विश्व

साउदीमा एक हप्ताका लागि सबै अन्तर्राष्ट्रिय उडान बन्द

साउदीमा एक हप्ताका लागि सबै अन्तर्राष्ट्रिय उडान बन्द

| काठमाडौं, ६ पुस : साउदी अरेबियाले सबै अन्तर्राष्ट्रिय उडानहरु एक हप्ताका लागि बन्द गरेको छ । कोरोना भाइरस (कोभिड-१९) को नयाँ लहरको सम्भावनालाई मध्यनजर गर्दै एक हप्ताका लागि लागि उडान...

अमेरिकामा कोरोना प्रभावितका लागि नौ खर्ब डलरको राहत प्याकेज

अमेरिकामा कोरोना प्रभावितका लागि नौ खर्ब डलरको राहत प्याकेज

| एजेन्सी, ६ पुस : अमेरिकामा कोरोना प्रभावितका लागि झण्डै नौ खर्ब डलर बराबरको राहत प्याकेज ल्याइएको छ । महिनौँदेखिको खिचातानीपछि अमेरिकी सांसदहरू राहत प्याकेज ल्याउन सहमत भएका बीबीसीले उल्लेख गरेको...

युरोपेली केही राष्ट्रद्वारा बेलायतमा यात्रा प्रतिबन्ध

युरोपेली केही राष्ट्रद्वारा बेलायतमा यात्रा प्रतिबन्ध

| काठमाडौं, ६ पुस : बेलायतमा युरोपेली केही राष्ट्रले यात्राको प्रतिबन्ध लगाएका छन् । कोरोना भाइरसको नयाँ संक्रमण बढेसँगै यात्रामा प्रतिबन्ध लगाइएको हो । आयरल्याण्ड, जर्मनी, फ्रान्स, नेदरल्याण्ड्स बेल्जियमलगायतले बेलायतसँगको हवाई...

ह्वाइट हाउस छाड्दा छाड्दै ट्रम्प र मेलानियाले गराए फोटो सूट, दिए क्रिसमसको शुभकामना

ह्वाइट हाउस छाड्दा छाड्दै ट्रम्प र मेलानियाले गराए फोटो सूट, दिए क्रिसमसको शुभकामना

| काठमाडाैं, ५ पुष :अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पले ह्वाइट हाउसभित्रै फोटो सूट गराउनुभएको छ । पूर्वमोडल समेत रहनुभएका मेलानियाले यस वर्षको क्रिसमसको शुभकामना दिनका लागि ह्वाइट...

मोडेर्नाले बनाएको खोप अमेरिकामा पनि अनुमति

मोडेर्नाले बनाएको खोप अमेरिकामा पनि अनुमति

| एजेन्सी, ३ पुस : अमेरिकाले कोरोना भाइरस विरुद्ध मोडेर्नाले बनाएको खोपलाई पनि अनुमति दिएको छ । मोडेर्नाले विकास गरेको खोपलाई पनि आपतकालीन रुपमा प्रयोगका लागि स्वीकृति दिएको अमेरिकाको नियामक निकाय...

कोरोनाको खोप एसियामा आउन एक बर्ष लाग्न सक्छ : डब्लुएचओ

कोरोनाको खोप एसियामा आउन एक बर्ष लाग्न सक्छ : डब्लुएचओ

| एजेन्सी, २ पुस : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले एसिया प्रशान्त क्षेत्रमा कोरोनाविरुद्धको खोप आउन झण्डै एक बर्षसम्म लाग्न सक्ने जनाएको छ ।संगठनले यस क्षेत्रमा तत्काल खोप पाउने सम्भावना कम रहेको...

लामो समयसम्म यौन सम्बन्ध राखेर पुरुषलाई बलात्कारी भन्न मिल्दैन :  उच्च अदालत

लामो समयसम्म यौन सम्बन्ध राखेर पुरुषलाई बलात्कारी भन्न मिल्दैन : उच्च अदालत

| काठमाडौं, पुस २ : भारतको दिल्लीस्थित उच्च अदालतले एक पुरुषले आफूलाई विवाहको आश्वासन दिएर लामो समयसम्म यौ'न सम्बन्ध राखेको भन्दै दिएको ब'लात्कारको मु'द्दा खारेज गरिदिएको छ। लामो समयसम्म सहमतिमा गरिएको...

फ्रान्सका राष्ट्रपतिलाई कोरोना संक्रमण पुष्टि

फ्रान्सका राष्ट्रपतिलाई कोरोना संक्रमण पुष्टि

| एजेन्सी, २ पुस : फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोलाई कोरोना भाइरसको संक्रमण भएको छ । ४२ वर्षीय राष्ट्रपति म्याक्रोलाई कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि परीक्षण गरिएकोमा रिपोर्ट पोजेटिभ आएको त्यहाँको राष्ट्रपति कार्यालयले...

श्रीलङ्कासँगको प्रस्तावित सम्झौता एमसीसीद्वारा रद्द

श्रीलङ्कासँगको प्रस्तावित सम्झौता एमसीसीद्वारा रद्द

| एजेन्सी, २ पुस : वाशिङ्टनमा रहेको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बोर्डले श्रीलङ्कासँगको प्रस्तावित ४८० मिलियन अमेरिकी डलर बराबरको सम्झौता रद्द गर्ने निर्णय गरेको छ । यसअघि श्रीङ्काले आर्थिक विकासमा जोड...

कोरोना भाइरसको ‘नयाँ प्रकार’ पहिचान

कोरोना भाइरसको ‘नयाँ प्रकार’ पहिचान

| एजेन्सी, ३० मंसिर : बेलायतको केही भागमा कोरोना भाइरसको एक नयाँ प्रकार पाइएको छ, जो तीव्र गतिमा फैलिरहेको छ । बेलायतका स्वास्थ्यमन्त्री म्याट ह्यानककले कम्तीमा ६० अलग-अलग स्थानीय प्रशासनले यस...