विश्व

सामाजिक सञ्जाल बन्द गरिदिने रूसको चेतावनी

सामाजिक सञ्जाल बन्द गरिदिने रूसको चेतावनी

| रूसविरुद्ध हिंसा भड्काउने सामग्रीहरु निरन्तर प्रकाशित हुन थालेपछि विभिन्न सामाजिक सञ्जाललाई बन्द गराउने चेतावनी रूसले दिएको छ । रूसी राष्ट्रपतिको कार्यालय क्रेमलिनले फेसबुक र इन्स्टाग्रामलाई बन्द गरिदिने चेतावनी शुक्रबार दिएको...

पहिलो पटक सुँगुरको मुटु प्रत्यारोपण गरिएका बेनेटको मृत्यु

पहिलो पटक सुँगुरको मुटु प्रत्यारोपण गरिएका बेनेटको मृत्यु

| पहिलो पटक सुँगुरको मुटु प्रत्यारोपण गरिएका ५७ वर्षीय अमेरिकी नागरिक डेबिड बेनेटको मृ त्यु भएको छ । सुँगुरको मुटु प्रत्यारोपणको दुई महिनापछि उनको अमेरिकाको मेरिल्यान्डस्थित अस्पतालमा मंगलबार मृत्यु भएको मेरिल्यान्ड...

रुसी सेनाद्वारा युक्रेनको अस्पतालमा बम प्र हा र

रुसी सेनाद्वारा युक्रेनको अस्पतालमा बम प्र हा र

| युक्रेनको दक्षिणी सहर मारियोपोलको एक अस्पतालमा रुसी सेनाले प्र हा र गरेको बम खस्दा कम्तिमा १७ जना घा इ ते भएका छन् । बम प्र हा रबाट अस्पतालको प्रसुती र...

युक्रेनको राजधानीमा आक्रमण गर्ने रुसी सेनाको चेतावनी

युक्रेनको राजधानीमा आक्रमण गर्ने रुसी सेनाको चेतावनी

| रुसले युक्रेनमाथि आ क्र मण गरेको १३औं दिन हुँदा रुसी सेनाले युक्रेनको राजधानी किभमा आ क्र मण गर्ने चेतावनी दिएको छ । युक्रेनका विभिन्न शहरमा आ क्र मण जारी राखेकै...

रुसी फौजले कब्जा गर्यो युक्रेनको खेअरसन शहर

रुसी फौजले कब्जा गर्यो युक्रेनको खेअरसन शहर

| काठमाडौं, १८ फागुन : युक्रेनमाथि आ क्र म ण गरिरहेको रुसले पछिल्लो पटक दक्षिणी शहर खेअरसनमाथि नियन्त्रण लिएको छ। साढे दुई लाख जनसङ्ख्या रहेको सो शहरका मेयरले खानेकुरा र औषधि...

युक्रेनको टेलिभिजन टावरमा रुसी आक्रमण, पाँच जनाकाे मृ त्यु

युक्रेनको टेलिभिजन टावरमा रुसी आक्रमण, पाँच जनाकाे मृ त्यु

| रुसी फौजले युक्रेनको राजधनाी किभको एक टेलिभिजन टावरमाथि हमला गर्दा गर्दा कम्तीमा पाँचजनाको ज्या न गएको युक्रेनको आपत्कालीन सेवासम्बन्धी निकायले जनाएको छ। रुसले युक्रेनमा अब लक्षित हमला गर्ने चेतावनी दिएकै...

रूसी आ क्र मणबाट ३ बालबालिकासहित १९८ जना युक्रेनियनको मृ त्यु

रूसी आ क्र मणबाट ३ बालबालिकासहित १९८ जना युक्रेनियनको मृ त्यु

| युक्रेन सरकारले रूसको आ क्र म णमा हालसम्म १९८ युक्रेनी नागरिक मा रि एको जनाएको छ । जसमा तीन बालबालिका रहेका छन् । युक्रेनका स्वास्थ्यमन्त्री भिक्टर लिस्कोले फेसबुक पोस्टमा आ...

रुसको आक्रमणमा सेनासहित १३७ युक्रेनी नागरिकको मृ त्यु

रुसको आक्रमणमा सेनासहित १३७ युक्रेनी नागरिकको मृ त्यु

| काठमाडौं, १३ फागुन: रुसले युक्रेनमाथि गरेको आ क्र म णमा हालसम्म १ सय ३७ जना सर्वसाधारण तथा सैनिक जवानको मृत्यु भएको युक्रेनी राष्ट्रपति भोलोदिमेर जेलेन्स्कीले बताएका छन्। रुसले जल, स्थल...

युक्रेनी सेनाको दावी- रुसका पाँचवटा विमान खसाल्यौँ

युक्रेनी सेनाको दावी- रुसका पाँचवटा विमान खसाल्यौँ

| एजेन्सी । युक्रेनको सशस्त्र फौजले पाँचवटा रुसी विमान र एउटा हेलिकप्टर खसालिदिएको जनाएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आदेशलगत्तै युक्रेनका कैयौं सहरमा बम, क्षेप्यास्त्र र गोलाबारी सुरु भएको थियो...

एमसीसी बारे फेरि बोल्यो चीन: अल्टिमेटमसहित आएको एमसीसी उपहार हो कि ´ पाण्डोराज बक्स´ ?

एमसीसी बारे फेरि बोल्यो चीन: अल्टिमेटमसहित आएको एमसीसी उपहार हो कि ´ पाण्डोराज बक्स´ ?

| काठमाडौं, ११ फागुन: चीनले अमेरिकी सहयोग परियोजना (एमसीसी) बारे कडा टिप्पणी गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनयिङलेले एससीसी उपहार हो कि पान्डोराज बक्स हो भनेर प्रश्न गरेकी...