| एजेन्सी, २९ पुस : चीनमा पाँच महिनाभन्दा लामो समयपछि एकैदिन सबैभन्दा धेरै कोरोना भाइरसका संक्रमित देखिएका छन् । योसँगै कोरोनाको अर्को लहरबाट बच्न चीनले चार वटा सहरमा लकडाउन लागू गरेको...
| काठमाडौं, २९ पुस : मलेसियाका राज अल सुल्तान अब्दुल्लाले देशमा सङ्कटकाल घोषणा गरेर संसद निलम्बन गरेका छन् । कोरोना भाइरसको महामारी रोक्नका लागि भन्दै प्रधानमन्त्री मुहयिदिन यासिनको सिफारिसमा राजा अब्दुल्लाले...
| एजेन्सी, २९ पुस : अमेरिकी उपराष्ट्रपति माइक पेन्सले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बर्खास्त नगर्ने बताएका छन् । तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले २५औँ संशोधनको व्यवस्था सक्रिय पारेर राष्ट्रपतिबाट ट्रम्पलाई हटाउने पक्षमा...
| एजेन्सी, २८ पुस : भारतको सर्वोच्च अदालतले तीनवटै कृषि कानुन अर्को आदेश नआएसम्मका लागि लागू गर्न रोक लगाएको छ । गत वर्ष बनेको यस कानुनलाई लिएर विभिन्न किसान सङ्गठन गएको...
| एजेन्सी, २८ पुस : जापानको समुद्री तटीय क्षेत्रमा भएको बाक्लो हिमपातमा परेर कम्तीमा १३ जनाको मृत्यु भएको जापानी उद्धारकर्मीहरुले जनाएका छन् । जापानी अग्नि तथा विपद व्यवस्थापन निकायका अनुसार उक्त...
| एजेन्सी, २८ पुस : अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले फेरि हिं'सात्मक प्रदर्शनको तयारी गरेका सङ्घीय अनुसन्धान ब्यूरो एफबीआईले जनाएको छ । एफबीआईले आउँदा दिनमा राष्ट्रपति ट्रम्पका समर्थकहरुले ह'तियारसहित हिं'सात्मक प्रदर्शनको...
| काठमाडौं, पुस २८ : भारतीय केन्द्रीय रक्षामन्त्री श्रीपाद नाइक सवारी दु'र्घटनामामा परेका छन्। मन्त्री नाइकको कार सोमबार कर्नाटकको अंकोलामा दु'र्घटनामा पर्दा उनकी पत्नी विजया नाइक र स्वकीय सचिवको मृ'त्यु भएको...
| एजेन्सी, २७ पुस : कोरोना भाइरसबारे अध्ययन गर्न विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को टोली आउँदो बिहीबार चीन जाने भएको छ । डब्ल्यूएचओको टोली आउँदो बिहीबार अर्थात् जनवरी १४ तारिखमा कोरोनाको...
| काठमाडौं,पुस २७ : अमेरिकी संसदमा हिंस्रक आक्रमण गराएका राष्ट्रपति डोनल्ड ट्रम्पमाथि महाअभियोग लगाउन तल्लो सदन हाउस अफ रिप्रजेन्टेटिभमा मतदानको तयारी गरिएको छ। तल्लो सदनमा भोलिसम्म मतदान गर्नेगरी तयारी भइरहेको डेमोक्र्याटस...
| एजेन्सी, २६ पुस : भारतले आउँदो शनिबारबाट कोरोनाविरुद्धको खोप अभियान सुरु गर्ने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको उच्च सरकारी अधिकारीसहितको बैठकले जनवरी १६ अर्थात् आउँदो शनिबारदेखि...