प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाका १० जना कार्यकर्ता बुटवलमा प'क्राउ परेका छन्। जिल्ला प्र'हरी कार्यालय रुपन्देहीले उक्त पार्टीका रुपन्देही इन्चार्ज तथा केन्द्रीय सदस्य संगम पुनसहित १०...
| भक्तपुर : चाँगुनारायण नगरपालिका–९ फैढोकास्थित सरोज थापाले कुखुरापालनका लागि बनाएको टहरामा जु’वा’तास खेलिरहेका नौ जनालाई प्र’हरीले प’क्राउ गरेको छ । महानगरीय प्र’हरी परिसर भक्तपुरबाट प्र’हरी निरीक्षक भगवती तिमिल्सेनाको नेतृत्वमा बिहीबार...
| सल्यान : बालविवाह गरेको ६ महिनापछि एक दम्पती प'क्राउ परेका छन् । जिल्लाको कपुरकोट गाउँपालिका वडा नम्बर ५ रिमका उनीहरुले २०७६ साल माघ १ गते बिहे गरेका थिए। यही साउन...
| काठमाडौं, १५ साउन : प्रहरीले मंगलबार काठमाडौंमा गरेको ‘सुन अ'प्रेसन’मा प्रश्नै प्रश्न देखिएको छ । गाडीमा रहेका अ'भियुक्तहरु कसरी सजिलै उम्किए भन्ने रहस्यमय देखिएको छ । महानगरीय प्रहरी कार्यालयले गरेको...
| सोलुखुम्बु : जिल्लाको सोताङबाट १४ लाखभन्दा बढी नगदसहित चार जु'वा'डेलाई प्र'हरीले प'क्राउ गरेको छ । जिल्ला प्र'हरी कार्यालय सोलुखुम्बुका अनुसार इलाका प्र'हरी कार्यालय सोताङका प्र'हरी निरीक्षक अनिल लिम्बूको नेतृत्वमा खटिएको...
| काठमाडौं, १३ साउन : राजधानीको दरबारमार्गबाट प्रहरीले १५ किलो अवैध सुन बरामद गरेको छ । विशेष सूचनाको आधारमा प्रहरीले सुन तस्करलाई फलो गर्दै जाँदा तस्करको समूह सुनको झोला फालेर भागेको...
| संखुवासभा : संखुवासभाको चैनपुरबाट प्रतिबन्धित नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ३ नेता तथा कार्यकर्ता अदालत परिसरबाटै प'क्राउ परेका छन्। जिल्ला अदालतको आदेशमा सोमबार उनीहरु धरौटीमा रिहा भएका थिए। प्र'हरीले...
| गोरखा , १२ साउन : जिल्लाको शहीद लखन गाउँपालिका–३ मनकामनामा एक किशोरले ढुं'गाले हिर्काउँदा वृद्धाको मृ'त्यु भएको छ । खेतमा पानी लगाएर फर्किएकी ७२ वर्षीया कृष्णकुमारी आलेलाई गत बिहीबार सामान्य...