खेलकुद

यू-१९ एसिया कपमा नेपाल र कुवेत भिड्दै

यू-१९ एसिया कपमा नेपाल र कुवेत भिड्दै

| काठमाडौं, १३ पुस : युएईमा जारी एसीसी यू-१९ एसिया कप क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आज कुवेतसँग प्रतिस्पर्धा गर्दैछ । दुबईस्थित आईसीसी एकेडेमीमा नेपाली समय अनुसार बिहान ११:१५...

भक्तपुर जिल्ला फुटबल लिग सुरु

भक्तपुर जिल्ला फुटबल लिग सुरु

| काठमाडौं, १० पुस : भक्तपुर जिल्ला फुटबल सङ्घले आजदेखि सानोठिमीस्थित खेल मैदानमा जिल्ला फुटबल लिग २०७८ प्रतियोगिता सुरु गरेको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पाले...

क्रिकेट खेलाडीमाथि भएको कारबाही फिर्ता गर्न माग

क्रिकेट खेलाडीमाथि भएको कारबाही फिर्ता गर्न माग

| काठमाडौं, ७ पुस : नेपाल क्रिकेट संघ (क्यान) का ६ जना केन्द्रीय सदस्यहरुले कप्तान ज्ञानेन्द्र मल्लसहित चार खेलाडीमाथि गरिएको कारबाही फिर्ताको माग गरेका छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै...

क्यान र खेलाडीबीच भइरहेको विवादमा सिप्यानको ध्यानाकर्षण

क्यान र खेलाडीबीच भइरहेको विवादमा सिप्यानको ध्यानाकर्षण

| काठमाडौं, ५ पुस : नेपाल क्रिकेट सङ्घ (क्यान) र चार जना क्रिकेटरबीचको विवादका विषयमा नेपाली क्रिकेट खेलाडी सङ्घ (सीप्यान)ले ध्यानाकर्षण भएको जनाएको छ । सिप्यानले (आज) सोमबार एक विज्ञप्ति निकालेर...

महिला तथा पुरुष भलिबल टोली बङ्गलादेश प्रस्थान

महिला तथा पुरुष भलिबल टोली बङ्गलादेश प्रस्थान

| काठमाडौं, ५ पुस : नेपाली राष्ट्रिय महिला तथा पुरुष भलिबलको टोली (आज) सोमबार बङ्गलादेश गएको छ । बङ्गलादेशको ढाकामा हुने एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपमा...

हिमालयन शेर्पाको पहिलो जित

हिमालयन शेर्पाको पहिलो जित

| काठमाडौं, ४ पुस : हिमालयन शेर्पा क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा पहिलो जित हात पारेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको ब्रिगेड ब्वाइज क्लब (बिबिसी)लाई ३–१ ले पराजित गर्दै...

पोखरामा मनाङले पुलिसलाई हरायो

पोखरामा मनाङले पुलिसलाई हरायो

| काठमाडौँ, पुस ३ : मनाङ मर्स्याङ्दी क्लबले कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगमा आफ्नो पाँचौं खेलमा शनिबार नेपाल पुलिस क्लबलाई ३–१ ले हराएको छ । यस जितसँगै मनाङको एएफसी...

मछिन्द्र र संकटा बराबरीमा रोकिए

मछिन्द्र र संकटा बराबरीमा रोकिए

| काठमाडौँ, पुस २ : सहिद स्मारक ए डिभिजन लिग फुटबलमा मछिन्द्र र संकटा क्लबले बराबरी खलेका छन् । शुक्रबार दशरथ रंगशालामा भएको खेलमा मछिन्द्र र संकटाले गोल रहित बराबरी खेल्दै...

चार क्रिकेट खेलाडीले क्यानलाई भने- ‘हामीले ब्याट र बल छाड्नुपर्ने दुर्भाग्यपूर्ण अवस्था नबनोस्’

चार क्रिकेट खेलाडीले क्यानलाई भने- ‘हामीले ब्याट र बल छाड्नुपर्ने दुर्भाग्यपूर्ण अवस्था नबनोस्’

| काठमाडौँ, पुस २ : नेपाल क्रिकेट संघ (क्यान) को कारबाहीमा परेका चार क्रिकेटरले आफूमाथिको कारबाही पुनर्विचार गर्न आग्रह गरेका छन् । शुक्रबार संयुक्त पत्रकार सम्मेलन गर्दै ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह...

‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदै

‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदै

| काठमाडौँ, पुस २ : सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको पाँचौं चरणअन्तर्गत आज दुई खेलहरु हुँदैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा सातदोबाटो युथ क्लब र त्रिभुवन आर्मी क्लबबीच...