विश्व

आज ७२औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवस मनाइँदै

आज ७२औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवस मनाइँदै

| काठमाडौं, २५ मंसिर : महामारीमा मानव अधिकार स्वास्थ्य सेवामा सबैको पहुँच विस्तार भन्ने राष्ट्रिय नाराका साथ देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । सन् १९४८ डिसेम्बर १० तारिखमा संयुक्त राष्ट्रसंघको...

बाइडेनका छोरा माथि कर छलीको आरोप

बाइडेनका छोरा माथि कर छलीको आरोप

| काठमाडौं : अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनमाथि कर छलीको आरोप लागेको छ ।उनको यो अनुसन्धान अमेरिकाको डेलावेयर राज्यमा चलिरहेको छ । हन्टर बाइडेनले भने आफु निर्दोष रहेको...

बाइडेनद्वारा सय दिनभित्र १० करोड मानिसलाई कोरोना खोप दिने घोषणा

बाइडेनद्वारा सय दिनभित्र १० करोड मानिसलाई कोरोना खोप दिने घोषणा

| एजेन्सी, २४ मंसिर : अमेरिकाको राष्ट्रपति जो बाइडेनले आफूले पद सम्हालेको पहिलो एक सय दिनमा १० करोड मानिसलाई कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप दिने घोषणा गरेका छन् । बाइडेनले आफ्नो...

दिल्ली छिर्ने सबै नाका ठप्प, मुख्यमन्त्री केजरीवाल नजरबन्दमा

दिल्ली छिर्ने सबै नाका ठप्प, मुख्यमन्त्री केजरीवाल नजरबन्दमा

| काठमाडौं, २३ मंसिर : भारतको केन्द्र सरकारले ल्याएको कृषि कानुनको विरोधमा भारतमा अहिले किसान आन्दोलन चलिरहेको छ । आन्दोलनरत किसान र आन्दोलनका समर्थकले मंगलबार भारत बन्द गरिरहेका छन् । किसानको...

बेलायतमा ९० वर्षीया महिलालाई दिएर सुरुवात गरियो, कोरोना विरुद्धको खोप

बेलायतमा ९० वर्षीया महिलालाई दिएर सुरुवात गरियो, कोरोना विरुद्धको खोप

| एजेन्सी, २३ मंसिर : बेलायतमा कोराना भाइरस (कोभिड-१९) विरुद्धको खोप दिन सुरु गरिएको छ । फाइजर बायोटेक कम्पनीले बनाएको खोप ९० वर्षकी महिलालाई दिएर सुरुवात गरिएको बीबीसीले जनाएको छ ।...

क्रिसमसपछि कोरोना भाइरसको अर्को लहर आउने विज्ञको चेतावनी

क्रिसमसपछि कोरोना भाइरसको अर्को लहर आउने विज्ञको चेतावनी

| एजेन्सी, २३ मंसिर : अमेरिकाका वरिष्ठ संक्रामक रोग विज्ञ डाक्टरले क्रिसमसपछि कोरोना भाइरसको अर्को लहर आउने चेतावनी दिएका छन् । वरिष्ठ संक्रामक रोग विज्ञ डा. एन्थोनी फाउचीले अमेरिकामा 'थ्याङस्गिभिङ डे'...

कम्बोडियामा कोरोना विरुद्धको खोप निःशुल्क दिइने

कम्बोडियामा कोरोना विरुद्धको खोप निःशुल्क दिइने

| एजेन्सी, २३ मंसिर : कम्बोडियाका सबै नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप निःशुल्क दिइने भएको छ । प्रधानमन्त्री हुन सेनले सबै नागरिकलाई कुनै शुल्क नलिइ कोरोना विरुद्धको खोप प्रदान गरिने जानकारी गराएका...

कोरोनाविरुद्धको खोप उत्पादनमा सघाउन, चिनियाँ खोप निर्मातालाई ५० करोड डलर सरकारी अनुदान

कोरोनाविरुद्धको खोप उत्पादनमा सघाउन, चिनियाँ खोप निर्मातालाई ५० करोड डलर सरकारी अनुदान

| एजेन्सी, २२ मंसिर : चीनको औषधि निर्माता कम्पनी सिनोभ्याक बायोटेकलाई कोरोनाभाइरस विरुद्धको खोप उत्पादनमा सघाउन चीन सरकारले झण्डै ५० करोड अमेरिकी डलर थप अनुदान उपलब्ध गराएको छ । सरकारी विवरण...

चीनले चन्द्रमामा झण्डा गाड्यो

चीनले चन्द्रमामा झण्डा गाड्यो

| काठमाडौं : अमेरिकी सफलताको ५० वर्षपछि चीनले पनि चन्द्रमामा आफ्नो झन्डा गाडेको छ । चीनको नेशनल स्पेस विभागले चन्द्रमाको सतहमा चिनियाँ झन्डा गाडिएको तस्बिर सार्वजनिक गरेको हो । तस्बिर चीनको...

बाइडेनको कार्यकाल सुरु : सबै अमेरिकीलाई मास्क लगाउन आग्रह, ‘सय दिन मास्क लगाऔँ’ अभियान चलाउँदै

बाइडेनको कार्यकाल सुरु : सबै अमेरिकीलाई मास्क लगाउन आग्रह, ‘सय दिन मास्क लगाऔँ’ अभियान चलाउँदै

| एजेन्सी, १९ मंसिर : अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिको रूपमा आफ्नो पहिलो काम मास्कसम्बन्धी अभियान सञ्चालन गर्ने तयारी गरेका छन् । उनले आफ्नो कार्यकाल सुरु भएसँगै सबै अमेरिकीलाई मास्क...