| सप्तरी, १७ वैशाख : सँगै नशा सेवन गरेर हिँड्ने क्रममा आफ्नै साथीलाई कुटेर मा*रेको अभियोगमा आज सप्तरीमा तीनजना प*क्राउ परेका छन् । साथीको ह*त्या आरोपमा सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भारदहका सुजितकुमार...
| कपिलवस्तु, १७ वैशाख : एक महिनामा यहाँ जब*र्जस्ती करणीका सात घटनामा उजूरी दिइएको छ । कोरोना भाइरस(कोभिड –१९) संक्रमण नियन्त्रणका लागि एक महिनादेखि जारी लकडाउन अवधिमा जिल्लामा जब*र्जस्ती करणीका घटना...
| धुलिखेल, १६ बैशाखः इलाका प्र*हरी कार्यालय बनेपाले लकडाउन उल्लंघन गर्ने २२ जना ब्यापारीलाई नियन्त्रणमा लिएको छ । लकडाउनको उल्लंघन गरी पसल खोल्ने २२ जना ब्यापारीलाई मंगलबार विहान बनेपाका विभिन्न ठाउँबाट...
| खोटाङ, १६ वैशाख : ‘होम क्वारेन्टाइन’ मा बस्ने शर्तमा काठमाडौँबाट उद्धार गरेर घर ल्याइएका हलेसी तुवाचुङ नगरपालिकाका तीन जना शर्त पालना नगरेको आरोपमा प*क्राउ परेका छन् । कोरोना भाइरसको सङ्क्रमण...
| तुलसीपुर, १६ वैशाख: गैैरकानूनी रुपमा थुनुवामा रहेका दाङ दंगीशरण गाँउपालिका–१ निवासी रमन चौधरीलाई थुनामुक्त गर्न यहाँको उच्च अदालतले आदेश दिएको छ । कारागारमा रहेका चौधरीलाई थुनामुक्त गर्न जिल्ला अदालत र...
| काठमाडौँ, १५ वैशाख: दैनिक उपभोग्य सामानमा उल्लेख गरिएभन्दा बढी मूल्य लिएको पाइएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भाटभटेनी सुपरमार्केटलाई रु तीन लाख जरिवाना गरेको छ । विभागको टोलीले आज...
| काठमाडौँ, १५ वैशाख :जिल्ला अदालत काठमाडौँले पूर्वसचिव भीम उपाध्यायलाई २५ हजार धरौटी बुझाएर तारिखमा छाड्न आदेश दिएको छ । जिल्ला न्यायाधीश भरतमुनि खनालको इजलासले आज थुनछेक बहसपछि धरौटी २५ हजार...
| रुकुमपूर्व, १४ वैशाख: रुकुम (पूर्व) मा एक युवतीको ह*त्या आरोपमा दुई बालकलाई प्र*हरीले नियन्त्रणमा लिएको छ । पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर ८ खराङकी २२ वर्षीया दिलकुमारी सेनको ह*त्याको आरोपमा शनिबार...
| तानसेन, १४ वैशाख: पाल्पामा अवैध औषधि बेचेकोे आरोपमा तीन जना प*क्राउ परेका छन् । तानसेन नगरपालिका बर्तुङस्थित सरस्वती मेडिकलमा विशेष सूचनाका आधारमा प्र*हरीले खोजतलास गर्दा गाँजा फेला परेपछि मेडिकलका सञ्चालक...
| सल्यान, १४ वैशाख : सल्यानमा छोराले आफ्नै बाबुको ह*त्या गरेका छन् । जिल्लाको सिद्ध कुमाख गाउँपालिका–२ कुइयाझोलका २१ वर्षीय सुरज विकले शनिबार राति आफ्ना ५४ वर्षीय बाबु बुदे कामीको ह*त्या...