अर्थ

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड, आज कतिमा कारोबार हुँदैछ ?

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड, आज कतिमा कारोबार हुँदैछ ?

| काठमाडौं, ८ साउन : बिहीबार सुनको मूल्यले प्रतितोलामा पाँच सय रुपैयाँ बढेर फेरि नयाँ रेकर्ड बनाएको छ । बिहीबार सुनको मूल्य अहिलेसम्मकै महँगो तोलाको ९४ हजार ५ सय रुपैयाँ पुगेको...

अहिलेसम्मकै उच्च सुनचाँदीको मूल्य, आज कतिमा कारोबार हुँदैछ ?

अहिलेसम्मकै उच्च सुनचाँदीको मूल्य, आज कतिमा कारोबार हुँदैछ ?

| काठमाडौं, ७ साउन : बुधबार सुनचाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । एकैदिन सुन तोलामा एक हजार तीन सय रुपैयाँले बढेर सुनको मूल्यले नेपाली बजारमा नयाँ रेकर्ड बनाएको हो ।...

१५ अङ्कले घट्यो नेप्से

१५ अङ्कले घट्यो नेप्से

| काठमाडौँ, ६ साउन: धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक झण्डै १५ अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से १४.९९ ले घटेर एक हजार ४४९.९४ अङ्कमा रोकिएको...

विद्यार्थीलाई राजस्वको दायरामा ल्याउन नसक्दा एक वर्षमै २८ करोड गुम्यो

विद्यार्थीलाई राजस्वको दायरामा ल्याउन नसक्दा एक वर्षमै २८ करोड गुम्यो

| काठमाडौं, ५ साउन : उच्च शिक्षा अध्ययनका लागि सरकारले भारत जाने विद्यार्थीलाई राजस्वको दायरामा ल्याउन नसक्दा एक वर्षमै करिब २८ करोड रुपैयाँ गुमेको पाइएको छ । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको...

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा कारोबार हुँदैछ ?

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा कारोबार हुँदैछ ?

| काठमाडौं, ५ साउन : सोमबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । सुनको मूल्य तोलामा २ सय रुपैयाँ घटेको छ । सुनको मूल्य सोमबार तोलामा ९२ हजार ३ सय रुपैयाँ...

चेम्बरले ग¥यो मौद्रिक नीतिको स्वागत

चेम्बरले ग¥यो मौद्रिक नीतिको स्वागत

| काठमाडौँ, ४ साउन : नेपाल चेम्बर अफ कमर्सले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको मौद्रिक नीति सकारात्मक रहेको ठहर गर्दै व्यावहारिक कार्यान्वयनका लागि आग्रह गरेको छ । चेम्बरले...

नेप्सेमा तीनपटक ‘सर्किट ब्रेक’

नेप्सेमा तीनपटक ‘सर्किट ब्रेक’

| काठमाडौं, ४ साउन : चालू आर्थिक वर्ष ०७७/७८ को मौद्रिक नीति सार्वजनिक भएपछि खुलेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकमा (आज) आइतबार तीनपटक ‘सर्किट ब्रेक’ लागेको छ । बजार...

साताको पहिलो दिन सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा कारोबार हुँदैछ ?

साताको पहिलो दिन सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा कारोबार हुँदैछ ?

| काठमाडौं, ४ साउन : आइतबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ९२ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार ३ सय...

वित्तीय सुशासनमा कुनै पनि छुट नदिने केन्द्रीय बैंकको नीति

वित्तीय सुशासनमा कुनै पनि छुट नदिने केन्द्रीय बैंकको नीति

| काठमाडौँ, ३ साउन :नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको सुशासन कायम गर्ने सम्बन्धमा कुनै पनि छुट नदिने भएको छ । बैंक तथा वित्तीय संस्थामा हुने सुशासनसँग सम्बन्धित विषयमा लामो...

पाँच प्रतिशतभन्दा कम नाफा कमाउनेलाई नगद लाभांशमा रोक

पाँच प्रतिशतभन्दा कम नाफा कमाउनेलाई नगद लाभांशमा रोक

| काठमाडौँ, २ साउन : नेपाल राष्ट्र बैंकले कूल चुक्ता पूँजीको पाँच प्रतिशतभन्दा कम वितरणयोग्य मुनाफा भएका संस्थालाई नगद लाभांश वितरणमा रोक लगाएको छ । बैंकले आज सार्वजनिक गरेको चालु आवको...