अर्थ

कारोबार रकममा आज फेरि नयाँ रेकर्ड

कारोबार रकममा आज फेरि नयाँ रेकर्ड

| काठमाडौं, १६ जेठ : शेयर बजार कारोबार हुने हप्ताको पहिलो दिन (आज) आइतबार एकै दिन १७ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार भएसँगै नयाँ रेकर्ड कायम भएको छ । यसअघि पौने १५...

गण्डकी प्रदेशको बजेट अधिवेशन आजदेखि सुरु

गण्डकी प्रदेशको बजेट अधिवेशन आजदेखि सुरु

| काठमाडौं, १६ जेठ : गण्डकी प्रदेशको बजेट अधिवेशन (आज) आइतबारदेखि सुरू हुँदैछ । प्रदेश प्रमुख सीताकुमारी पौडेलले आइतबार १ बजेका लागि बजेट अधिवेशन आह्वान गरेकी छिन् । बजेट अधिवेशनको पहिलो...

यस्ताे छ सरकारले ल्याएको बजेट (पूर्ण पाठसहित)

यस्ताे छ सरकारले ल्याएको बजेट (पूर्ण पाठसहित)

| काठमाडौं, १५ जेठ : सरकारले आगामी आर्थिक वर्षका लागि अध्यादेशमार्फत् १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार सिंहदरबारबाट बजेट सार्वजनिक गरेका हुन्। कुल...

युवा तथा खेलकुद मन्त्रालयलाई २ अर्ब ७४ करोड रुपैयाँ बजेट

युवा तथा खेलकुद मन्त्रालयलाई २ अर्ब ७४ करोड रुपैयाँ बजेट

| काठमाडौं, १५ जेठ : सरकारले आगामी आर्थिक बर्ष २०७८–७९ लागि युवा तथा खेलकुद मन्त्रालयलाई २ अर्ब ७४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । शनिबार अध्यादेश मार्फत नयाँ आर्थिक बर्षको...

आयो १६ खर्ब ४७ अर्बको बजेट

आयो १६ खर्ब ४७ अर्बको बजेट

| काठमाडौं, १५ जेठ : अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि कुल १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट सार्वजनिक गरेका छन्। जसअनुसार संघको चालुगत खर्चका लागि...

मेलम्ची खानेपानी आयेजनाका लागि रु ३ अर्ब ५१ करोड विनियोजन

मेलम्ची खानेपानी आयेजनाका लागि रु ३ अर्ब ५१ करोड विनियोजन

| काठमाडौं, १५ जेठ : सरकारले मेलम्ची खानेपानी आयेजनाका लागि रु तीन अर्ब ५१ करोड रकम विनियोजन गरेको छ । शनिबार आर्थिक वर्ष २०७८/७९ को लागि आयव्यय विवरण प्रस्तुत गर्दै अर्थमन्त्री...

अब श्रमिकको न्यूनतम तलब १५ हजार

अब श्रमिकको न्यूनतम तलब १५ हजार

| काठमाडौं, १५ जेठ : सरकारले श्रमिकहरुको आधारभूत तलब मासिक १५ हजार पुर्याउने घोषणा गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणको क्रममा यस्तो बताएका हुन् । उनका अनुसार सरकारले प्रदान...

कोरोनाले ज्यान गुमाएकाका छोराछोरीलाई छात्रवृत्ति

कोरोनाले ज्यान गुमाएकाका छोराछोरीलाई छात्रवृत्ति

| काठमाडौं, १५ जेठ : सरकारले कोरोनाबाट ज्यान गुमाएकाहरुका सन्तानलाई छात्रवृत्ति दिने घोषणा गरेको छ । आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले शहीद, एचआईभीबाट ज्यान गुमाएका, गरिबसँगै कोरोनाबाट...

भक्तपुरमा अन्तर्राष्ट्रिय स्तरको आधुनिक वीर अस्पताल बन्ने

भक्तपुरमा अन्तर्राष्ट्रिय स्तरको आधुनिक वीर अस्पताल बन्ने

|  भक्तपुर,  १५ जेठ : जिल्लाको चाँगुनारायण नगरपालिको दुवाकोटमा अन्तर्राष्ट्रिय स्तरको आधुनिक वीर अस्पताल निर्माण हुने भएको छ । आगामी तीन वर्षभित्रमा निर्माण सम्पन्न गर्ने गरी आर्थिक वर्ष २०७८/७९ भित्रमा डिपीआर...

पशुपतिलाई ३५ करोड बजेट

पशुपतिलाई ३५ करोड बजेट

| काठमाडौं, १५ जेठ : पशुपति क्षेत्र विकास संरक्षण गुरु योजना विस्तारका लागि सरकारले ३५ करोड रकम विनियोजन गरेको छ । शनिबार बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णु पौडेलले सो जानकारी दिएका...