समाचार

अपाङ्ग बालिका बला’त्कारको आरोपमा ८० वर्षीय वृद्ध प’क्राउ

अपाङ्ग बालिका बला’त्कारको आरोपमा ८० वर्षीय वृद्ध प’क्राउ

| बागलुङ : १५ वर्षीया अपाङ्गता भएकी बालिका ब'लात्का'रको आरोपमा एक वृद्ध प'क्राउ परेका छन् । काठेखोला गाउँपालिका–१ का ८० वर्षीय वृद्धले चैत १२ गते बालिका ब'लात्का'र गरेको उजुरी परेपछि प्र'हरीले...

नेपालमा इमानदार र नैतिकवनमाथि कारबाही हुन्छ, मूर्ख र भ्रष्ट पुरस्कृत हुन्छन् : नेता भट्टराई

नेपालमा इमानदार र नैतिकवनमाथि कारबाही हुन्छ, मूर्ख र भ्रष्ट पुरस्कृत हुन्छन् : नेता भट्टराई

| काठमाडौं, १९ चैत : नेकपा एमालेका नेता योगेश भट्टराईले अहिले नेपालमा विद्वानमाथि कारबाही हुने गरेको बताएका छन् । बिहीबार एमालेका नेता घनश्याम भुसाल र सुरेन्द्र पाण्डे निलम्बनमा परेपछि भट्टराईले यस्तो...

फास्ट ट्र्याक निर्माणसम्बन्धी दोस्रो प्याकेजको ठेक्का प्रक्रिया रद्द गर्न निर्देशन

फास्ट ट्र्याक निर्माणसम्बन्धी दोस्रो प्याकेजको ठेक्का प्रक्रिया रद्द गर्न निर्देशन

| काठमाडौं, १९ चैत : प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिले काठमाडौं-तराई मधेश द्रुत मार्ग (फास्ट ट्र्याक)को सुरुङ र पुल निर्माणसम्बन्धी दोस्रो प्याकेजको ठेक्का प्रक्रिया रद्द गर्न निर्देशन दिएको छ । ठेक्का...

अझै कसैको नेतृत्वमा सरकार बन्ने अवस्था आइसकेको छैन : प्रवक्ता शर्मा

अझै कसैको नेतृत्वमा सरकार बन्ने अवस्था आइसकेको छैन : प्रवक्ता शर्मा

| काठमाडौं, १९ चैत : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) का कारण नयाँ सरकार निर्माणको प्रक्रिया सुरु हुन नसकेको बताएका छन् । बिहीबार...

छ लाख रुपैयाँ लुट्ने चार जना पक्राउ

छ लाख रुपैयाँ लुट्ने चार जना पक्राउ

| काठमाडौं, १९ चैत : काठमाडौंको खिचापोखरीबाट ६ लाख रुपैयाँ लुट्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । खिचापोखरीमा प्रवेशराज भण्डारीले सञ्चालन गरेको ग्लोबल जिपाङ टुर्स एन्ड ट्राभलबाट बुधबार साँझ दाङका...

ओलीका लागि संसारमा या त चाकर छन्, या शत्रु मात्रै : नेता भुसाल

ओलीका लागि संसारमा या त चाकर छन्, या शत्रु मात्रै : नेता भुसाल

| काठमाडौं, १९ चैत : नेकपा एमालेबाट निलम्बनमा परेका नेता घनश्याम भुसालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीका लागि यो संसारमा या त चाकर मात्रै रहेको या शत्रु मात्रै रहेको बताएका छन्...

सर्वोच्चद्वारा नेकपा विघटनको फैसला पुनरावलोकन अस्वीकार

सर्वोच्चद्वारा नेकपा विघटनको फैसला पुनरावलोकन अस्वीकार

| काठमाडौं, १९ चैत : एमाले र माओवादी मिलेर बनेको नेकपा विघटनको फैसला पुनरावलोकन गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । सर्वोच्चले क्षेत्राधिकार बाहिर गएर नेकपा विभाजन गरेर एमाले र माओवादी...

प्रदूषण घट्यो तर फेरि बढ्ने सम्भावना भएकाले सचेत हुन आग्रह

प्रदूषण घट्यो तर फेरि बढ्ने सम्भावना भएकाले सचेत हुन आग्रह

| काठमाडौं, १९ चैत : काठमाडौंसहित देशका धेरै ठाउँमा केही दिनदेखि बढेको वातावरण प्रदूषण केही कम भएको छ । बुधबार पानी परेपछि प्रदूषण केही घटेको हो । पूरै हट्न भने अझै...

प्राविधिक कारणले मात्र सरकारलाई समर्थन गर्नुपरेको हो : प्रवक्ता श्रेष्ठ

प्राविधिक कारणले मात्र सरकारलाई समर्थन गर्नुपरेको हो : प्रवक्ता श्रेष्ठ

| काठमाडौं, १९ चैत : नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्बन्धमा छिट्टै निर्णय लिने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार बसेको स्थायी कमिटीको...

सुरेन्द्र पाण्डे र घनश्याम भुसाल पनि एमाले पार्टी सदस्यबाट निलम्बन

सुरेन्द्र पाण्डे र घनश्याम भुसाल पनि एमाले पार्टी सदस्यबाट निलम्बन

| काठमाडौं, १९ चैत : नेकपा एमालेले उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई पार्टी सदस्यबाट निलम्बन गरेको छ । पार्टीले सोधेको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै ६ महिनाका लागि...