समाचार

प्रधानमन्त्रीमा रहँदा राम्रा काम मात्रै गरेँ, बादल हटेर सूर्य उदाउनेछ : केपी ओली

प्रधानमन्त्रीमा रहँदा राम्रा काम मात्रै गरेँ, बादल हटेर सूर्य उदाउनेछ : केपी ओली

| काठमाडौं, २९ असार : निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले पदमा रहँदा राम्रो काम मात्रै गरेको दाबी गरेका छन् । देशवासीका नाममा सम्बोधन गर्दै ओलीले तीन वर्ष पदमा बस्दा नागरिकको...

आज दुई हजार ७८ जना कोरोनामुक्त, थप १२ जनाको ज्यान गयो

आज दुई हजार ७८ जना कोरोनामुक्त, थप १२ जनाको ज्यान गयो

| काठमाडौं, २९ असार : मंगलबार थप दुई हजार तीन सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सात हजार ५८ नमुनाको पीसीआर परीक्षण गर्दा एक हजार ६ सय ३९...

इराक : अस्पतालमा आगलागी हुँदा ५० जनाको ज्यान गयो

इराक : अस्पतालमा आगलागी हुँदा ५० जनाको ज्यान गयो

| एजेन्सी, २९ असार : इराकको एक अस्पतालमा आगलागी हुँदा ५० जनाको ज्यान गएको छ । केही घाइते भएका छन् । इराकको नसिरिया सहरमा रहेको अल हुसेन अस्पतालको कोभिड वार्डमा आगलागी...

विश्वमा पहिलो पटक अदालतबाट प्रधानमन्त्री तोकियो, म नेतृत्वको सरकार ऐतिहासिक रूपमा सफल भयो : केपी ओली

विश्वमा पहिलो पटक अदालतबाट प्रधानमन्त्री तोकियो, म नेतृत्वको सरकार ऐतिहासिक रूपमा सफल भयो : केपी ओली

| काठमाडौं, २९ असार : निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सरकारबाट बाहिरिँदा रत्तीभर चिन्ता नभएको दाबी गरेका छन् । सोमबारको सर्वोच्चको फैसलापछि प्रधानमन्त्रीबाट बिदा हुनुअघि सम्बोधन गर्दै ओलीले आफूले देश...

आज बेलुकादेखि नै तमासा सुरु हुन्छ, अदालतको फैसलाले लोकतन्त्रमा विश्वास राख्नेहरुलाई निराश बनायो : ओली

आज बेलुकादेखि नै तमासा सुरु हुन्छ, अदालतको फैसलाले लोकतन्त्रमा विश्वास राख्नेहरुलाई निराश बनायो : ओली

| काठमाडौं, २९ असार : प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसलाले लोकतन्त्रमा विश्वास राख्नेहरुलाई निराश बनाएको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारबाट बाहिरिनुअघि देशवासीका नाममा सम्बोधन गर्दै सर्वोच्चको (हिजो) सोमबारको...

ब्यूँतियो ‘युथ फोर्स’, युवा संघद्वारा तत्काल ५० हजार युवा परिचालन

ब्यूँतियो ‘युथ फोर्स’, युवा संघद्वारा तत्काल ५० हजार युवा परिचालन

| काठमाडौं, २९ असार : वर्तमान राजनीतिक परिस्थिती, मुलुकको अवस्था, लामो संघर्ष पछि प्राप्त दलीय व्यवस्थालाई मास्ने षड्यन्त्र तथा न्यायपालिकाले कार्यपालिकालाई नियन्त्रण गरी निरंकुशता हावी हुने भन्दै संघले (आज) मंगलबार युथ...

सर्वोच्चको फैसलाले महत्वपूर्ण योगदान पुर्‍यायो  : माओवादी केन्द्र

सर्वोच्चको फैसलाले महत्वपूर्ण योगदान पुर्‍यायो : माओवादी केन्द्र

| काठमाडौं, २९ असार : नेकपा (माओवादी केन्द्र)ले सर्वोच्चअदालतको फैसलालाई ऐतिहासिक र महत्वपूर्ण भनी स्वागत गरेको छ । पार्टी मुख्यालय पेरिसडाँडामा मंगलबार बसेको माओवादी स्थायी समिति बैठकले अदालतको फैसलाले संविधान र...

देउवालाई प्रधानमन्त्री नियुक्ती विषयको बचाउ गरेका महान्यायाधिवक्ता बडालद्वारा राजीनामा

देउवालाई प्रधानमन्त्री नियुक्ती विषयको बचाउ गरेका महान्यायाधिवक्ता बडालद्वारा राजीनामा

| काकाठमाडौं, २९ असार : महान्यायाधिवक्ता रमेश बडालले राजीनामा दिएका छन् । नयाँ प्रधानमन्त्री नियुक्ति अघि उनको राजीनामा आएको हो । अग्नि खरेलले २०७७ चैत ६ गते राजीनामा दिएपछि बडाल महान्यायाधिवक्तामा...

आज सुनचाँदीकै मूल्य बढ्यो, कारोबार कतिमा ?

आज सुनचाँदीकै मूल्य बढ्यो, कारोबार कतिमा ?

| काठमाडौं, २९ असार : मंगलबार सुनचाँदीको मूल्य बढेको छ । मंगलबार सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य १० रुपैयाँले बढेको छ । सुनको मूल्य तोलामा...

प्रधानमन्त्रीमा नियुक्त भए शेरबहादुर देउवा, सकेसम्म आजै शपथ गराउने तयारी

प्रधानमन्त्रीमा नियुक्त भए शेरबहादुर देउवा, सकेसम्म आजै शपथ गराउने तयारी

| काठमाडौं, २९ असार : राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी छिन् । संविधानको धारा ७६ (५) अनुसार देउवालाई राष्ट्रपतिले प्रधानमन्त्री पदमा नियुक्त गरेकी हुन् ।...