विश्व

फ्रान्सका राष्ट्रपतिलाई कोरोना संक्रमण पुष्टि

फ्रान्सका राष्ट्रपतिलाई कोरोना संक्रमण पुष्टि

| एजेन्सी, २ पुस : फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोलाई कोरोना भाइरसको संक्रमण भएको छ । ४२ वर्षीय राष्ट्रपति म्याक्रोलाई कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि परीक्षण गरिएकोमा रिपोर्ट पोजेटिभ आएको त्यहाँको राष्ट्रपति कार्यालयले...

श्रीलङ्कासँगको प्रस्तावित सम्झौता एमसीसीद्वारा रद्द

श्रीलङ्कासँगको प्रस्तावित सम्झौता एमसीसीद्वारा रद्द

| एजेन्सी, २ पुस : वाशिङ्टनमा रहेको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बोर्डले श्रीलङ्कासँगको प्रस्तावित ४८० मिलियन अमेरिकी डलर बराबरको सम्झौता रद्द गर्ने निर्णय गरेको छ । यसअघि श्रीङ्काले आर्थिक विकासमा जोड...

कोरोना भाइरसको ‘नयाँ प्रकार’ पहिचान

कोरोना भाइरसको ‘नयाँ प्रकार’ पहिचान

| एजेन्सी, ३० मंसिर : बेलायतको केही भागमा कोरोना भाइरसको एक नयाँ प्रकार पाइएको छ, जो तीव्र गतिमा फैलिरहेको छ । बेलायतका स्वास्थ्यमन्त्री म्याट ह्यानककले कम्तीमा ६० अलग-अलग स्थानीय प्रशासनले यस...

भारतीय च्यानल रिपब्लिक टीभीका सीईओ पक्राउ

भारतीय च्यानल रिपब्लिक टीभीका सीईओ पक्राउ

| काठमाडौं : मुम्बई प्र'हरीले आइतबार रिपब्लिक टीभीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विकास खनचंदानीलाई कथित टीआरपी घोटाला प्र'करणको सम्बन्धमा प'क्राउ गरेको छ । मुम्बईका ज्वाइन्ट कमिस्नर अफ प्रहरीका मिलिंद भरांभेले रिपब्लिक...

भोलिदेखि अमेरिकामा कोरोना विरुद्धको खोप लगाउन सुरु गरिने

भोलिदेखि अमेरिकामा कोरोना विरुद्धको खोप लगाउन सुरु गरिने

| एजेन्सी, २८ मंसिर : अमेरिकामा (भोलि) सोमबारदेखि कोरोना भाइरस विरुद्धको खोप लगाउन सुरु गरिने भएको छ । फाइजर र बायोएनटेक कम्पनीले बनाएका खोप सोमबारदेखि लगाउन सुरु गरिने बीबीसीले जनाएको छ...

कोरोना खोप परीक्षणमा समस्या देखिएसँगै रद्द, अस्ट्रेलियामा पुनः तीन महिना यात्रा प्रतिबन्ध

कोरोना खोप परीक्षणमा समस्या देखिएसँगै रद्द, अस्ट्रेलियामा पुनः तीन महिना यात्रा प्रतिबन्ध

| एजेन्सी, २६ मंसिर : अस्ट्रेलियाले युनिभर्सिटी अफ क्विन्सल्याण्ड र सीएसएल लिमिटेडले संयुक्तरुपमा विकास गरिरहेको खोपको अर्डर रद्द गरेको छ । अस्ट्रेलियाले उनीहरुले विकास गरिरहेको खोपका लागि पाँच करोड १० लाख...

विश्वमा चार करोड ९१ लाखभन्दा धेरै कोरोनामुक्त

विश्वमा चार करोड ९१ लाखभन्दा धेरै कोरोनामुक्त

| काठमाडौं, २६ मंसिर : विश्वमा कोरोना भाइरसको संक्रमण हुनेको संख्या ७ करोड नाघेको छ । वर्ल्डओ मिटरका अनुसार विश्वमा अहिलेसम्म सात करोड सात लाखभन्दा धेरैलाई कोरोना भाइरसको संक्रमण भएको छ...

महिला पत्रकारको गो’ली हानी ह’त्या

महिला पत्रकारको गो’ली हानी ह’त्या

| काठमाडौं, मंसिर २६ अफगानिस्तानमा एक पत्रकार महिलाको गो'ली हानी ह'त्या भएको छ । रेडियो र टेलिभिजनमा कार्यरत पत्रकार मलाला माइवन्दको ह'त्या भएको हो । कार्यालय जाँदै गर्दा हतियारधारी समूहले उनी...

अर्को हप्तादेखि क्यानडामा कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिने

अर्को हप्तादेखि क्यानडामा कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिने

| एजेन्सी, २५ मंसिर : क्यानडाले फाइजर बायोएनटेक कम्पनीले बनाएको कोरोना भाइरस विरुद्धको खोप नागरिकमा लगाउने गरी स्वीकृति दिएको छ । क्यानडाको स्वास्थ्यसम्बन्धी एक संस्था हेल्थ क्यानडाले खोपको अनुमति दिने विषयमा...

कारोनाका कारण दक्षिण अमेरिकी सबैभन्दा प्रभावित राष्ट्र ब्राजिल

कारोनाका कारण दक्षिण अमेरिकी सबैभन्दा प्रभावित राष्ट्र ब्राजिल

| एजेन्सी, २५ मंसिर : ब्राजिलमा कोरोना भाइरस (कोभिड-१९) बाट बुधबार ८३६ जनाको मृत्युपछि कुल मृतकको संख्या एक लाख ७८ हजार ९९५ पुगेको समाचारमा जनाइएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको...