समाचार

बालबालिका कोरोना सङ्क्रमणको उच्च जोखिममा

बालबालिका कोरोना सङ्क्रमणको उच्च जोखिममा

| काठमाडौं, २७ असार : बालबालिका कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेका छन् र उनीहरूलाई कोरोनाबाट बचाउनु अबको महत्त्वपूर्ण कार्य भएको चिकित्सकको सुझाव छ । बालबालिकालाई कोरोनाबाट जोगाउन अभिभावकको भूमिका महत्वपूर्ण हुने...

१७ कम्पनी प्राथमिक सेयर निष्कासनको पर्खाइमा

१७ कम्पनी प्राथमिक सेयर निष्कासनको पर्खाइमा

| काठमाडौं, २७ असार: विभिन्न १७ वटा कम्पनीले नेपाल धितोपत्र बोर्डमा प्राथमिक सेयर निष्कासनका लागि अनुमति माग गरेका छन् । यी कम्पनीको पाँच अर्ब रकम भन्दा बढीको प्राथमिक सेयर (आईपीओ) बजारमा...

ठमेल क्षेत्र अझै सुनसान

ठमेल क्षेत्र अझै सुनसान

| काठमाडौं, २७ असार :  निषेधाज्ञा खुकुलो भएर सवारीसाधनमा लगाइएको जोरबिजोर प्रणाली हटाइएसँगै काठमाडौंका अन्य स्थानहरूमा चहलपहल बढे पनि ठमेल क्षेत्र भने अझै पनि सुनसानकै अवस्थामा छ । चहलपहल बढेका स्थानहरूमा...

बहुविवाह मुद्दाका फरार प्रतिवादी पक्राउ

बहुविवाह मुद्दाका फरार प्रतिवादी पक्राउ

| काभ्रे : काभ्रे प्र'हरीले बहुविवाह मुद्धाका फ'रार प्रतिवादी प'क्राउ गरेको छ । प'क्राउ पर्नेमा चौरीदेराली गाउँपालिका वडा नम्बर ९ की ३० वर्षीय अनिता परियार र सोहि गाउँपालिका वडा नम्बर ३३...

देउवा विरुद्ध एक साझा उम्मेदवार खडा गर्छौंः नेता पौडेल

देउवा विरुद्ध एक साझा उम्मेदवार खडा गर्छौंः नेता पौडेल

| काठमाडौं, २६ असार : कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिवेशनमा शेरबहादुर देउवा विरुद्ध एक साझा उम्मेदवार खडा गर्ने बताएका छन्। पार्टी नेतृत्व परिवर्तन अत्यावश्यक रहेकाले व्यक्ति मात्र नभएर प्रवृत्तिको परिवर्तन...

काभ्रेमा मान्छे मारेर भागेका चालक पक्राउ

काभ्रेमा मान्छे मारेर भागेका चालक पक्राउ

| काभ्रे : काभ्रेको बनेपामा तरकारी ब्यापार गर्दै आएका दुई जनालाई ठ'क्कर दिएर भागेको सवारी चालक प'क्राउ परेका छन् । प'क्राउ पर्नेमा रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका वडा नम्बर १ का ३९...

एमालेको आन्तरिक विवाद समाधान गर्दै भोलि  सहमतिको घोषणा गर्ने

एमालेको आन्तरिक विवाद समाधान गर्दै भोलि सहमतिको घोषणा गर्ने

| काठमाडौं, २६ असार : नेकपा एमालेको कार्यदलले पार्टीभित्र देखिएका विवाद समाधान गर्दै आइतबार सहमतिको घोषणा गर्ने तयारी गरेको छ । सिंहदरबारमा शनिबार बसेको कार्यदल बैठकमा असहमतिका केहि बिषयलाई टुङ्ग्याएको र...

३१ जना जुवाडे पक्राउ

३१ जना जुवाडे पक्राउ

| काठमाडौं, २६ असार : प्र हरीले जुवातास खेलिरहेको अवस्था विभिन्न स्थानबाट ३१ जनालाई प क्राउ गरेको छ। प्रहरीका अनुसार भक्तपुर, मध्यपुर ठिमी नगरपालिका–७ नगदेश बस्ने ४० वर्षीय रत्नकाजी अवालेको रत्न...

यूरो कपमा सट्टाबाजी खेलाउने ५ जना पक्राउ

यूरो कपमा सट्टाबाजी खेलाउने ५ जना पक्राउ

| ललितपुर , २६ असार :यूरो कप फुटबल प्रतियोगिता २०२१ का खेलमा सट्टाबाजी खेलाउने गरेको अभियोगमा ललितपुरका विभिन्न स्थानबाट ५ जनालाई प्र हरीले प क्राउ गरेको छ। प क्राउ पर्नेहरूमा ललितपुर...

राष्ट्रपति भेट्न पुगे प्रधानमन्त्री

राष्ट्रपति भेट्न पुगे प्रधानमन्त्री

| काठमाडौं, २६ असार : प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन् । शनिबार अपराह्न ओली राष्ट्रपति भवन शीतलनिवास गएका हुन् । राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीचको...