विश्व

फाइजर खोप लगाएकी महिलामा एक सातापछि कोरोना संक्रमण

फाइजर खोप लगाएकी महिलामा एक सातापछि कोरोना संक्रमण

| एजेन्सी : संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियामा एक नर्सले कोरोनाविरुद्धको खोप लगाए पनि एक सातापछि संक्रमित भएको पाइएको छ। उनलाई फाइजरको कोरोना खोप लगाइएको थियो। म्याथ्यु डब्ल्यु नाम गरेकी ती महिला...

बेलायतले अक्सफोर्ड-एस्ट्राजेनेका भ्याक्सिनलाई अनुमति दियो

बेलायतले अक्सफोर्ड-एस्ट्राजेनेका भ्याक्सिनलाई अनुमति दियो

| एजेन्सी, १५ पुस : अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकले बनाएको कोरोनाभाइस विरुद्धको भ्याक्सिन प्रयोगको लागि बेलायतले अनुमति दिएको छ । बेलायतले उक्त भ्याक्सिन निर्माता कम्पनी एस्ट्राजेनेकासँग दश करोड भ्याक्सिनको माग पनि गरिसकेको...

अमेरिकामा पनि देखियो कोरोना भाइरसको नयाँ प्रकार

अमेरिकामा पनि देखियो कोरोना भाइरसको नयाँ प्रकार

| काठमाडौं, १५ पुस : कोरोना भाइरसको नयाँ प्रकार अमेरिकामा पनि पुष्टि भएको छ । बेलायतमा पहिलोपटक भेटिएको भनिएको भाइरसको नयाँ प्रकार अमेरिकाको कोलराडो राज्यमा फेला परेको पुष्टि भएको हो ।...

पदभार ग्रहण गरेको दिनदेखि १०० दिनभित्र १० करोड नागरिकलाई खोप दिने बाइडेनको घोषणा

पदभार ग्रहण गरेको दिनदेखि १०० दिनभित्र १० करोड नागरिकलाई खोप दिने बाइडेनको घोषणा

| एजेन्सी, १५ पुस : अमेरिकाका नव-निर्वाचित राष्ट्रपति जो बाइडेनले आफूले पदभार ग्रहण गरेको एक सय दिनमा १० करोड अमेरिकी नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराइसक्ने घोषणा गरेका छन् । आउँदो...

ओलीलाई राजीनामा गराएर विवादास्पद छवि नभएका व्यक्तिलाई प्रधानमन्त्री बनाउन खोजिँदैछ : पूर्वराजदूत

ओलीलाई राजीनामा गराएर विवादास्पद छवि नभएका व्यक्तिलाई प्रधानमन्त्री बनाउन खोजिँदैछ : पूर्वराजदूत

| एजेन्सी, १५ पुस : नेपालका लागि भारतका पूर्वराजदूत श्याम शरणले दुई चिरा भएको नेकपालाई जोड्न चीनले ‘रेफ्री’ को भूमिका खेलेको बताएका छन् । पूर्वराजदूत शरणले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधिसभा...

अमेरिकी नवनिर्वाचित उपराष्ट्रपतिले लगाइन् कोरोना खोप

अमेरिकी नवनिर्वाचित उपराष्ट्रपतिले लगाइन् कोरोना खोप

| न्युयोर्क : अमेरिकाकी नवनिर्वाचित उपराष्ट्रपति कमला ह्यारिसले कोभिड–१९ खोप लगाएकी छन्। मंगलबार टेलिभिजनमा प्रत्यक्ष प्रसारणबीच उनले मडेर्ना खोप लगाएकी हुन्। उनले कोरोनाविरुद्धको खोप लगाउन आफूले सबै नागरिकलाई प्रोत्साहित गर्ने पनि...

वुहान शहरमा कोरोनासम्बन्धी रिपोर्टिङ गर्ने चिनियाँ पत्रकारलाई ४ वर्ष कैद

वुहान शहरमा कोरोनासम्बन्धी रिपोर्टिङ गर्ने चिनियाँ पत्रकारलाई ४ वर्ष कैद

| काठमाडौं : चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको सङ्क्रमणबारे रिपोर्टिङ गर्ने एक जना पत्रकारलाई जे'ल सजाय सुनाइएको छ । ३७ वर्षीया पत्रकार झाङ्ग झानलाई चार वर्षको जेल सजाय सुनाइएको बीबीसीले जनाएको...

कोरोना राहत प्याकेजसम्बन्धी विधेयकमा ट्रम्पद्वारा हस्ताक्षर

कोरोना राहत प्याकेजसम्बन्धी विधेयकमा ट्रम्पद्वारा हस्ताक्षर

| एजेन्सी, १३ पुस : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस राहत प्याकेजसम्बन्धी विधेयकमा हस्ताक्षर गरेका छन् । सदनबाट पास भएको प्याकेजमा अनावश्यक खर्च रहेको र तर नागरिकलाई निकै कम रकम...

इरानमा हिमआँधी : १० जना पर्वतारोहीको ज्यान गयो

इरानमा हिमआँधी : १० जना पर्वतारोहीको ज्यान गयो

|  एजेन्सी, १२ पुस : इरानको राजधानी तेहरानको एल्ब्रुज हिमशृङ्खलामा हिम पहिरो र हिम आँधी आएको खबरमा उल्लेख छ ।  हिमपहिरो र हिमआँधीमा परेर १० जना पर्वतारोहीको ज्यान गएको छ भने...

नेपाल आयो चिनियाँ टोली, सुरक्षाकर्मी नलिईकन विमानस्थलबाट बाहिरिए चिनियाँ उपमन्त्री

नेपाल आयो चिनियाँ टोली, सुरक्षाकर्मी नलिईकन विमानस्थलबाट बाहिरिए चिनियाँ उपमन्त्री

| काठमाडौं, १२ पुस : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित बनेको सन्दर्भमा चिनियाँ उच्च अधिकारीको नेपाल भ्रमणमा आएको छ । चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझाउ नेतृत्वको टोली आइतबार...